मुख्य समाचार Archive

सफ्टवेयरको दुरुपयोग गर्ने तीनजना पक्राउ

काठमाडौं,सफ्टवेयरको सोर्स कोड दुरुपयोग गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेहरुमा दाङ घर भएका विमल केसी, रुपन्देहीका श्यामबहादुर चौधरी र पूर्वी नवलपरासी घर भएका शंकर ज्ञवाली रहेका छन्। उनीहरुले पूर्वी नवलपरासीमा रहेको नेशनल सफ्टवेयर

नेपालमा थप ७९ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप ७९ जनामा कोरोना पुष्टि भएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ७९ जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ३१० पुगेको छ।पछिल्लो २४ घण्टामा

भारतमा तीन करोडले लगाए कोरोना खोप

एजेन्सी,भारतमा हालसम्म देशभरी करिब तीन करोड व्यक्तिले खोप लगाइसकेका छन्। गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको थियो। भारतमा गत २४ घण्टामा २६ हजार २९१ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएपछि कुल कोरोना सङ्क्रमितको

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौैं,नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक केही दिनका लागि स्थगित भएको छ। नेकपाको विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको पुनरावलोकनमा जाने, संसदमा भएका दलसँग वार्ता गर्ने र जिल्ला तथा प्रदेशमा नेताहरू संगठन विस्तारका काममा जाने निर्णय भएकोले

नेदरल्यान्ड्समा आमनिर्वाचन शुरु

दी हेग,युरोपेली मुलुक नेदरल्यान्ड्समा सोमबारदेखि संसदका लागि मतदान शुरु भएको छ।कोरोनाभाइरसका कारण ठप्प झैं भएको युरोपको जनजीवनमा यो पहिलो राष्ट्रव्यापी राजनीतिक अभियान हो। प्रधानमन्त्री मार्क रुटले यस चुनावमा पनि विजयी हासिल गर्ने सम्भावना छ। कोभिड–१९ को

२८ गतेको निर्णय फिर्ता हुँदैनः प्रधानमन्त्री ओली

काठमाडौं,प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गतेको निर्णय फिर्ता नहुने वताएका छन्।सोमबार पार्टी कार्यालय धुम्बाराहीमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले फागुन २८ गते गरेको निर्णय विधानविपरित भएको भन्दै फिर्ता लिन भनेको थियो। त्यसमा

साविककै अवस्थामा फर्कौंः माधव नेपाल

काठमाडौं,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफलमा सहमति नजुटेको जनाएका छन्। सोमबार पार्टी कार्यालय धुम्बाराहीमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँग भएको वार्तामा फागुन २८ गतेको बैठक र त्यसले गरेका

ओली-नेपाल पक्षबीचको वार्ता सकियो

काठमाडौं,एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले फागुन २८ गते गरेको निर्णय नमान्ने बताएको छ।सोमबार पार्टी कार्यालय धुम्बाराहीमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँग भएको वार्तामा नेपाल पक्षले २८ गतेको निर्णय अस्विकार गरेको हो।वार्ता सकरात्मक भयो। हामीले

कर्णालीका पाँच जिल्लामा मात्र राष्ट्रिय प्रसारण लाइन

सुर्खेत,कर्णाली प्रदेशका १०मध्ये पाँच जिल्ला मात्र राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन्।सुर्खेत, दैलेख, सल्यान, जाजरकोट र रुकुम (पश्चिम)मा मात्र राष्ट्रिय प्रसारण लाइनको पहुँच रहेको छ। जुम्ला, कालीकोट, मुगु, हुम्ला र डोल्पा राष्ट्रिय प्रसारण लाइन कहिले पुग्ने हो

अरुलाई समर्थन गरेर कांग्रेस सरकारमा जाँदैनः डा महत

कैलाली,नेपाली कांग्रेसका सह–महामन्त्री डा प्रकाशशरण महतले नेपाली कांग्रेसको लक्ष्य भनेको आउने आमनिर्वाचन रहेको बताएका छन्। नेपाल प्रेस युनियनले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसको मूल लक्ष्य आमनिर्वाचनबाट बहुमतका साथ सत्तामा जाने रहेको बताएका छन्।उनले भने,