राजनीति Archive

रुसले आणविक हतियार प्रयोग गरे अमेरिकाले उचित जवाफ दिनेछ : बाइडेन
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटो अहिलेसम्मकै बलियो र एकताबद्ध भएको बताएका छन् । बेल्जियमको राजधानी ब्रसेल्समा भएको नेटो देशका राष्ट्रपतिहरुको बैठकपछि बाइडेनले रुसले युक्रेनमा गरेको नाजायज आक्रमणले नेटो देशहरुको गठबन्धनलाई
बोहराटारमा पौडेल समूहको छुट्टै भेला
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको भेला शुरु भएको छ । बोहराटारस्थित पौडेल निवासमा उक्त समूहको भेला शुरु भएको हो । आज (शुक्रबार) दिउँसो बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकका लागि तय गरिएको एजेण्डाबारे

चिनियाँ विदेशमन्त्री आज नेपाल आउँदै
काठमाडौं, चिनियाँ विदेशमन्त्री वाङ यी शुक्रबार नेपाल भ्रमणमा आउँदैछन् । परराष्ट्र मन्त्री नारायण खड्काको निमन्त्रणमा उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । भ्रमणको सबै तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेशमन्त्री

गगन थापा बने काँग्रेस घोषणापत्र लेखनको कमाण्डर
काठमाडौं, नेपाली काँग्रेसले महामन्त्री गगनकुमार थापालाई “स्थानीय तह निर्वाचन – २०७९, घोषणापत्र तयारी समिति” को संयोजक बनाएको छ । पार्टी सभापति शेर बहादुर देउवाले उनलाई बिहीबार सो समितिको संयोजकमा मनोनयन गरेका हुन् । फागुन ३ गते

यस्ता छन् उम्मेदवार बन्न एमालेका ६ मापदण्ड
काठमाडौं, नेकपा एमालेले आगामी स्थानीय तह निर्वाचनमा पार्टीलाई पहिलो शक्तिका रुपमा स्थापित गर्ने लक्ष्य लिएको छ । पार्टी केन्द्रीय कमिटीको बिहीबार सम्पन्न बैठकले एमालेलाई पहिलो शक्तिका रुपमा स्थापित गर्ने लक्ष्यसहितको निर्णय गरेको हो । बैठक समापन

चुनावी गठबन्धन बनाउन बाबुरामलाई एमालेको प्रस्ताव
काठमाडौं, नेकपा एमालेले स्थानीय तहमा चुनावी गठबन्धन गर्न जनता समाजवादी पार्टी नेपाल समक्ष प्रस्ताव गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका प्रचार प्रसार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङमार्फत सो प्रस्ताव गरेका हुन् ।
म कैलाली ५ बाट निर्वाचन लड्छु : आरजु राणा
धनगढी, नेपाली कांग्ररेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले पाँच दलीय गठबन्धन चुनावसम्म कायम रहने बताएकी छन् । कांग्रेसकै केही नेताहरूले सार्वजनिकरुपमा चुनावमा गठबन्धन नहुने संकेत गरिरहेका बेलामा उनले गठबन्धन कायमै रहने दाबी गरेकी हुन् । प्रेस

एमालेको केन्द्रीय कमिटी बैठक सुरु
काठमाडौं, नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बुधबार सुरु भएको बैठकको दोस्रो दिनको बैठक बबरमहलस्थित कार्की ब्याक्वेटमा सुरु भएको हो । बुधबारको बैठकमा सात प्रदेशका संयोजकले पार्टीको अवस्थाबारे रिपोर्टिङ गरेका थिए । त्यस्तै

मणिक लामा बम राकेको आरोपमा पक्राउ
काठमाडौं, विप्लव नेतृत्वको नेकपाका पुर्व नेता मणिक लामा बम राखेको आरोपमा पक्राउ परेका छन् । एमालेको विद्यार्थी सङ्गठन अखिलकी पुर्व अध्यक्ष तथा सांसद नबिना लामाका बुबा समेत रहेका लामालाई बम राखेको आरोपमा पक्राउ परेका छन् ।

माओवादी केन्द्रका नेता विष्ट एमाले प्रवेश
काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएको घोषणा गरेका ठम्मरबहादुर विष्ट नेकपा एमाले प्रवेश गरेका छन् । उनलाई आइतबार दिउँसो नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य यामलाल कँडेललगायतले सुर्खेतमा आयोजित कार्यक्रममा स्वागत

