मुख्य समाचार Archive

मोदीलाई प्रियंका गान्धीले दिइन् दुर्योधनको संज्ञा

एजेन्सी, भारतको कांग्रेस महासचिव प्रियंका गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई दुर्योधनको संज्ञा दिँदै उनले शहीद पिता राजीव गान्धीको अपमान गरेको बताएकी छन् । प्रियंकाले हरियाणाको अम्बालामा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा यसो भनेकी हुन् । सभालाई सम्बोधन

संसद्‍मा प्रधानमन्त्रीको जवाफ : सपना दिउँसै देख्‍ने हो, निदाएर होइन

काठमाडौं ,प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने सपना दिउँसै देख्नुपर्ने बताएका छन् । संसद्‍मा प्रस्तुत नीति तथा कार्यक्रमबारे सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै ओलीले धेरैले सपना भनेको राति मात्रै देख्ने बुझेको बताए । ‘सपना भनेको राति

प्रबृत्ति नफेरिएको राजनीति र अवस्था फेरिएका नेताहरू

दुनियाले सँसारको विभिन्न तरिकाले ब्याख्यामात्र गरेका छन । मुख्य कुरा सँसारलाइ बदल्नु हो । कार्ल माक्र्सले भनेको कुरा आज भन्दा दुईसय एकबर्ष पछाडि पनि अझै उत्तिकै सान्दर्भिक र महत्त्वपूर्ण छ । आजको समयमा झन यसको महत्त्व

रसुवाली कवि गिरफ्तारीको विरोध

रसुवाली कविको नामले परिचित ठाकुरप्रसाद तिमिल्सिनालाई गिरफ्तारी गरिएकोमा स्वतन्त्र लेखक, साहित्यकार, अभियन्ताहरूले विरोधसभा गरेका छन् । उनीहरूले कुनै हातहतियार, खरखजाना वा आपराधिक गतिविधिमा संलग्न नरहेका एक शब्दकर्मीको गिरफ्तारी गणतान्त्रिक मुलुकको लागि हास्यास्पद, निन्दनीय र खेदजनक रहेको

जसको शरीरमा अझैपनि साठी भन्दा बढि गोली छन्

जनमुक्ति सेनाका सर्वोच्व कमाण्डरसमेत रहेका पार्टी अध्यक्ष प्रचण्ड स्वंय कमाण्डमा खटिएका थिए । देशैभरीबाट छापामार केन्द्रीत गरी आक्रमण गरिएको थियो । छापामारहरु मार या मरको अन्तिम प्रयास गर्दै थिए । भिषण लडाइ जारी थियो । विभिन्न

मंगलवारदेखि इस्लामीहरुको पवित्र पर्व रमजान शरिफ सुरु

मुश्लिम समुदायको पबित्र पर्वको रुपमा मानिएको रमजान भोलीदेखि बिधिगत हिसाबले सुरु हुदैछ । मुश्लिम समुदायको लोकप्रिय पर्वका रुपमा रहेको रमजाम शरिफ एक महिना बर्त बसेर मनाइन्छ । इस्लामी परम्परा अनुसार एक महिनासम्मा इस्लाम धर्मालम्बीहरु दिनभर अन्न

कागले कान लग्यो

  एउटा देश थियो जहाँका नागरिकहरू हल्लै हल्लामा विश्वास गर्थे । कुनै कुराको तर्क र प्रमाण आवश्यक थिएन, कसैले विध्वंस लयमा केही कुरा भन्यो कि त्यो हावा जसरी देशभरि फैलिहाल्थ्यो । त्यही देशको एउटा गाउँमा काले

फोरम र नयाँ शक्तिबीच एकता घोषणा,पार्टीकाे नाम जुर्याे समाजवादी पार्टी

काठमाडौँ ,नवगठित समाजवादी पार्टी नेपालले आफ्ना पदाधिकारीको टुंगो लगाएको छ । नयाँशक्ति नेपाल र संघीय समाजवादी फोरम नेपाल मिलेर बनेको समजवादी पार्टीले नेकपाकै सिको गर्दै दुईजना अध्यक्ष राखेको छ। जसअनुसार संघीय परिषद् नेपालको अध्यक्ष विघटित नयाँ

बालुवाटारको सरकारी जग्गा प्रकरण: महासचिव पौडेल भन्छन

नेकपाका महासचिव विष्णु पौडेलले बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन आफ्नौ कुनै संलग्नता भेटिए आफु जस्तोसुकै कारवाही भोग्न तयार रहेको बताएका छन् । उनले बालुवाटारको सरकारी जग्गा हिनामिनाबारे आफुुसहित शेरबहादुर देउवा, माधव नेपाल र बाबुराम भट्टराई

तीन जना एसएसपीको सरुवाः काठमाडौं प्रहरी प्रमुखमा सुवेदी

तीनजना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रालले उनीहरुको सरुवा गरेको हो । सरुवा अनुसार महानगरीय अपराध महाशाखाको प्रमुखमा एसएसपी सहकुल थापा आएका छन् भने काठमाडौ परिसर प्रमुखमा उत्तमराज