राजनीति Archive

१६ जना संक्रमति भेटिएपछि बाँकेका सांसदहरु पुगे स्वास्थ्यमन्त्रीकहाँ
नेपालगन्ज, १६ जना कोरोना संक्रमति भेटिएपछि बाँकेका सांसदहरु स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल कहाँ पुगेका छन । आईतबार नेपालगन्जमा कोरोनाबाट संक्रमति १६ जना भेटिएपछि बाँकेका सासंदहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको ध्यानकर्षण गराएका हुन् । बाँकेका
पत्रकारिता ‘भयमुक्त र पक्षपातरहित’ हुनुपर्छः सभापति देउवा
काठमाडौं, पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकारिता ‘भयमुक्त र पक्षपातरहित’ हुनुपर्ने बताएका छन । सभापति देउवाले प्रेस स्वतन्त्रता दिवसको अवसरमा आइतबार शुभकामना सन्देश दिँदै कोरोना भाइरस संक्रमणले संचारकर्मीको व्यक्तिगत सुरक्षा र व्यवस्थापनमा चुनौती

‘भय र पक्षधरतामुक्त पत्रकारिता’ भन्ने नारासहित विश्व प्रेस स्वतन्त्रता दिवस मनाईँदै
काठमाडौँ, विश्व प्रेस स्वतन्त्रता दिवस आइतबार मनाईँदै छ । हरेक वर्ष मे ३ मा युनेस्कोको आह्वानमा यो दिवस मनाउने गरिएको हो । सन् १९९३ देखि पत्रकार र प्रेसको स्वतन्त्रता तथा सुरक्षाको पक्षमा वकालत गर्दै यो दिवस

बालुवाटारमा मन्त्रिपरिषद् बैठक, बजेट अधिवेशन बोलाउने तयारी
काठमाडौं, प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । केही बेरअघि सुरु भएको मन्त्रिपरिषद् बैठकमा नियमित प्रस्तावमाथि निर्णय हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । आजको मन्त्रिपरिषद् बैठकले संसद्को बर्खे अधिवेशन आह्वान गर्ने सम्भावना रहेको

स्थायी समिति बैठक बोलाउने निर्णयसहित सकियो नेकपाको सचिवालय बैठक
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ । शनिबार राति सम्पन्न पार्टीको सचिवालय बैठकले आगामी बैशाख २५ गते सचिवालय बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । त्यसअघि वैशाख

बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु
काठमाडाैँ, सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद समाधान गर्ने उद्देश्यका साथ सचिवालय बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा भर्खरै प्रारम्भ भएको छ । पार्टीका आन्तरिक असमाञ्जस्यता र अप्ठ्यारालाई किनारा लगाउन निर्णायक ठानिएको बैठकले स्थायी कमिटी

सचिवालय बैठक बस्नुअघि किन सुटुक्क शितल निवास पुगे प्रधानमन्त्री ओली
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली शितल निवास पुगेका छन् । राष्ट्रपति विद्यादेवि भण्डारीसँगको छलफलका लागि प्रधानमन्त्री ओली शितल निवास पुगेका हुन् । सत्तारुढ दल नेकपाको सचिवालय बैठक बस्नुअघि प्रधानमन्त्री केपी शर्मा ओली शितल निवास गएका हुन्

वास्तविक मजदुरले अधिकार पाएका छैनन्
भालुवाङ, दाङ कम्युनिस्ट नामको सरकार हुँदा पनि वास्तविक मजदुरहरुले अधिकार नपाएको र अहिले विश्व महामारीको बेला पनि मजदुरहरुको अबस्था भयाबह रहेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन् । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल ट्रेड युनियन

नेकपा सचिवालय बैठक बस्दै, आन्तरिक छलफलमा नेताहरु
काठमाडौं , अध्यादेश प्रकरणपछि विवाद बढेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज फेरि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न बस्ने बैठकमा प्रचण्ड – माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै स्थायी कमिटीको

कम्युनिस्ट अन्तरविरोध, एकता, संघर्ष र रुपान्तरण
नेपालको राजनितिक विकासक्रमको इतिहासलाई हेर्दा २००६ सालमा स्थापित नेपाल कम्युनिस्ट पाटी विभिन्न कालखण्डमा निर्माण भई वर्गिय संघर्षको मोर्चावाट निर्माण भएको हो । यसलाइ नेपालमा कम्युनिस्ट पाटिको औचित्यलाइ थप उचाइमा पुर्याउने उद्देश्यका साथ संस्थापकको रुपमा पुष्पलाल ,

