मुख्य समाचार Archive

होलीमा उच्छृङ्खल हुनेमाथि यसरी हुनेछ निगरानी
काठमाडौं, होली पर्व (फागु पूर्णिमा) सुरक्षित र व्यवस्थित ढङ्गले मनाउनका लागि चैत ३ गते बिहीबारलाई काठमाडौँ उपत्यका लक्षित ‘विशेष सुरक्षा योजना’ जारी गरिएको छ । होलीका नाममा अश्लील, उच्छृङ्खल र अप्रिय गतिविधि हुन नदिन महानगरीय प्रहरी

काँग्रेस एक्लै चुनावी अभियानमा
काठमाडौं, नेपाली काँग्रेसको एक महिने ‘घरघर जाऔं, काँग्रेस जिताऔँ’ अभियान सुरु भएको छ। वैशाख ३० गते हुने स्थानीय तहको चुनावको तयारीका काँग्रेसले उक्त घरदैलो अभियान सुरु गरेको हो। आइतबारदेखि सुरु भएको अभियान चैत २९ गतेसम्म हुने

माहुरीको टोकाइबाट १६ जना घाइते
माहुरीको टोकाइबाट १६ पर्यटक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार सौराहास्थित हात्तीसार भ्रमणमा रहेका सिन्धुलीबाट आएका आन्तरिक पर्यटकलाई जङ्गली खाग माहुरीले टोकेको हो ।कार्यालयका अनुसार उनीहरुलाई रत्ननगर नगरपालिका–६ स्थित हात्तीसारमा माहुरीले टोकेको हो ।

साउदी विदेशमन्त्रीद्धारा राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट
काठमाडौँ, नेपाल भ्रमणमा रहेका साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैजल विन फरहान अल साउदले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् ।उनले राष्ट्रपति कार्यालय शितल निवास पुगी राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेका थिए

स्थानीय तहमा एक्लै ६० देखि ७० प्रतिशत निर्वाचन जित्छौँ : ओली
काठमाडौं, एमाले अध्यक्ष केपी ओलीले आगामी स्थानीय तह निर्वाचनमा कम्तीमा ६० प्रतिशत स्थानीय तहमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन्। मंगलबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघको सातौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन

क्रान्तिकारी माओवादीले स्थानीय तह निर्वाचन बहिष्कार गर्ने
काठमाडौं, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले आउँदो वैशाख ३० गतेको स्थानीय तहको निर्वाचन वहिष्कार गर्ने भएको छ । फागुन २५ देखि २९ गतेसम्म बसेको पार्टी केन्द्रीय समितिको बैठकले चुनाव बहिष्कार गर्ने निर्णय गरेको हो ।

युक्रेन मुद्दामा अमेरिकाले ‘विकृत सूचना’ फैलायो
काठमाडौं । बेइजिङले युक्रेन युद्धमा चीनको भूमिकाको बारेमा वाशिङ्टनले ‘विकृत सूचना’ फैलाएको आरोप लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आज सोमवार रोममा दुई देशका राजदूतहरू बीचको वार्ताअघि चीनको यस्तो प्रतिक्रिया आएको हो । रुसले चीनसँग सैन्य

विद्यालयको जग्गा बिक्री गर्ने २० जनाविरुद्ध मुद्दा दायर
काठमाडौं, तनहुँको शुक्लागण्डकी नगरपालिका–१६ स्थित हिमाली प्राविको जग्गा गैरकानुनी रूपमा बिक्री वितरण गरेको आरोपमा विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष घनश्याम बानियाँसहित २० जनाविरुद्ध मुद्दा दायर भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा गैरकानुनी लाभ

सवारी चालक अनुमति पत्रको अनलाइन फारम बन्द
काठमाडौं, सवारी चालक अनुमतिपत्रको अनलाइन फाराम तत्कालका लागि बन्द भएको छ ।यातायात व्यवस्था विभागले सोमबार जारी गरेको सूचनामा चैत १ गतेदेखि अर्को व्यवस्था नहुँदासम्मका लागि बन्द गर्ने निर्णय गरेको हो । हालसम्म परेका अनलाइन आवेदनहरुको कारबाही यथाशक्य

विप्लवका युवाहरुले गरे कोहलपुरमा मार्चपास
बाँके, अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्झौता संसदबाट अनुमोदन गरिएको विरोधमा कोहलपुरमा मार्चपास गरिएको छ । विप्लव नेतृत्वको नेकपा निकटको युवा सङ्गठन नेपाल बाँकेले सरकारद्धारा एमसिसी परियोजना अनुमोदन गरिएको बिरोधमा शनिबार कोहलपुरमा मार्चपास गरेको हो ।कोहलपुर बिधुतरोड

