मुख्य समाचार Archive

पुर्व सहकर्मी बेडमा छटपटाईरहेको भन्दै पचालझरन गाँउपालिका अध्यक्ष सेजुवालले लेखे मार्मिक स्टाटस

कालीकोट पचालझरन गाँउपालिका अध्यक्ष खडकराज सेजुवालले मृगौला रोगबाट पिडित जाजरकोटका युवा नेता केबी मल्ललाई भावुक संबोधन सहित सहयोगको घोषण गरेका छन । गाँउपालीका अध्यक्ष सेजुवालले पुर्व जनयुद्धकालिन यौद्भा मृगौला फेल भयर बेडमा छटपटाईरहेको खबरले मर्माहत भएको

विप्लवका विश्वासपात्र एवं नेकपाका प्रभावशाली नेता ओली पक्राउ

 नेत्रविक्रम चन्द ‘विप्लवका बिश्वासपात्र एवं नेकपाका प्रभावशाली नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन पक्राउ परेका छन् ।  मध्य केन्द्रीय कमाण्ड इन्चार्ज ओली शुक्रबार राति काभ्रेबाट पक्राउ परेका हुन् । उनलाई प्रहरीको विशेष ब्यूरो, महाशाखाको टोली र काभ्रे प्रहरीले

अन्नको रासमा पुगेर भोकको गीत गाउनेहरु

को ठूलो भन्ने विषयलाई लिएर मानव अंगबीच हानाथाप चल्यो । आँखा बम्कियो– ‘मेरो दृष्टि विना सृष्टि नै निस्सार छ । संसारका सवै सौन्दर्य मभित्र निहित छन् । म नभए मान्छेले छामेर बाँच्नुको विकल्प थिएन् ।’ नाकलाई

युवा नेता मल्लको उपचारका लागि कुशे गाउँपालिकाले गर्यो यस्तो घोषणा

दुबै मृगौला फेल भएर राजधानीको ललितपुर धापाखेल स्थीत सुमेरु किडनी अस्पतालको आइसियुमा भर्ना गरिएका विद्यार्थी नेता कालीबहादुर मल्लको सहयोगका लागि जाजरकोटको कुशे गाउँपालिकाले तत्कालको लागि ५ लाख सहयोग गर्ने घोषणा गरेको छ । जाजरकोटको कुशे गाउँपालिकाले

अस्पताल पुगेर पुर्व सांसद शाहले गरे युवानेता मल्लको स्वास्थ्य लाभको कामना

जाजरकोटका पुर्व सांसद तथा सामाजसेवी राजिब बिक्रम शाहले जाजरकोटका युवानेता केबी मल्ललाई ललितपुर धापाखेलस्थित सुमेरू अस्पतालमा पुगेर स्वास्थ्य लाभको कामना गरेका छन ।   दुबै मृगौलाले काम गर्न नसक्ने अबस्थामा पुगेपछि युवानेता मल्ल अस्पताल भर्न भएका थिए

नेपाली सेनाले भन्यो – विप्लवमाथि बल प्रयोग होइन,राजनीतिक समाधान खोज

काठमाडौं । नेपाली सेनाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माथि लागेको प्रतिबन्ध र उसका गतिविधि नियन्त्रणमा बल प्रयोग घातक हुन सक्ने जनाएको छ । नेकपामाथि प्रतिवन्ध लगाउनुअघि नै सेनाले विप्लव समूहका असन्तुष्टिमाथि राजनीतिक तबरबाट समाधान खोज्न

बिप्लव बिरूद्भ प्रहरीको आक्रमक अपरेसन !

 सरकारले नेपाल कम्युुनिस्ट पार्टीका गतिविधिलाई रोक लगाएपछि प्रहरीले सो पार्टी बिरुद्ध आक्रमक रुपमा अपरेसन चलाएको छ । नेकपाले पहाडी जिल्ला केन्द्रीत गतिविधिलाई तीव्र बनाएको भन्दै प्रहरी प्रधान कार्यालयले पनि तिनै जिल्लामा अपरेसन केन्द्रीत गर्न मतहतका निकायलाई

यस्तो छ किर्ते हस्ताक्षर सम्बन्धि पत्रकार महासंघ बाँकेको धारणा

नेपाल पत्रकार महासंघ बाँके शाखाले किर्ते हस्ताक्षर प्रकरणमा आफ्नो धारणा सार्वजनिक गरेको छ । बुधबार नेपालगन्जको बिपि चोकमा पत्रकार सम्मेलन गरी पत्रकार महासंघ बाँके शाखाले नेपालगन्ज उपमहानगरपालिकाबाट लिएको रकममा कुनै घोटला नभएको प्रमाण सार्वजनिक गरेको हो

प्रचण्ड विरुद्ध उजुरीः चियाको कपमा तुफान ! 

नीजि भ्रमणका क्रममा अमेरिकामा रहेका पूर्वप्रधानमन्त्री प्रचण्डलाई आतंककारी दर्ज गर्दै अमेरिकी संघीय जाँच व्यूरोमा गैरआवसीय एक नेपालीले उजुरी दिएको भनिएको सन्दर्भले नेपाल र नेपाल बाहिर रहेका नेपाली तरंगित छन् ।  इमेल पठाएको भनिएका व्यक्तिले सो बारेमा

संकटकालको झल्को दिने गरि जब सेना गाउँ पस्यो…..

कालिकोट स् नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेताकार्यकर्ता खोज्न नेपाली सेना गाउँ पसेको छ । रणसुर गुल्मपतिका सेनानी अमृत थापामगरको नेतृत्वको टोली विप्लवको गतिविधिमा रोक लगाउन र कार्यकर्तालाई नियन्त्रणमा लिन गस्तीमा हिँडेको हो । गस्तीमा नेपाल