राजनीति Archive

सरकारका नवनियुक्त १६ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
काठमाडौँ, नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा विशेष समारोहबीच शुक्रबार नियुक्त भएका १६ मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ८० बमोजिम

आज पनि हुन सकेन मन्त्रिमण्डल विस्तार
काठमाडौ , प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले आज पनि मन्त्रिपरिषद विस्तार नगर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा मन्त्रालय भागवण्डामै विवाद भएपछि मन्त्रिपरिषद विस्तार हुन नसकेको स्रोतले बताएको हो । स्रोतका

क्रान्तिकारी ट्रेड युनियन महासंघको अध्यक्षमा बिनोद थापा
काठमाडौं, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले बिनोद थापाको नेतृत्वमा केन्द्रीय समिति गठन गरेको छ । बुधबार पत्रकार सम्मेलन गरी महासंघले थापाको नेतृत्वमा ४५ सदस्यीय केन्द्रीय समिति गठन गरेको

नेकपाका महासचिव विप्लव र कांग्रेस नेता सिंहबीच भेटवार्ता
काठमाडौँ, नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । सिंहको निवास चाक्सीबारीमा भएको भेटमा मुलुकमा विकसित पछिल्ला राजनीतिक विषय, तीनबुँदे सहमति कार्यान्वयनका सवाल र अग्रगामी राजनीतिक निकासका लागि महत्त्वपूर्ण छलफल

प्रथम महिला प्रहरी चैतमायालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’
काठमाडौं, प्रथम महिला प्रहरी चैतमाया डंगोललाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । सेवा निवृत्त प्रहरी सहायक निरीक्षक डंगोललाई ६६ औं प्रहरी दिवशको अवसरमा मंगलबार उक्त अवार्ड प्रदान गरिएको हो । प्रहरी प्रधान कार्यालयमा आयोजित
प्रदेश सरकारलाई बद्नाम बनाउन खोजियो : मुख्यमन्त्री राउत
जनकपुरधाम, प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले आफू नेतृत्वको सरकारलाई बदनाम गर्न अनेक चलखेल भइरहेको आरोप लगाएका छन् । उनले आफ्नो नेतृत्वमा सरकार बनेको साढे तीन वर्षभन्दा बढी समय भइसकेको भन्दै यसबीचमा धेरै चुनौती पार गर्दै यहाँसम्म

सत्ता गठबन्धनबीच मन्त्रालय बाँडफाँट
काठमाडौं, सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले मन्त्रालय बाँडफाँटमा सहमति जुटाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको बैठकमा मन्त्रालय बाँडफाँटमा सहमति जुटे पनि मन्त्रिपरिषद्ले कहिलेसम्म पूर्णता पाउने भन्ने अझै निश्चित भएको छैन। ‘मन्त्रालयको भागबन्डामा सहमति भएको छ,’

वाइसीएल जानकी गाउँपालिका-३ को अध्यक्षमा रामसरण यादव चयन
नेपालगन्ज, नेकपा (माओवादी केन्द्र) निकटको भातृ सङ्गठनको भातृ सङ्गठन् योङ्ग कम्युनिस्ट लिग(वाइसीएल) जानकी गाउँपालिका वडा नं. ३ को अध्यक्षमा रामसरण यादव चयन भएका छन् ।मंगलबार सम्पन्न भेलाले रामसरण यादव(चन्दी)को नेतृत्वमा २९ सदस्य वडा समिती निर्वाचित गरेको

यसकारण विप्लव नेकपाले बुझायो बाँके र बर्दियाका सिडियोलाई ज्ञापनपत्र
नेपालगन्ज, नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जिल्ला प्रशासन कार्यालय बाँके र बर्दिया ज्ञापनपत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाईसके पश्चचात गेट बाहिर नेकपाका नेता-कार्यकर्ताले धर्ना दिएका थिए । मंगलबार जिल्ला प्रशासन कार्यालय

सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले अध्यक्ष ओली नजाने
काठमाडौं, प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली सर्वदलीय बैठकमा नजाने भएका छन् ।संसदको गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा ओली नजाने उनको सचिवालयले जनाएको छ ।

