मुख्य समाचार Archive

स्थानीय तहमा जथाभावी खर्च, बन्दाबन्दै भाँचियो ५ करोडको पुल

काठमाडौं–जनप्रतिनिधि चुनिएर आएको पहिलो वर्ष कर्णाली प्रदेशका स्थानीय तहमा चरम आर्थिक अनियमितता भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार कर्णाली प्रदेशका प्रमुख दुर्गाकेशर खनाललाई बुझाएको प्रतिवेदनमा प्रदेश सरकार र स्थानीय तहमा भएका अनियमितताबारे औल्याइएको कान्तिपुर दैनिकमा

टेन्डर नै नगरी भयो संसद्को तीन करोड खर्च

काठमाडौँ – संघीय संसद्को सचिवालयले गत एक वर्षमा सार्वजनिक खरिद ऐनविपरीत बोलपत्र आह्वान नगरी दुई करोड ९७ लाख खर्च गरेको भन्दै महालेखापरीक्षकको कार्यालयले सचेत गराएको छ । यस वर्ष सचिवालयको सात करोड ४० लाख ९० हजार

नेपालको शिक्षा र शैक्षिक–साम्राज्यवाद

“बुर्जुवा राज्य चाहे त्यो राजतन्त्र होस् या गणतन्त्र नै किन नहोस्, त्यस्तो राज्यमा स्कुल आम जनतामाथि वैचारिक दासता थोपर्ने साधन मात्र हुन्छ ।” – क्रुप्सकाया रुसी समाजवादी आन्दोलनकी चर्चित नेतृ क्रुप्सकायाले भन्नुभएजस्तै नेपालका शिक्षालयहरू वर्तमान भूमण्डलीकृत–साम्राज्यवादीहरूको

प्रधानमन्त्री ज्यु ! जनताले तपाँईलाई प्रश्न सोध्न किन नपाउने ?

प्रधानमन्त्री ज्यु ! नयाँ बर्षको शुभकामना छ ! जब तपाईंले लाखौं युवाहरु आम सर्वसाधारणले देखे भोगेका कटु सत्यहरु र असन्तुष्टिका आवाजलाई नमिलेका प्रश्न वा राजनीतिको आवरणमा हिंसा भनेर फेरिपनी आफ्नो अहङ्कारलाई क्यारि ओभरु गर्नु भयो २०७६

सोलुखुम्बुको लुक्ला बिमानस्थलमा विमान दुर्घटना ४ को मृत्यु

सोलुखुम्बुको लुक्ला बिमानस्थलमा भएको मनाङ एअरको हेलिकोप्टर र समिट एअरको नाइन एन ए एम एच जहाज एक आपसमा ठोक्किँदा ४ जनाको घटनास्थलमै ज्यान गएको छ । मनाङ एअरका चालक, समिट एअरका कोपाईलट र विमान सुरक्षामा खटिएका

यसरी विक्रम आदित्यले सुरु गरेका थिए नयाँ वर्ष अर्थात बर्षको पहिलो दिन

आज २०७६ सालको पहिलो दिन अर्थात नयाँ वर्ष, शुभकामना आदानप्रदान गरी मनाइँदैछ। विक्रम सम्बतअनुसार हरेक वैशाख महिनाको १ गते सबै नेपालीले नयाँ योजना, नयाँ सोच र संकल्प गर्ने गर्दछन भने आफन्त, साथीभाईलगायतसँग आसपासमा शुभकामना साटसाट गरी

बालुवाटारबाट प्रधामन्त्रीले गरे देशबासीको नाममा सम्बोधन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान देशबासीको नाममा सम्बोधन गरेका छन् । नयाँ वर्ष २०७६ सालको अवसरमा ओलीले देशबासीको नाममा सम्बोधन गरेका हुन् । सम्बोधनका क्रममा ओलीले अघिल्लो वर्ष सरकारले गरेको कामको फेहरिस्त सुनाउँदै आगामी

लालपुर्जा विहीन त्याे गाउँ

अछाम – मेल्लेख गाउँपालिका–३ ठाँटीका बासिन्दा लालपुर्जाविहिन छन् । तीन दशकमा तीनपटक जग्गा नापजाँच हुँदा पनि स्थानीयले धनीपुर्जा पाएका छैनन् । ४ सय घरले कानुनी रुपमा जग्गा कारोबार गर्न पाएका छैनन् । यो समाचार आजको अन्नपूर्ण

मिलेमतोमा अवैध विद्यार्थीलाई वैध बनाइँदै

काठमाडौं – पोखरा विश्वविद्यालय प्राज्ञिक परिषद्को निर्णय उल्टाउँदै निजी कलेज सञ्चालकहरू अवैध विद्यार्थीलाई वैध बनाउन लागिपरेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा सूर्य अर्यालले लेखेका छन् । विश्वविद्यालयको गत जेठ १८ गते बसेको प्राज्ञिक परिषद्को

दलहरुमाथि राजनीतिक व्यवहार गर्न सरकारलाई वैद्यको सुझाव

काठमाडौं– नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले राजनीतिक दलहरुलाई राजनीतिक दल सरहकै व्यवहार गर्न सरकारलाई सुझाव दिएका छन् । शनिबार राजधानीमा आयोजित नेपाल कम्युनिष्ट पार्टीका संस्थागत नेता कृष्णदास श्रेष्ठको श्रद्धाञ्जली सभामा नेकपा क्रान्तिकारी माओवादीका महासचिव वैद्यले