राजनीति Archive

गणकलाई व्यास गाउँपालिकाको छाङरु जान भारतले दिएन बाटो

काठमाडौं, भारतीय प्रशासनले दार्चुलाका दुई गाउँ छाङरु र टिंकरमा जनगणना गर्न व्यवधान खडा गरेको छ । व्यास गाउँपालिका–१ का छाङरु र नेपाल–चीन सीमावर्ती गाउँ टिंकरमा जनगणनाका लागि केन्द्रीय तथ्यांक विभागबाट खटिएका कर्मचारी भारतीय बाटो हुँदै जान नपाएपछि

शक्ति संघर्षको चेपुवामा प्रहरी संगठन

काठमाडौं, कात्तिक १० गते गृहमन्त्री बालकृष्ण खाँणले काठमाडौंका प्रहरी प्रमुख (एसएसपी) अशोक सिंहलाई सरुवा गरेर त्यहाँ केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा कार्यरत एसएसपी सुदीप गिरीलाई पठाउने निर्णय गरे। सिंहलाई काठमाडौंबाट भैरहवा विमानस्थलमा पठाएर उनको ठाउँमा गिरीलाई

पेट्रोलियम पदार्थको मूल्य वृद्धि खारेज नभएसम्म संघर्ष निरन्तर बढ्छ : विप्लव

काठमाडौं, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्द गराउँदा पक्राउ परेका आफ्ना कार्यकर्तालाई रिहा गर्न माग गरेको छ। त्यस्तै, कार्यकर्ता पक्राउ गरी दमन गरेको भन्दै पार्टीले विरोध जनाएको छ। त्यस्तै, मूल्य वृद्धि र महँगी जनताको हितविपरीत

‘कुमार पौडेल इन्काउन्टर प्रकरण’ मा प्रधानमन्त्री देउवाको हस्तक्षेप

काठमाडौं, नेपाल प्रहरीभित्र बहालवाला प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) हरिबहादुर पाललाई मानवअधिकार उल्लंघनसम्बन्धी मुद्दामा पक्राउ गर्ने तयारीमा प्रधानमन्त्रीले हस्तक्षेप गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको हस्तक्षेप नभएको भए यति बेला उनी निलम्बित भई थुनामा परिसकेका हुन्थे। महानगरीय

यस्तो छ काँग्रेसको महाधिवेशन कार्यक्रम तालिका

काठमाडौं, नेपाली काँग्रेसले महाधिवेशन कार्यक्रम तय गरेको छ । आइतबार काँग्रेस निर्वाचन समितिले उक्त कार्यक्रम तयार गरेको हो ।समितिले महाधिवेशन कार्यक्रम मंसिर २१ बाट सुरु गर्ने तय गरेको छ । महाधिवेशन कार्यक्रम अन्तर्गत २१ गते मतदाता

कोहलपुरको चौराहमा विप्लव नेकपाको एक घण्टे चक्काजाम (हेर्नुहोस १६ तस्विरमा)

नेपालगन्ज, नेपाल कम्युनिस्ट पार्टी बाँकेले पेट्रोलियम पदार्थमा गरिएको चरम मूल्यवृद्धिका विरुद्ध चरणबद्ध सङ्घर्षका कार्यक्रम अन्तर्गत आइतबार एक घन्टा चक्काजाम गरेको छ ।बिहान १० बजेदेखि ११ बजेसम्म पश्चिम नेपालको मुख्य ढोकाको रुपमा रहेको बाँकेको कोहलपुर चौराहमा एक

मुख्यमन्त्री राईले मंगलबार विश्वासको मत लिने

विराटनगर, विराटनगर प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मंगलबार विश्वासको मत लिने सूचना प्रदेशसभा सचिवालयमा दर्ता गराएका छन् ।विश्वासको मत लिनका लागि दुई दिनअघि प्रदेशसभामा सचिवालयमा सूचना दर्ता गर्नुपर्ने प्रवधान आइतबार सूचना दर्ता गराइएको हो ।

काँग्रेसका परम्परागत गुट भत्किँदै

काठमाडौं, नेपाली काँग्रेसको १४ औँ महाधिवेशन नजिकिँदै गर्दा परम्परागत गुटभित्रै खटपट सुरु भएको छ । सभापति शेरबहादुर देउवाका अत्यन्त निकट मानिएका विमलेन्द्र निधिले केही महिनाअघि मात्र देउवाको साथ छोडेका थिए ।संस्थापन इतर रामचन्द्र पौडेल समूहका प्रकाशमान

न्यायालयबारे गठबन्धनको साझा धारणा आउँछ : प्रचण्ड

 काठमाडौँ: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायालयमा भएको विवादका विषयमा पाँच दलीय गठबन्धनको साझा धारणा छिट्टै आउने बताएका छन्। माओवादी केन्द्र भोजपुुरले आज यहाँ आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने,

सर्वोच्चमा सुनुवाइ ठप्प

काठमाडौं, सर्वोच्च अदालतमा आज (शुक्रबार) का लागि पेसी तोकिएका कुनै पनि मुद्दाको सुनुवाइ भएन । आजका लागि पेसी तोकिएका २२३ मुद्दामध्ये कुनै पनि मुद्दाको सुनुवाइ नभएको सर्वोच्चले जानकारी दिएको छ । न्यायाधीश बमकुमार श्रेष्ठ र मनोजकुमार