राजनीति Archive

पलाँता गाउँपालिका अध्यक्ष बममाथि हातपात, स्थीति तनावग्रस्त

कालीकोट, कालिकाेटकाे पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बम पलाति कान्छा माथि हातपात भएकाे छ ।  सडक निर्माणको क्रममा भएको वादविवादले ठुलो रुप लिएपछि गाउँ पालिका अध्यक्ष  बममाथि हात भएकाे हाे ।  स्थानिय र अध्यक्ष बमकाे बिवादले उग्र

सीमा मिचिएको बिरोध गर्नेहरू माइतीघर र बानेश्वरबाट पक्राउ

काठमाडाैँ, लिपुलेक तथा कालापानीमा नेपाली भूमि मिचेर भारतले सडक निर्माण गरेको विरोधमा काठमाडौंको माइतीघर तथा बानेश्वरमा प्रदर्शन गर्नेहरु पक्राउ परेका छन्। ‘बोर्डर सेभ मुभमेन्ट’ को ब्यानरमा प्रदर्शन गर्ने ३३ जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा ३२

बाबुरामले मागे प्रधानमन्त्री ओलीको राजीनामा

काठमाडौं । प्रतिपक्षी दल जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिन आग्रह गरेका छन् । बजेट अधिवेशनको बैठकलाई सम्बोधन गर्दै डा. भट्टराईले प्रधानमन्त्री ओलीलाई जीर्ण शरीरलाई आराम दिनआग्रह गरे ।

संसद छिर्‍यो ‘अपहरण’ प्रकरणः नेकपाकै सांसदले मागे सरकारको जवाफ

काठमाडाैँ, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता सुवास नेम्वाङले सरकारले समाजवादी पार्टीका सांसद ‘अपहरण’को घटनाको यथार्थ संसदमा जानकारी गराउनु पर्ने बताएका छन्। संसदको छैठौं अधिवेशन प्रारम्भ भएको अवसरमा प्रतिनिधि सभामा सम्बोधन गर्दै नेम्वाङले यथार्थ संसदले

दुई तिहाइको सरकारले दुई कौडीको काम गरेनः राजेन्द्र महतो

काठमाडौं, राष्ट्रिय जनता पार्टी नेपालका सांसद राजेन्द्र महतोले दुईतिहाइको सरकारले दुई कौडीको काम नगरेको आरोप लगाएका छन्। संसद बैठकमा बोल्दै नेता महतोले यस्तो बताएका हुन्। उनले केपी ओलीले ल्याएको अध्यादेश किन आएको भन्दै प्रश्न पनि गरे।

सरकारले शासन गर्ने राजनीतिक र नैतिक अधिकार गुमायो : देउवा

काठमाडौं, काँग्रेस सभापति तथा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले सरकारको कडा आलोचना गरेका छन् । सरकारले शासन गर्ने राजनीतिक र नैतिक अधिकार गुमाएकाे दाबि गरेका छन । सभापति देउवाले सरकारले कोरोनाको महामारीको बेलामा पनि स्वास्थ्य

संघीय संसदको वर्षे अधिवेशन शुरु (लाइभ)

काठमाडौं, संघीय संसदको बजेट अधिवेशन सुरु भएको छ । दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बिहीबार ४ बजे सुरु भएको हो । कोरोना संक्रमणको जोखिमबाट मुक्त गर्न दुवै सदनको बैठक कक्षमा स्वास्थ्य सुरक्षाका सबै माफदण्ड अपनाइएको

राष्ट्रपति भण्डारी र सभामुख सापकोटाबीच भेटवार्ता

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीसँग सभामुख अग्निप्रसाद सापकोटाले भेटवार्ता गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको आजको भेटमा राष्ट्रपति भण्डारीलाई सभामुख सापकोटाले कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिमा विश्व स्वास्थ्य सङ्गठनको स्वास्थ्य मापदण्ड अनुसार संसद्का बैठक सञ्चालनको

संसद् बैठक आज : यसरी कायम गरिंदैछ सामाजिक दूरी

काठमाडौं,  सभामुख अग्निप्रसाद सापकोटाले कोभिड–१९ को जोखिम हुन नदिइ संसद बैठक सञ्चालन गर्न सांसद र सम्बन्धित कर्मचारीको स्वास्थ्य सुरक्षाका लागि आवश्यक सबै मापदण्ड पूरा गरिएको जानकारी दिएका छन् । उनले भने, ‘वर्तमान परिस्थितिमा सङ्घीय संसद्को बैठक

आजदेखि संसदको वर्षे अधिवेशन शुरु हुँदै

काठमाडौं, आजदेखि संसदको वर्षे अधिवेशन अर्थात् बजेट अधिवेशन शुरु हुँदैछ । बैठक अपराह्न ४ बजेका लागि संसद भवन नयाँ बानेश्वरमा बोलाइएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको बैठक संयुक्त रुपमा बस्नेछ । कोरोना भाइरसको संक्रमण हुन नदिन