मुख्य समाचार Archive

बुद्धिबंगारो खुस्किएपछि प्रधानमन्त्री ओली अस्वस्थ
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको दाहिनेपट्टिको माथिल्लो बुद्धि बंगारो खुस्किएको छ । बंगारो खुस्किएपछि प्रधानमन्त्री ओली अस्वस्थ भएका छन् । ओलीले आफूलाई आरामको आवश्यकता भएको बताएका छन् । शनिवार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको आकस्मिक तथा

कसरी बनेँ अध्यक्ष पत्तै भएन ! आर्गानिक र नमुना वडा बनाउछु
राजनितिको आरोह अवरोहले थुप्रै उचतारचढाबहरु छिचोल्नु पर्यो । यानकी कसैलाई लाग्दो हो । यो वडा अध्यक्ष कसरी बन्यो ? म आफै दंग छु कसरी बने बडा अध्यक्ष राजनितिक जिवनको चक्रब्युहले कहिले तल कहिले माथी कहिले वर
काठमाडौको कोटेश्वरमा बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु
काठमाडाैँ,काठमाडौको कोटेश्वरमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बाटो काट्दै गरेका व्यक्तिलाई बसले ठक्कर दिँदा मृत्यु भएको हो । उनको परिचय खुलेको छैन ।ठक्कर दिने बा ४ ख ३२ ५८ नम्बरको बस र त्यसका
विप्लव नेकपा जाजरकोटका युवा संगठन अध्यक्ष सिंह पक्राउ
जाजरकाेट,विप्लव नेतृत्व नेकपा युवा संगठन जाजरकोटका अध्यक्ष खड्क सिंहलाई प्रहरीले बिहीबार सुर्खेतबाट पक्राउ गरेको छ । अध्यक्ष खडक सिंहलाइ उपचार क्रममा माया नरसिंह हाेम सुर्खेतदेखि पक्राउ गरेकाे बताइएकाे हाे । नेकपा निकट भातृ संगठन युवा संगठनले

सेल्फी खिच्ने क्रममा नदिमा खसेर एक युवतीको मूत्यु
रामेछाप, रामेछाप जिल्लाको सदरमुकाम मन्थली नजिकै सेल्फी खिच्ने क्रममा तामाकोशी नदिमा खसेर शुक्रबार दिउँसो एक युवतीको ज्यान गएको छ । भक्तपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नम्बर ६ घर भएकी बर्ष १९ की सर्मिला कर्माचार्यको मन्थली नगरपालिकाको
वर्तमान परिस्थिति र मानबअधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
कास्की, जनअधिकार अभियान नेपाल द्वारा आयोजित वर्तमान राजनीतिक परिस्थिति र मानबअधिकार विषयक अन्तर्क्रिया कार्यक्रम आज पोखरामा सम्पन्न भएको छ ।पत्रकार महासंघ कास्कीको सभाहलमा भएको कार्यक्रममा बिभिन्न बुद्धीजीवी, राजनीतिक कर्मी, मानवअधिकारकर्मी, कानूनबिद, पत्रकार आदिको बाक्लो उपस्थिति रहेको

पिपिआर रोगका कारण १०० भन्दा बढि बाख्रा मरे
रामेछाप, रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं. २ मा पिपिआर रोगका कारण १०० भन्दा बढि बाख्रा मरेका छन् ।लगभग १५ दिनको अबधिमा देउरालीमा सय भन्दा बढि बाख्रा मरेको रामेछाप नगरपालिका पशुपंक्षी विकास शाखाका प्रमुख विजय श्रेष्ठले

चार दिन देखी खोल्सामा खसेका युवकको सकुशल उद्धार
कास्की, चार दिनदेखि खोल्सामा खसेका एक युवकलाई आज प्रहरीले सकुशल उद्धार गरेको छ । पोखरा–१७ स्थित छोरेपाटन बस्ने १६ वर्षीय अञ्जन सुनारलाई उद्धार गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले जनाएको छ । प्राप्त जानकारीअनुसार, माछा मार्ने

भुकम्प पिडितले पाएनन् अनुदान्…
रामेछाप — गैरसरकारी संस्था कार्यक्रम अवधि सकिएर बाहिरीएपछि रामेछापको मन्थली र रामपुरका भूकम्प पीडितले घर निर्माणको अनुदान रकम पाउन सकेका छैनन् । बाहिरीनु अघि गैरसरकारी संस्थाले गर्दै आएको काम राष्ट्रिय पुननिर्माण प्राधिकरणलाई हस्तान्तरण गरेका थिए ।

रामेछापको भँगेरीमा अन्तर्राष्ट्रिय स्तरको पार्क बन्दै
रामेछाप, रामेछाप जिल्लाको रामेछाप नगरपालिकाभित्र रहेको पुष्पलालको जन्मभूमि भँगेरीमा अन्तर्राष्ट्रियस्तरको पार्क निर्माण हुने भएको छ । रामेछापका प्रदेशसभा सांसद एवं नेकपाका जिल्ला सचिव शान्ति पौडेलले अब रामेछाप भंगेरीमा विकासको लहर बढने बताएका छन् । उनले भंगेरीमा

