यी हुन् भारतीय सेनाका कमाण्डर ! जसले गरे भारतको बेइजत ,

भाइरल भएकाे याे भिडियो

सामाजिक संजालमा एउटा भिडियो निकै भाइरल बनेको छ । भारतीय सेनाको ड्रेस लगाएका एक जना सरदार घासबारीमा लडेका छन् । उनी उठ्‍न खोज्छन् तर सक्दैनन् । हात टेक्न खोज्छन् तर टाउको टेक्न पुग्छन् ।

नजिकै झोला जस्तो देखिन रातो बस्तु छ । त्योसँगै ठूलो रक्सीको बोटल छ । केही युवाहरुले उनको भिडियो खिचिरहेका छन् । यो भिडियो भारतीय र नेपाली सामाजिक संजाल प्रयोगकर्ताहरुले भाइरल बनाएका छन् । यो भिडियोले भारतीय सुरक्षाकर्मीको हविगत देखाएको छ ।

हेर्नुस भिडियाे

यी हुन् भारतीय सेनाका कामण्डर

यी हुन् भारतीय सेनाका कामण्डर । रक्सीको बोटलसहित घाँसबारीमा

Posted by Online Dabali on Saturday, January 13, 2018