राजनीति Archive

लुटखसोट भित्रको अस्तित्व !

कुनै कालमा सूर्यबाट टुक्रियर अन्तरिक्षमा अड्कीएको एउटा टुक्रा नै पृथ्वी हो । शुरुमा पृथ्वी एकदमै तातो थियो । विस्तारै सेलाउँदै जाने क्रममा पानी र जमिन छुट्टीयो । पृथ्वीको ३ भाग समुद्र बन्यो र एक भाग जमिन

प्रधानमन्त्री ओलीले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुका जवाफ दिने भएका छन् । आज (मंगलबार) मध्याह्न १२ बजे संसद वैठक बस्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संघीय संसदको दुवै

पलाँताको घटनामा मुख्यमन्त्रीलाई जोडनु अपराधिक काम हो : नेता सिंह

सुर्खेत, बिरेन्द्रनगर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादर शाहीका प्रमुख स्वकिय सचिब तथा युवा नेता खेम बहादुर सिंहले पलाँता गाउँपालिकामा भएको घटनासंग मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई जोडेर नाराबाजी गर्नु अर्को अपराध गर्नु बताएका छन । सिंहले आज

महामारीमा पनि सरकार भ्रष्टाचारमा लिप्त भयो : महामन्त्री कोइराला

काठमाडाैँ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले महामारीका बेला पनि सरकार भ्रष्टाचारमा लिप्त रहेको बताएका छन्। यही जेठ २ गते संसदमा प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै कोइरालाले कोरोना नियन्त्रणका लागि लाग्नुपर्ने

क्रान्तिकारी लालदस्ता जनता र देशको लागि लड्छन् गुटको लागि होइन्

यतिबेला मलाई गणेशमान सिंहले भन्नु भएको एउटा भनाइको याद आइरहेको छ । ‘जनता म जेल जाँदा पनि ताली बजाउछन र म जेलबाट निस्किदा पनि ताली बजाउछन त्यसैले जनता भनेका भेडा हुन’ । कहिलेकाँही यो भनाई पनि

सांसद ‘अपहरण’ प्रकरण : प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझायो

काठमाडाैँ, जनता समाजवादी पार्टी (जसपा) का सांसद एवं पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवको अपहरण सम्बन्धी अनुसन्धान प्रहरीले सकेको छ। काठमाडौं प्रहरी परिसर टेकुको टोलीले सांसद यादवको गृहजिल्ला महोत्तरीसम्म पुगेर अनुसन्धान गरेको थियो। उक्त अनुसन्धान प्रतिवेदन

कोरोना नियन्त्रणमा सरकार असफल भयो : सभापति देउवा

काठमाडौं, कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको नीति तथा कार्यक्रम कोरा कागज जस्तै भएको भन्दै यसले वर्तमान जटिलतालाई सम्बोधन गर्न नसक्ने बताएका छन् । आइतबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै देउवाले सरकारले ल्याउने नीतिले

बुख्याचो कम्युनिष्ट सरकारको विकल्प !

नेपालमा गंगालाल श्रेष्ठ देखि मोहन बैद्य ‘किरण’ सम्मको कम्युनिष्ट आन्दोलनका कालखण्डहरुमा विभिन्न प्रकारका धोका हुँदै आयका छन् । हजारौं हजार ज्ञात अज्ञात योध्दाहरुले प्राणको आहुती दिएका छन् । तर पनि मुक्तीकामी नेपाली जनताहरु निरन्तर परिवर्तन र

अछाममा बिद्यालयमा अनियमितता भएको भन्दै जनसरकारमा उजुरी

अछाम, अछामका बिभिन्न ४ वटा बिद्यालयहरुले बिप्लव नेतृत्वको नेकपाको जनसरकारमा उजुरी दिएको बताइएको छ । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी निकट जनपरिषद अछामले रामारोशन गाउँपालिकाको ४ वटा माध्यामिक विद्यालयको उजुरी परेको बताएको हो । बिद्यलाय निर्माणको लागि

दासढुङ्गा दुर्घटनाबारे गहिरो छानबिन गर्छौं : नेकपा

काठमाडाैँ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले २७ वर्षअघि आजकै दिन भएको दासढुंगा घटनाकोे गहिरो अन्वेषण गर्ने प्रतिवद्धता जनाएका छन्। २७ औं मदन-आश्रित स्मृति दिवस तथा पार्टी एकताको दोस्रो