मुख्य समाचार Archive

मतदातालाई झुक्याउँदै उम्मेदवार – भन्छन् देउताको ‘कसम’ दायाँ–बायाँ गर्दैनौं
चन्दननाथ नगरपालिका–१० की लक्ष्मी देवकोटाको घरमा कांग्रेस कार्यकर्ता मत माग्न पुगे। साँझको समयमा पुगेका उनीहरूले आफ्नो उम्मेदवारको पक्षमा मत हाल्न आग्रह गरे। देवकोटा परिवारले पनि आइतबार हुने निर्वाचनमा कांग्रेसलाई नै भोट हाल्ने आश्वासन दिए। तर, उक्त

आज ३२ जिल्लामा निर्वाचन : बिहान सात बजेदेखि अपरान्ह पाँच बजेसम्म मतदान हुने
प्रतिनिधि र प्रदेश सभाको पहिलो चरण अन्तर्गतको ३२ जिल्लामा आज मतदान हुँदैछ । प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा मतदान हुन लागेको हो ।मतदान अहिले बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म जारी रहनेछ । ५

जाजरकोटमा कुसे गाउँपालिकाका वडा अध्यक्ष अपहरणमा
जाजरकोट कुशे गाउँपालिका–१ का वडा अध्यक्ष गोपाल नेपाली गए राती अपहरणमा परेका छन् । वडा अध्यक्ष नेपालीलाई कसले अपहरण गरेको हाे भन्ने अहिलेसम्म थाहा हुन नसकेकाे प्रहरीले जनाएकाे छ । वडा कार्यालयमा बसिरहेको अबस्थामा राती १

चुनावको पुर्व सन्ध्यामा कालिकोटको मुम्रामा भिडन्त, २ घाइते, बुथ कब्जामा
कालिकोटको मुम्रामा निर्वाचन सुरक्षाको लागी गएको प्रहरी र स्थानीयबीच दोहोरो भिडन्त भएको छ । दोहोरो भिडन्तमा परी २ जना घाइते भएका छन् । उनीहरु प्रहरीले चलाएको गोली लागेर घाइते भएका हुन् । घाइते हुनेमा स्थानीय महेन्द्र

जिप दुर्घटनामा बेहुलाबेहुलीसहित ७ को मृत्यु
रुकुमकाे मुसिकोटमा यात्रुबाहक जिप दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ । त्यस्तै ४ जना घाइते छन् । घाइतेमध्ये १ को अवस्था गम्भीर छ । रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट रुकुम पश्चिमको सदरमुकाम मुसिकोट आइरहेको ग. १ ज

मलेसियालाई पराजित गर्दै नेपाल चौथो स्थानमा
अन्तराष्ट्रिय क्रिकेट काउन्सिल(आइसिसी) महिला टी–टन्टी विश्वकपको एसियाली छनोटमा नेपालले पहिलो जित हात पारेको छ। भर्खरै सम्पन्न खेलमा नेपालले मलेसियालाई ३३ रनले पराजित गर्दै पहिलो जित हात पारेको हो। नेपालले दिएको १ सय ९ रनको लक्ष्य पछ्याउने

अन्ततः विद्युत प्राधिकरणले पायो बुढीगण्डकी आयोजना निर्माणको जिम्मा
सरकारले चिनियाँ कम्पनी गेजुवा ग्रुपबाट फिर्ता लिएको बुढीगण्डकी जलासययुक्त आयोजना स्वदेशी लगानीमा नै निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले बुढीगण्डकी आयोजना नेपाल विद्युत प्राधिकरणलाई बनाउन दिने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकपछि ऊर्जा मन्त्रालयमा

यी हुन कमलादीमा गोली चलाउने भातरीय ‘सुटर’ मोदीका कार्यकर्ता
तीन साता अघि काठमाडौँको कमलादीको एक डान्सबारमा दिनदाहाडै गोली चलाउने भारतीय ‘सुटर’ भारतीय जनता पार्टीका कार्यकर्ता भएको रहस्य खुलेकाे छ । प्रहरीको तीन साता लामो अनुसन्धानबाट सुटर जसवन्त सिंह भारतीय जनता पार्टीका नेता भएको खुलेको हो

अब बढी भाडा असुल्ने सवारी साधनलाई ५ हजार रुपैयाँ जरिवाना
उपत्यकामा तोकिएको भाडाभन्दा धेरै असुल्ने सार्वजनिक सवारी चालकलाई सरकारले ठाउँको ठाउँ कारवाही गर्न थालेको छ । आपूर्ति मन्त्रालय अन्तर्गतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गत कात्तिक महिनाभरि तोकिएभन्दा बढी भाडा असुलेका सवारी चालकबाट साढे

केन्द्रीय कारागारबाटै कैदी फरार
केन्द्रीय कारागार सुन्धाराबाट मंगलबार एक कैदी फरार भएका छन् । जबर्जस्ती करणी मुद्दाका कैदी मुन्न शाही कारागारभित्रैबाट फरार भएका हुन् । २०७१ मा कैद सजाय पाएका शाहीलाई बाँके कारागारबाट २०७४ जेठ ५ गते केन्द्रीय कारागार स्थानान्तरण