मुख्य समाचार Archive

पाइलटका छोरालाई पाकिस्तानी सेनाको यस्तो मनछुने पत्र

Hi little bunny !! Congrats you are going to hug your Dad very soon .We are sending him back to you as a gift no matter if he came to bomb many like you .Bunny listen

जब साहाराका बिद्यार्थीले आफैले बनाएको ड्रोन काठमाडौँको आकाशमा उडाए

काठमाडौंको शंखमूलमा रहेको साहारा नेशनल स्कूलले विज्ञान प्रदर्शनी गर्ने गरेको छ । बाग्मती नदी किनारमा रहेको साहारा स्कूलले विद्यार्थीहरुमा विज्ञान प्रविधिप्रति बढ्दो आकर्षणलाई सबैका सामु प्रस्तुत गरेको हो । प्रदर्शनीमा साहाराका बिद्यार्थीले आफैले बनाएको ड्रोन उडाएका

पाकिस्तानले भारतीय पाइलट अभिनन्दनलाई शुक्रबार रिहा गर्ने

पाकिस्तानी वायूसेनाले कब्जामा लिएका भारतीय पाइलट अभिनन्दन वर्तमान रिहा हुने भएका छन् । पाकिस्तानी प्रधानमन्त्री इमारान खानले संसदमा संवोधन गर्दै यस्तो घोषणा गरेका हुन् । हिजो पाकिस्तानले आफ्नो क्षेत्रमा आएको भारतीय लडाकु बिमानमाथि आक्रमण गरेर खसालेको

पोष्टमार्टम ढिलाईका कारण, टुँडिखेलको श्रद्धान्जली सभा स्थगित

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटन मन्त्री रविन्द अधिकारीको शव श्रद्धान्जलीका लागि शुक्रबार मात्र टुडिखेलमा राखिने भएको छ। पोस्टमार्टममा समय लाग्ने भएपछि श्रद्धान्जली शुक्रबार बिहान ८ बजे राखिने बताइएकाे छ ।  ताप्लेजुङमा बुधबार भएको हेलिकप्ट दुर्घटनामा परी

किमलाई भेटन भियतनाम पुगेका ट्रम्पले भने – भारत पाकिस्तान बिचको कुरो म मिलाउँछु

पछिल्लो समय बडदै गईरहेको भारत र पाकिस्तानबीच युद्धको कुरालाई लिएर भियतनाम पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनिहरुको बिचको कुरा आफुले मिलाउने दावी गरेका छन । युद्धको अवस्था बनिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुख खोलेका खोलेका

ट्रम्प-किम दोस्रो शिखर वार्ता : ट्रम्पले यसरी गरे किमको प्रशंसा !

उत्तर कोरियाली नेता किमजोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको दोस्रो शिखबर वार्ता भएको छ । भियतनामको राजधानी हुनोईमा बुधबारदेखि वार्ता शुरु भएको हो । अमेरिकी राष्ट्रपति ट्रम्प र नेता किम हनोइस्थित सोफिटेल मेट्रोपोल होटेलमा एकआपसमा

पाकिस्तानी नियन्त्रणमा रहेका भारतीय पाइलट विङ कमान्डर अभिनन्दनको बयान

पाकिस्तानी कब्जामा परेका भारतीय पाइलट विङ कमान्डर अभिनन्दनले आफुलाई पाकिस्तानी सेनाले सोचे भन्दा राम्रो ब्यवहार गरिरहेका बयान दिएका छन । उनले बाहिर अपवाह फैलाएको जस्तो पाकिस्तानी सेनाले नराम्रो नगरेको बताएका हुन । बुधवार पाकिस्तानले आजाद काश्मिरबाट

मन्त्री अधिकारीको अन्त्येष्टि गृह जिल्ला कास्कीमा हुने

हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि उनको गृह जिल्ला कास्कीमा हुनेभएको छ । कास्की क्षेत्र नं २ बाट सङ्घीय संसद्का लागि निर्वाचित अधिकारीको शव शुक्रबार बिहान ८ बजेदेखि पोखरा

यस्तो भनेका थिए अन्तिम कार्यक्रममा स्वर्गीय पर्यटनमन्त्री रविन्द्र अधिकारीले

तेह्रथुमको आठराइ चुहानडाँडास्थित थुम्की डाँडामा बन्न लागेको विमानस्थलको अवलोकनका लागि त्यहाँ पुगेका पर्यटनमन्त्री रविन्द्र  अधिकारीले कार्यक्रमलाई सम्बोधन त गरे नै निकै उत्साहका साथ स्थानीयवासीहरूसँग पनि सम्वाद गरे। करिब १० बजेतिर कार्यक्रम स्थलमा पुगेका उनले १२/१४ मिनेटजति

हेलिकोप्टर दुर्घटना : पर्यटनमन्त्री अधिकारीसहित सात जनाको मृत्यु

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएको छ । ताप्लेजुङ जाँदै गरेको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा उनको निधन भएको हो । नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेकाे छ। तेह्रथुमको अठराई गाउँपालिका रहेको