राजनीति Archive
काँग्रेसद्वारा संवैधानिक परिषद्को बैठक बहिस्कार
काठमाडौं,नेपाली काँग्रेसले संवैधानिक परिषद्को बैठक बहिस्कार गरेको छ।शनिबार काँग्रेस सभापति शेरबहादुर देउवाले एक विज्ञप्ति जारी गर्दै संवैधानिक परिषद् सम्वन्धि ऐनमा अध्यादेश मार्फत संशोधन गर्ने सरकारको काम संविधानको भावना विपरित,संसदीय मुल्य,मान्यता प्रतिकुल र लोकतान्त्रिक अभ्यासमा समेत प्रहार

चीनबाट चार सय खाली सिलिन्डर ल्याइँदै
काठमाडौं,सरकारले चीनबाट पहिलो चरणमा चार सय खाली अक्सिजनका सिलिन्डर ल्याउने भएको छ। उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले २० हजार खाली सिलिन्डरमध्ये पहिलो चरणमा चार सय खाली सिलिन्डर ल्याउन थालेको
बलमिचाइँ गरी पदपूर्ति होइन जनता बचाउन लाग्नुहोसः माधव नेपाल
काठमाडौं,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारलाई पदपूर्तितर्फ भन्दा कोरोना महामारीसँग जुधिरहेका जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन सरकारसँग अनुरोध गरेका छन्। शनिबार बिहान फेसबुक पेजमा एक स्टाटस लेख्दै नेता नेपालले जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध

भागवन्डामा लुछाचुडी
एउटा गाउँमा एउटै आमाका ५ भाइ छोराहरु थिए। एउटा भाईको विचार अनि तर्क निकै फरक थियो। अर्को भाइको विचार मिस्रित थियो। तर तीन भाइको भने विचार अनि व्यवहार अलि नजिक मेल खाने गरेको थियो।आमाका काखबाट एक

कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं,प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ।यही वैशाख २७ गतेको विशेष अधिवेशन बैठकमा पार्टीको तयारी लगायतका विषयमा छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बोलाइएको हो । बैठक शनिबार दिउँसो दुई बजे संघीय

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक
काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजेलाई बैठक बोलाइएको हो । सामान्यतयाः सोमबार र बिहीबार नियमित बैठक बस्ने गर्छ । तर, शनिबार बोलाइएको बैठक आकस्मिक रहेको बताइएको छ।
दीप बस्न्यातलाई धरौटीमा रिहा गर्न आदेश
काठमाडौं,सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वसचिव दीप बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा रिहाई गर्न आदेश दिएको छ। शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले सो आदेश दिएको हो। कारागार कार्यालय

प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषद् बैठक
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन्। लोकसेवा आयोग,अख्तियार दुरुपयोग अनुसन्धान आयोग,निर्वाचन आयोग,समावेशी आयोगलगायतका संवैधानिक आयोगहरुमा पदाधिकारी रिक्त पदपूर्ति गर्न बैठक बोलाएको एक

अध्यक्ष सेजुवालद्धारा बालविकासको भवन सिलान्यास
कालिकोट,कालिकोट पचालझरना गाउँपालिका-६ को तोलिभिडमा वालबिकासको भवन सिलान्यास भएको छ। सुक्रवार गाउँपालिकाका अक्ष्यक्ष खड्गराज सेजुवालले उक्त भवनको सिलान्यास गरेका हुन्। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको १८ लाखको लगानिमा उक्त वालविकासको भवन निर्माण हुन लागेको हो। वालवालिकाहरुलाई सहज
कर्णाली सरकारद्धारा कोरोना रोग नियन्त्रण तथा व्यवस्थापन समिति गठन
सुर्खेत,कर्णाली प्रदेशमा कोभिड-१९ रोग नियन्त्रण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन कर्णाली सरकारले कोरोना रोग नियन्त्रण तथा व्यवस्थापन निर्देशक समिति गठन गरेको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको संयोजकत्वमा आर्थिक मामिला तथा कानुन मन्त्री,सामाजिक विकास मन्त्री सदस्य रहने गरी समिति

