मुख्य समाचार Archive
एनजिओकाे दबाबमा पछि हट्यो सरकार
गैरसरकारी संस्थालाई थप नियमन र कार्यपद्धतिमा कडाइ हुने गरी ल्याइएको नयाँ व्यवस्थाबाट सरकार पछि हटेको छ । स्थानीय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाको चर्को दबाबपछि सरकार त्यस निर्णयबाट पछि हटेको हो । गृह मन्त्रालयले जेठ २४ मा
अन्ततः नहट्ने भो सिन्डिकेट
सार्वजनिक यातायातको सिन्डिकेट साउन १ गतेदेखि अन्त्य नहुने देखिएको छ । यातायात क्षेत्रलाई व्यवस्थित एवं प्रभावकारी बनाउन गठित समितिका संयोजक एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्मा आसर मसान्तभित्र यातायात समितिलाई कम्पनी मोडलमा दर्ता

ब्राजिलको संघर्षपूर्ण जीत, अतिरिक्त समयमा दुई गोल
ब्राजिलले समूह चरणको दोस्रो खेलमा कोस्टारिकाविरुद्ध कठिन जित निकालेको छ । खेलको निर्धारित समय सकिएपछि पहिलो मिनेटमा काउन्टर एट्याकका क्रममा ब्राजिलका फिलिपे काउटिन्होले गोल गरेका थिए । त्यसपछि अतिरिक्त समयको छैटौँ मिनेटमा नेमारले गोल गर्दै ब्राजिललाई
काठमाडौंको जम्बुडाँडामा गोली चल्यो – अम्बर तामाङ घाइते
राजधानीको बौद्वनजिकै जम्बुडाँडामा बिहीबार साँझ गोली चलेको छ । जम्बुडाँडा नजिकै रहेको खोलाको किनारामा प्रहरी र लुटेरा समूहबीच गोली चलेको हो । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले दुई राउन्ड गोली चलाएको हो । मुठभेडमा अम्बर बहादुर
रेलमा स्पष्ट, लगानीमा अस्पष्टः कसले गर्ने लगानी ?
चिनियाँ रेल काठमाडौं ल्याउन नेपाल र भारतबीच सहमति भएको छ । तर कसको लगानीमा रेलमार्ग निर्माण गर्ने भन्ने विषय अझै अन्योल छ । आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा समाचार छ । नयाँ पत्रिकाका अनुसार विस्तृत परियोजना
चीनसँगकाे सम्झौता- कहिले पुग्ला त काठमाडौँमा चिनियाँ रेल ?
केरूङहुँदै काठमाडौं आउने रेलका विषयमा नेपाल र चीनबीच सहमति भएको छ। चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी ली खछ्याङबीच बिहीबार अपरान्ह भएको भेटवार्तापछि भएको १० बुँदे सहमति र ४ बुँदे समझदारीमा इलेक्ट्रिक कार्गो
अर्जेन्टिनाको लज्जास्पद हार, क्रोएसिया अन्तिम १६ मा
विश्वकप फुटबल प्रतियोगिता अन्तरगत बिहीबार राति भएको खेलमा अर्जेन्टिनाले क्रोएसियासँग लज्जास्पद हार भोगेको छ । समूह डी को दोस्रो खेलमा प्रभावशाली प्रदर्शन गर्दै क्रोएसियाले अर्जेन्टिनालाई ३–० को नमिठो हार चखाएको हो । सन् १९५८ यता पहिलो
कर्णालीको बजेटप्रति सत्तापक्षकै सांसद असन्तुष्ट
कर्णाली प्रदेशका सत्तापक्षका सांसदले नै बजेट महत्त्वकांक्षी भएको प्रतिक्रिया दिएकाछन्। कर्णाली प्रदेशसभाको बुधबारको बैठकमा बजेटमाथि छलफल गर्ने क्रममा सत्ता पक्षकै सांसदले बजेट महत्त्वकांक्षी भएको बताएका हुन्। सत्तापक्षका सांसद धर्मराज रेग्मीले बजेटमा प्रदेशको आन्तरिक स्रोत केही पनि
चिनियाँ रेल नेपाल पुग्न अझै ‘७ वर्ष लाग्ने’ !
चीनका राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज भएको भेटवार्ताले २ देशबीचको सम्बन्धलाई थप उचाइमा पु¥याएको छ । चीनको बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा आज सम्पन्न २ नेताबीचको भेटवार्तासहित चीन भ्रमणबारे जानकारी दिँदै
अनुगमन समितिद्वारा पेट्रोल पम्प शिल
बाँके,नेपालगन्जको जयसपुरमा रहेको पेट्रोल पम्प अनुगमन समितिले शिल गरेको छ । मापदण्ड भन्दा कम पेट्रोलियम पदार्थ दिएर ग्राहक ठगिरहेको फेला परेपछि समितिले जयसपुर स्थित जय बागेश्वरी आयल स्टोर शिल गरेको हो । जिल्ला प्रशासन कार्यालय, आयल

