मुख्य समाचार Archive

यसकारण पचालझरनाको फेदीमा गाउँसभा हुने
कालीकोट कालीकाेटको पचालझरना गाउँपालीकाले पचाल झरनाकाे प्रचारप्रासरका लागि बिषेष गाउँसभा पचालझरनाको फेदीमा गर्ने भएको छ । गाउँपालीकामा पर्ने नेपालको ६४ औँ पर्यटकिय गन्तब्य स्थानमा छनोटमा परेको पचालझरनाको फेदिमा यहि २३ गते बिषेष गाउँसभा आयोजना गर्न लागेको

रामेछापको साँघुटार बजारमा भिषण आगलागी : चार घर जलेर नष्ट
रामेछाप, रामेछापको साँघुटार बजारमा अाज बिहान भएको भिषण आगलागिमा परी चार घर जलेर नष्ट भएका छन् । रामेछाप नगरपालिका–३ साँघुटार बजारमा अाज बिहान भएको आगलागी बाट उक्त क्षेती भएको हो । स्थानीय तेजबहादुर प्रधानले दिएको जानकारी

पचालझरना गाउँपालिका खरमुक्त छानो निमार्णको अभियानमा
कालीकोट,पचालझरना गाउँपालिकाले खरमुक्त छानो निमार्णकोअभियान संचालन गरेको छ । आगलागि र हावाहुरीबाट बच्न गाउँपालिकाले खरमुक्त छानो अभियान सुभारम्भ गरेको हो । केहि दिन अघि गाउँपालिकामा एक कार्यक्रम गरि अभियान शुभारम्भ गरेको पचालझरना गाउँपालिका अध्यक्ष खडगराज सेजुवालले

स्मार्ट लाइसेन्समा फेरि धोका
मद्रास सेक्युरिटी प्रिन्टर्स ९एमएसपी० ले स्मार्ट लाइसेन्स छपाइका लागि प्रयोग हुने लेजर बेस्ड मास प्रिन्टर सर्तबमोजिम तोकिएको समयमा उपलब्ध नगराएर सरकारलाई फेरि धोका दिएको छ । एमएसपीले मास प्रिन्टर खरिदका लागि ठेक्का सम्झौता भएको ६० दिन

जो सपना देख्दादेख्दै घरसँगै बगे…
आकाश गर्जिएर सोमबार साँझदेखि नै मुसलधारे पानी बर्सिरहेको थियो । सत्यवती–३ सिङीकी तिलकुमारी तरामुले साँझ नपर्दै छोराछोरीलाई खाना खुवाइन् । केहीबेर भारतमा रहेका श्रीमान तिलबहादुरसँग फोनमा कुरा गरिन् । ठूलो पानी परिरहेको सुनाइन् । त्यसपछि सुत्ने

गणतन्त्र vs केपी–पीके कम्पनी प्रालि
एउटा मानिस प्रत्येक दिन जंगलमा गएर मादल बजाउँथ्यो । मादल बज्नासाथ एउटा मृगको बच्चा कतैबाट दौडँदै आएर नजिकै बस्दथ्यो । एकदिन त्यो मानिसले मृगको बच्चासंग जिज्ञासा राख्यो– ‘मेरो गायन राम्रो कि ताल, जसका कारण तिमी मैले

वीरेन्द्रनगरको तल्लो तटिय क्षेत्र जलमग्न : ७ घर डुबायो
सुर्खेत ,वीरेन्द्रनगरको तल्लो क्षेत्र वडा नं ९ को पर्सेनी गाँउ लगाएत वडा नं १० मा आज राती परेको अविरल वर्षाले डुवानमा परेको छ । डुवानले ७ वटा घर डुबाएको छ । मध्यारतमा ३० जनालाई प्रहरीले उद्धार
दोलखा केन्द्रविन्दु बनाएर भूकम्पको धक्का
काठमाडौं,दोलखाको सिंगटी केन्द्रबिन्दु भएर ४ दशमलव २ रिक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार अपरान्ह ५ बजेर ५८ मिनेट जाँदा सिंगटी केन्द्रबिन्दु भएर सो भूकम्पको धक्का महसुस भएको हो । भूकम्पको धक्का

प्रदेशको नामाकरण र राजधानी छिट्टै घोषणा हुन्छ: मन्त्री ढुङ्गेल
रामेछाप, प्रदेश न. ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले प्रदेश राजधानीको नामाकरण र स्थान छिट्टै टुंगो लाग्ने दावी गरेका छन् । उनले अब बस्ने पहिलो संसद अधिवेशनबाटै प्रदेशको नाम र राजधानीको टुङ्गो लाग्ने
ओखलढुंगामा एक महिलाले झुन्डिएर गरिन आत्महत्या
काठमाडौं, ओखलढुंगा मा एक महिलाले झुन्डिएर आत्माहत्या गरेकी छन् । चम्पादेबी गाउँपालिका वडा नं. १ पलापु ढुङगेपानीकी २७ बर्षिय कुमारी श्रेष्ठले आइतबार साझ तिर घरमा पारिवारिक कलह, झै झगडाका कारण आत्माहत्या गरेको हुन सक्ने स्थानीयको

