मुख्य समाचार Archive

मन्त्री र मेयर-उपमेयर नेकपाको जिम्मेवारीबाट आउट
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले उच्च जिम्मेवारीमा रहेका नेतालाई पार्टीको कार्यकारी पद नदिने निर्णय गरेको छ। बिहीबार बसेको नेकपा सचिवालय बैठकले मन्त्री, मेयर, उपमेयर गाउँपालिकाका अध्यक्ष र उपाध्याक्षसम्मलाई कार्यकारी पदको जिम्मेवारी नदिने निर्णय गरेको हो।

अदालत अगाडि प्रकाण्डले भने- सँगै जनयुद्ध लडेका साथीहरुले हत्कडी लगाए
नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले सँगै जनयुद्ध लगेका साथीहरुले आफूलाई हत्कडी लगाएको बताउँदै को ठिक को बेठिक इतिहासले पुष्टि गर्ने बताए । प्रहरीले म्याद थप्ने जिल्ला अदालत ल्याउँदा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै प्रकाण्डले आफूहरुले राष्टिघात र
स्कुले बालकको अपहरणपछि हत्या
सुरक्षा र सुविधाको पहिलो केन्द्र मानिने राजधानीमा सोमबार एउटा क्रुर र त्रासद् घटना सार्वजनिक भएको छ। ११ वर्षीय स्कुले बालक निशान खड्काको अपहरण भएको २४ घण्टा नबित्दै हत्या गरिएको छ। काँडाघारीमा चिया पसल चलाउने चमेली खड्का
सर्वोच्च अदालतको आदेश अवज्ञा गर्दै काठमाडौं महानगरपालिका
सर्वोच्च अदालतको फैसला अटेर गर्दै काठमाडौं महानगरपालिकाले विज्ञपान तथा प्रचारप्रसार सामग्री राख्ने अनुमति दिन थालेको छ। महानगरको कर्मचारी र विज्ञपान एजेन्सीको मिलेमतोमा अदालतको फैसलाविरुद्ध होर्डिङ बोर्ड राखेको पाइएको समाचार कान्तिपुर दैनिकमा छ। २०७२ भदौ १६ मा

नेकपाको अाम्दानी : मासिक साढे तीन करोड
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को पार्टी सदस्यता शुल्कबाट मासिक साढे तीन करोड उठ्ने भएको छ। स्थायी कमिटीदेखि क्रियाशील सदस्यबाट मात्रै मासिक तीन करोड ६१ लाख २८ हजार रूपैयाँ उठ्ने भएको हो। नेकपाको अन्तरिम विधान २०७५ अनुसार पार्टीको संगठित
फेरि नेपाल आउदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि नेपाल आउने भएका छन् । उनी भदौ १४ र १५ गते काठमाडौंमा हुने चौँथो विमस्टेक बैठकमा भाग लिन नेपाल आउन लागेका हुन्। चौथो पटक हुने उक्त भ्रमण दुई दिने हुने जनाइएको
जोशी बिदामा बस्ने, अब ओमप्रकाश मिश्रले पेशी तोक्ने
सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी बिदामा बस्ने भएपछि वरिष्ठ न्यायाधीश ओमप्रकाश मिश्रले दैनिक पेशी तोक्ने भएका छन् । संसदीय सुनुवाइ विशेष समितिको बैठकबाट दुईतिहाई बहुमतले अस्वीकृत भएका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी भोलि (आइतवार) देखि १५
नेपाल दोस्रो एकदिवसीयमा विजयी,रोमाञ्चक खेलमा नेदरल्यान्ड्स १ रनले पराजित
दोस्रो ओडीआईमा नेपालले नेदरल्यान्ड्सलाई १ रनले हराएको छ । यसअघिको पहिलो एकदिवसीय खेलमा नेदरल्यान्ड्ससँग पराजित बनेको नेपालले आज बदला लिन सफल भएको छ । २ सय १७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स अन्तिम बलमा ११५ रन बनाउँदै
जन्मदै झरी परेको मान्ठ
समयका लप्काहरु बेलाबखत आएर नियतीसंग ठोकिन्छन । बिजुली चम्के जस्तै आउछन जान्छन कहिले रमाइला पल कहिला घतलाग्दा र बिस्मयकारी पल यस्तै यस्तै तरिकाले धानीरहेछु धन्न जिन्दगीलाई । अनेकाैँ उपमा दिएर थुप्रै उतारचडाबको सहित बगिरहेछ समयको गति

शिरानीमा सुगन्ध
यतिका बर्षसम्म तिमी नहुँदा पनि मेरो शिरानीमा तिम्रो सुगन्ध पाएर आस्चर्य भयो होला तिमीलाई भो आस्चर्यमा नपर मेरो एत्रो बर्षको मेरो अनुपश्थितीमा यो कसरी सम्भव होला भनी सोच्दै छ्यौ ? ल हेर ! तिम्रा आँखा पनि

