मुख्य समाचार Archive

कतारमा नयाँ कामदार ‘पर्ख र हेर’ को अवस्थामा

कतारको एक प्रतिष्ठित कम्पनीलाई प्रोडुन्सियल म्यानपावरले ५ सय कामदार पठाउने प्रक्रिया अन्तिम चरणमा पुऱ्याएको थियो। निर्माणक्षेत्र र सुरक्षागार्ड पठाउने तयारीमा जुटेको प्रोडुन्सियलले श्रमस्वीकृति लिने कार्यलाई अन्तिममा पुगेर थाति (होल्ड) मा राखेको छ। यो खबर आजको कान्तिपुरमा

बीमा नगरी गुड्छन् संसदका गाडी : चालकले गरे यस्तो विरोध

मुलुकको नीति निर्माण गर्ने मुख्य निकायका रुपमा रहेको संसद सचिवालयले ४ महिनासम्म आफूले प्रयानेग गर्ने सवारी साधनको बीमा नगरी सवारी चलाएको पाइएको खबर आजको नेपाल समाचारपत्रमा छ । सभामुख, पूर्वसभामुखदखि संसदको विभिन्न समितिका सभापति तथा सचिवालयका

आन्दोलन चर्काउन पश्चिमतिर लागे नेताहरु

राष्ट्रिय जतना पार्टी नेतृत्वको संघीय गठबन्धनले ५ नम्बर प्रदेशमा आन्दोलन चर्काउने निर्णय गरेको छ । आजको नेपाल समाचारपत्रमा यो खबर छ । २ नम्बर प्रदेशको निर्वाचन एकतर्फी रुपमा सारेको र ५ नम्बर प्रदेशमा निर्वाचन गराउन लागेको

यस्ताे छ सीके राउत र महन्थ ठाकुरबीच गोप्य मन्त्रणा

काठमाडौं ,सरकारसँग वार्तामा व्यस्त राजपाका शीर्ष नेताहरूले अलगाववादी नेता सीके राउतसँग भेटी मधेसका मुद्दामा सहकार्यको सम्भावना खोजेका छन् ।यसै साता राजपाका अध्यक्ष महन्थ ठाकुर र राउतबीच केही सहयोगीसहित बैठक भएको र त्यसमा सहकार्यको सम्भावना खोजिएको पुष्टि दुवै

न चुनावी सरगर्मी,न तात्यो आन्दोलन

वीरगञ्ज,न चुनाव पक्षधरले चाहेअनुसार तोकिएको समयमा निर्वाचन हुन पायो न त्यसविरुद्ध गरिएको आज्दोलन सशक्त बन्यो । राष्ट्रिय जनता पार्टीको आह्वानमा मंगलबारदेखि गरिएको चारदिने हड्ताल फिर्ता हुनुअगावै शुक्रबार वीरगञ्ज बजार खुल्यो । आजको नागरिकमा खबर छ ।

नेपालीमा सबैभन्दा कमजोर विद्यार्थी, सामाजिकमा पनि…

काठमाडौं ,परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको एसइईको नतिजाअनुसार अनिवार्य नेपाली विषयको नतिजा सबैभन्दा खस्किएको पाइएको छ । आजको कान्तिपुरमा यो खबर छ । ४ लाख ४५ हजार ६ सय ६४ विद्यार्थीले परिक्षा दिएकोमा अनिवार्य विषय ६ वटामध्ये

अायाे एसइई नतिजा : आदर्श भए नेपाल टप

रुपन्देही ,रुपन्देहीले यस बर्षपनि माध्यमिक शिक्षा परिक्षा (एसइई)मा नेपाल प्रथमको स्थान सुरक्षित गरेको छ । आजको नेपाल समाचारपत्रमा यो खबर छ । रुपन्देहीको सैनामैना ८ स्थित रामापुर रिभाइवल स्कुलका आदर्श पाण्डेयले ग्रेड प्वाइन्ट एभरेज ४ अंक हाँसिल

मनोनयन दर्ता हुन नदिने राजपाको घोषणा

काठमाडौं ,राष्ट्रिय जनता पार्टी नेपाल र संघीय गठबन्धनले सरकारले चुनाव सारे पनि आफूहरु सहभागी नहुने निर्णय गर्दै मनोनयन विथोल्ने गरी आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ। सरकारले बिहीबार राजपालाई समेत चुनावमा सहभागी गराउन भन्दै प्रदेश नम्बर २ मा

टीकापुर काण्डका योजनाकार रेशम चौधरीलाई क्षतिपूर्ति !

धनगढी ,टीकापुर घटनाका मुख्य योजनाकार भनिएका रेशम चौधरीलाई सरकारले १ करोड ७४ लाख क्षतिपूर्ति दिएको छ। टीकापुर घटनाको भोलिपल्ट ०७२ भदौ ८ गते भएको आगजनीका पीडितलाई राहत दिने क्रममा सरकारले चौधरीलाई सबैभन्दा बढी रकम उपलब्ध गराएको

​देउवाको भान्सामा, ढिलो भयो चान्समा

‘यस्तो हुने गरी के पकाउँछन् ? के खाए होलान् ?’ हिजो बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवासको भान्सा रंगरोगन गर्दा कालिगढहरू नै छक्क पर्दै थिए, पूर्ववर्ती सरकारका प्रधानमन्त्री पुष्पकमलको फोहोरी भान्सा देखेर । त्यही भान्सामा हो, शेरबहादुर देउवा