राजनीति Archive

सगरमाथा चढ्न नेपाल आयो बहराइन राजपरिवारको टोली

काठमाडौं,सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने उद्देश्यले बहराइन अधिराज्यका राजपरिवारका एक सदस्यसहित १६ जनाको टोली नेपाल आईपुगेको छ । सोमबार बहराइन डिफेन्स फोर्सको सैन्य जहाज चढेर उनीहरु नेपाल आइपुगेका हुन्। बहराइन रोयल गार्ड (डिफेन्स फोर्स)मा कार्यरत १३

कर्णाली प्रदेशमा व्यक्तिगत स्वार्थको आरोपमा मन्त्रालयका सचिव सरुवा

सुर्खेत,मन्त्रालय कामकाज भन्दा व्यक्तिगत स्वार्थ हेर्ने सचिवलाइ लुम्विनी प्रदेश सरुवा गरिएको छ। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयमा कार्यरत सचिव लोकनाथ पौडेलले मन्त्रालयको काम नगरेर व्यक्तिगत लाभ हुने काम गरेको भन्दै मन्त्रालयले सरुवा गरेको हो। कर्णाली प्रदेशका

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौैं,नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक केही दिनका लागि स्थगित भएको छ। नेकपाको विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको पुनरावलोकनमा जाने, संसदमा भएका दलसँग वार्ता गर्ने र जिल्ला तथा प्रदेशमा नेताहरू संगठन विस्तारका काममा जाने निर्णय भएकोले

नेदरल्यान्ड्समा आमनिर्वाचन शुरु

दी हेग,युरोपेली मुलुक नेदरल्यान्ड्समा सोमबारदेखि संसदका लागि मतदान शुरु भएको छ।कोरोनाभाइरसका कारण ठप्प झैं भएको युरोपको जनजीवनमा यो पहिलो राष्ट्रव्यापी राजनीतिक अभियान हो। प्रधानमन्त्री मार्क रुटले यस चुनावमा पनि विजयी हासिल गर्ने सम्भावना छ। कोभिड–१९ को

२८ गतेको निर्णय फिर्ता हुँदैनः प्रधानमन्त्री ओली

काठमाडौं,प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गतेको निर्णय फिर्ता नहुने वताएका छन्।सोमबार पार्टी कार्यालय धुम्बाराहीमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले फागुन २८ गते गरेको निर्णय विधानविपरित भएको भन्दै फिर्ता लिन भनेको थियो। त्यसमा

साविककै अवस्थामा फर्कौंः माधव नेपाल

काठमाडौं,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफलमा सहमति नजुटेको जनाएका छन्। सोमबार पार्टी कार्यालय धुम्बाराहीमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँग भएको वार्तामा फागुन २८ गतेको बैठक र त्यसले गरेका

ओली-नेपाल पक्षबीचको वार्ता सकियो

काठमाडौं,एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले फागुन २८ गते गरेको निर्णय नमान्ने बताएको छ।सोमबार पार्टी कार्यालय धुम्बाराहीमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँग भएको वार्तामा नेपाल पक्षले २८ गतेको निर्णय अस्विकार गरेको हो।वार्ता सकरात्मक भयो। हामीले

अरुलाई समर्थन गरेर कांग्रेस सरकारमा जाँदैनः डा महत

कैलाली,नेपाली कांग्रेसका सह–महामन्त्री डा प्रकाशशरण महतले नेपाली कांग्रेसको लक्ष्य भनेको आउने आमनिर्वाचन रहेको बताएका छन्। नेपाल प्रेस युनियनले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसको मूल लक्ष्य आमनिर्वाचनबाट बहुमतका साथ सत्तामा जाने रहेको बताएका छन्।उनले भने,

ओली र नेपाल पक्षबीच छलफल सुरू

काठमाडौँ,नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल सुरु भएको छ।पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा ओली र नेपाल पक्षबीच छलफल शुरु भएको हो। छलफलमा प्रधानमन्त्री ओलीसहित ईश्वर पोखरेल, बिष्णु पौडेल र

८ वर्षीयाबालिका बलात्कार आरोपमा एक वृद्ध पक्राउ

मोरङ,सुस्तमनस्थिती भएकी आठ वर्षीया बालिका बलात्कार आरोपमा प्रहरीले ६६ वर्षीय वृद्ध पक्राउ गरेर कसुर अनुसन्धान गर्न अदालतमा म्याद थप गराएको छ। मोरङको रतुवामाई नगरपालिका ४ का ६६ वर्षीया फौदीलाल मुखियालाई स्थानीय ८ वर्षीया बौद्धिक अपांगता भएकी