मुख्य समाचार Archive

बिकेन हिटलरले प्रयोग गरेको कार
जर्मनीका तत्कालीन नाजी नेता तथा शासक एडोल्फ हिटरले दोस्रो विश्वयुद्धताका प्रयोग गरेको एउटा कार लिलाममा राखिए पनि बिक्री भएन । उनले प्रयोग गरेको परेड कार अमेरिकाको एरिजोनास्थित स्कट्सडेलमा बुधबार लिलाम बिक्रीका लागि राखिएको थियो । तर,
भावी प्रधानमन्त्रीकारुपमा ओलीलाई मोदीको अग्रिम शुभकामना
एमाले अध्यक्ष केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा शुभकामना दिँदै मोदीले भारत स्वागत गर्न प्रतिक्षारत रहेको बताए । आइतबार ओलीलाई टेलिफोन गर्दै प्रधानमन्त्री मोदीले भावी प्रधानमन्त्रीका
अाज कला र विद्याकी खानी सरस्वतीको पूजा आराधना गरी सरस्वती पूजा मनाइदै
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ । ऋतुहरुको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भन्ने गरिन्छ । वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले
अब रसुवागढी नाकाबाट निरन्तर चिनियाँ सामान भित्रिने
चिनियाँ सामान भोलिदेखि रसुवागढी नाकाबाट नेपाल भित्रने भएको छ । तिब्बतमा ल्होछार पर्वका कारण सामान ढुवानी कार्य रोकिएको र भोलिदेखि नियमित सञ्चालनका लागि कामदार काममा फर्किएर केरुङमा सामान लोड गर्ने काम अगाडि बढ्ने बताईएको छ ।
भारतीय साम्राज्यको अन्त्य बिना स्वाभिमान नेपाल असम्भव
राजनीति आर्थिक स्वतन्त्रता बिनाकोदेशमा राष्ट्रिय स्वाभिमान अपांग हुन्छ – होची मिन्ह नेपालको भौगोलीक सिमानाको आधार नेपाल एउटा स्वाधीन मुलुक मध्यको एउटा देश हो बेलायत साम्राज्यसँग हजारौंको बलिदानले आर्जेको देश नेपाल हो । बेलायत साम्राज्यले नेपालको जल

अब ‘स्मार्ट’ लालपुर्जा
सरकारले जग्गा र जग्गाधनीको विवरण समेटिएको पुरानो लालपुर्जा विस्थापित गरी ‘स्मार्ट लालपुर्जा’ कार्ड वितरण गर्ने गृहकार्य अघि बढाएको छ । पहिलेका लालपुर्जाको कागज गुणस्तरीय नभएको, मसी खुइलिने र जग्गाधनीको तस्बिर प्रस्ट नभएको जस्ता आम गुनासा ‘स्मार्ट

चोभारमा सुक्खा बन्दरगाह निर्माणको मास्टर प्लान
सरकारले चोभारमा सुक्खा बन्दरगाह तथा अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल निर्माणको गुरुयोजना बनाएको छ । वाणिज्य मन्त्रालयअन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समितिले चालू आर्थिक वर्षभित्रै निर्माण थाल्ने गरी चोभारमा बन्दरगाह र प्रदर्शनीस्थलको गुरुयोजना तयार पारेको हो । साबिक हिमाल
यस्तो खेलमा लागे स्वास्थ्यमन्त्री दिपक बोहरा
आफूले सिनेट बैठक डाक्न दिएको निर्देशन अटेर गरेको भन्दै स्वास्थ्यमन्त्री दिपक बोहरा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति हटाउने खेलमा लागेका छन् । मन्त्रालय स्रोतका अनुसार गत कार्तिक ३० गतेको ४० औं सिनेट बैठकको निरन्तरतास्वरुप
असन्तुष्ट पक्षलाई पेलेरै अघि बढ्ने दाउमा देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीभित्रका असन्तुष्ट पक्षलाई पेलेर अघि बढ्ने भएका छन् । प्रधानमन्त्री समेत रहेका सभापति देउवाले शुक्रबार सम्पन्न केन्द्रीय समिति बैठकमा पार्टीका विभिन्न गुट र उपगुटले उठाएका मागलाई बेवास्ता गर्दै अघि बढ्ने संकेत
मेयर/उपमेयरको यस्ताे विदेश भ्रमण मोह: कति जना गए विदेश भ्रमणमा ?
नवलपरासीको रामग्राम नगरपालिका प्रमुख नरेन्द्रकुमार गुप्ता, उपप्रमुख रम्भा कुँवर, प्रशासकीय अधिकृत दिनेश पन्थीलगायत ४ सदस्यीय टोली एक साता चिन भ्रमणमा जाने तयारीमा लागेका छन् । स्थानीय तह निर्वाचनपछि करिब तीन दर्जन मेयर, उपमेयरले विदेश भ्रमण गरिसकेका

