राजनीति Archive

देउवाको सम्बोधन लाज छोप्ने अन्तिम हतियार : महेश बस्नेत
काठमाडौं, नेकपा एमालेका केन्द्रीय सदस्य तथा संघीय सांसद महेश बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधन सरकारको लाज छोप्न अन्तिम हतियारको रूपमा उपयोग गरेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत नेता बस्नेतले परमादेशबाट बनेको सरकारले आफ्नो लाचारीपन र

उच्चस्तरीय राजनीतिक समन्वय समिति बैठक बालुवाटारमा जारी
काठमाडौँ, सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक सुरु भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शुक्रबार अपराह्न बैठक बसेको हो ।बैठकमा स्थानीय निर्वाचन, संसद् अवरुद्धलगायत विषयमा छलफल हुने नेताहरुले बताएका छन् । बैठकमा समिति प्रमुख एवं

भ्रष्ट्रचारको आरोपमा वडाध्यक्षलाई कालोमोसो
जाजरकोट, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) जिल्ला समिती जाजरकोटले बिभिन्न योजनामा भ्रष्टचार गरेको भन्दै कालोमोसो दलेको छ ।जाजरकोटको छेडागाड नगरपालिका वडा नं. ६ का वडाध्यक्ष राम बहादुर केसीलाई वडामा सन्चालित विकाशे

वैशाखमा स्थानीय तहको चुनाव गर्ने गठबन्धनबिच सहमति
काठमाडौँ, सत्तारूढ गठबन्धनबीच आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने सम्बन्धमा सहमति भएको छ। मिति तय गर्नेलगायतका विषयमा आगामी बैठकमा छलफल हुने बताइएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा वैशाखमा स्थानीय

उत्तर कोरियाले फेरी अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दाबी
काठमाडौं, उत्तर कोरियाले फेरि एक अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको सेनाले दाबी गरेको छ । उत्तर कोरियाले अर्को आणविक हतियार परीक्षण गरेको दक्षिण कोरियाली सेनाले दाबी गरेको हो ।दक्षिण कोरियाको भनाई पुष्टि भएमा सोमबारको परीक्षण

अमेरिकी लोकतन्त्रको यथार्थ र एमसीसी
पृष्ठभूमि : विश्वमा लोकतन्त्रको रक्षक र प्रवर्तकका रूपमा अमेरिका र उसका रणनीतिक साझेदारहरू एक खालको भ्रामक विश्वदृष्टि निर्माण गर्दै आएका छन् । अमेरिकी भाष्यको लोकतान्त्रिक अभ्यास, आर्थिक प्रणाली र संस्कृतिलाई बलात् र हठात् रूपमा अङ्गीकार गर्नु

महामारीको बेला उद्धार उडानको नाममा भएको अनियमितता छानबिन गर्न समिती
काठमाडाैं, कोरोनाको पहिलो र दोस्रो संक्रमणका वेला विदेशमा फसेका नागरिक स्वदेश ल्याउन तत्कालीन सरकारले उद्धार गर्दा नेपाल एयरलाइन्सको उडान कटौती गरी हिमालय एयरलाइन्सलाई जिम्मा दिएर यात्रुसँग बढी भाडा असुलिएको थियो । पहिलो लकडाउन भएको समय ११

संसद अवरोध गरेर एमाले बनाँयो नयाँ कीर्तिमान
काठमाडौं, प्रतिनिधिसभा अवरोधमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले नयाँ कीर्तिमान बनाएको छ । २०५७ सालको आफ्नै कीर्तिमानलाई एमालेले प्रतिनिधिसभाको नवौँ अधिवेशनमा पछाडि पार्दै कीर्तिमान बनाएको हो ।त्यस बखत लाउडा प्रकरणमा एमालेले ५७ दिन अवरोध गरेको

अमेरिकाले उत्तर कोरियामाथि लगायो थप प्रतिबन्ध
काठमाडौं, अमेरिकाले उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाको व्यालिस्टिक कार्यक्रमलाई सहयोग गरेको भन्दै अमेरिकाले पाँच जना उत्तर कोरियालीलाई प्रतिबन्ध लगाएको हो ।उत्तर कोरियाले यसै साता मात्र दुई ओटा हाइपरसोनिक मिसाईल परीक्षण गरेको छ
माफियासँग राज्य डराउँदैन : शिक्षामन्त्री पौडेल
काठमाडाैं, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले माफियाहरूबाट राज्य नडराउने बताएका छन् ।चिकित्सा शिक्षाका विद्यार्थीहरूमाथि भएको अनियमितताको बारेमा विभिन्न राजनीतिक दलका विद्यार्थी संगठनहरूले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री पौडेलले कसैको धम्की, घुर्की र दबाब सरकारलाई मान्य नहुने

