मुख्य समाचार Archive

प्रदेश ५ मा सोमबार सार्वजनिक विदा

नेपालगञ्ज, प्रदेश ५ सरकारले मुस्लिम समुदायको प्रमुख चाड बकर इदमा सार्वजनिक विदा दिएको छ । बकर इद भोलि परेको छ । बकर इद बिदा सम्बन्धि निर्णय प्रदेश राजपत्रमा बैशाख १२ गते नै प्रकाशित छ । संघीय

भारतीय कंग्रेसको अध्यक्षमा सोनिया गान्धी

भारतीय कंग्रेसको अध्यक्ष सोनिया गान्धी बनेकी छिन्। राहुल गान्धीले निर्वाचनपछि पदबाट राजीनामा दिएका थिए।  शनिबार रातिसम्म चलेको कंग्रेस कार्यसमितिको बैठकले सोनियालाई अन्तरिम अध्यक्ष बनाउने निर्णय गरेको थियो। यसअघि सोनिया र राहुलले नयाँ अध्यक्ष चयन गर्दा हुने

सुरक्षा पोष्ट राखेकामा विरोध

दुनै, उपल्लो डोल्पाको साल्दाङ र धोलगायतका तीन ठाउँमा शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जले सुरक्षा जाँचका लागि सुरक्षाकर्मी राखेपछि कर छलि गर्ने व्यापारीले विरोध गरेका छन् । तिञ्जे र धो हुँदै छिमेकी राष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बत्मा चोर

जब मनसुन शुरु हुन्छ, निन्द्रा हराउँछ जोखिममा राप्ती किनारका बासिन्दा

बाँके, जब मनसुन शुरु हुन्छ, अनि राप्ती नदी किनारका बासिन्दाको निन्द्रा हराउँछ । कतिबेला राप्ती नदी उर्लिएर आउँछ र बगाउँछ भन्ने चिन्ताले वर्षायाममा राप्ती नदी किनारका बासिन्दा पालैपालो सुत्ने गर्छन् । नदी किनारका बासिन्दाको दिनचर्या बाढीकै

नियमविपरीत काम गर्ने करिब ३ सय प्रहरी जवान कारवाहीमा

सिरहा, २५ साउन । प्रदेश २ का प्रहरी संगठनमा आर्थिक लेनदेन, अनैतिक सम्बन्ध, मादक पदार्थ सवेन , संगठनको निर्देशन पालना नगर्ने, प्रहरी नियमावली विरुद्ध काम गर्ने २ सय ८० जनालाई कारवाही थालेको छ । प्रदेश नं.२

पाकिस्तानलाई चीनको साथ

काठमाडौं,भारत प्रशासित क्षेत्र कश्मीरका विषयमा भारत सरकारले लिएको निर्णयको चर्चा अहिले विश्वभर छ । यही विषयमालाई लिएर देशका धारणा एक अर्कामा बाझिएका छन् । कश्मीरको विषयलाई लिएर पाकिस्तानले अन्तर्राष्ट्रिय समुदायको समर्थन जुटाउने प्रयास पनि गरिरहेको छ

सशस्त्र प्रहरी जवान बाघको छालासहित पक्राउ

दार्चुला : दुहुँ गाउँपालिका–३ तिमुरपाटा क्षेत्रबाट बाघको छालासहित प्रहरीले एक सशस्त्र प्रहरी जवानलाई पक्राउ गरेको छ। शुक्रबार राति नियमित गस्तीमा खटिएको प्रहरी टोलीले दुहुँ–२ हिकिलाबाट खलङ्गा ल्याउँदै गरेको बाघको छालासहित सोही ठाउँका दीपकसिंह बडाललाई पक्राउ गरेको

रुपैडियामा ट्या‌ंकरको ठक्करबाट २ नेपालीको मृत्यु

नेपालगन्ज, बाँकेको सीमावर्ती रुपैडिया बजारमा ट्यांकरको ठक्करबाट दुई नेपाली महिलाको मृत्यु भएको छ। बाँकेको कोहलपुरकी आशा सिंह भट्टराई र जुनु थापालाई टयांकरको ठक्करबाट ज्यान गएको प्रहरीले जनाएको छ। भारतीय बजारमा घरायसी सामान किनमेल गरी फर्कने क्रममा

त्रिशूली दुर्घटनाः मृतकको सङ्ख्या आठ पुग्यो,२० भन्दा बढी अझै वेपत्ता

धादिङ, बेनीघाटरोराङ गाउँपालिका–३ सलाङघाटमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पुगेको छ । मृतकमध्ये दुई जनाको मात्र सनाखत भएको छ । दुर्घटनामा ज्यान गुमाएका एक महिला, एक बालिका र चार पुरुषको सनाखत हुन सकेको छैन

सिंहदरबारकै हिरासतबाट दुई थुनुवा फरार

काठमाडाैँ, महानगरीय प्रहरी वृत सिंहदरबारको हिरासतबाट चोरी मुद्दामा थुनामा रहेका दुई थुनुवा भागेका छन् । शनिबार विहान ह्याक्सो ब्लेड प्रयोग गरेर झ्यालको डन्डी काटेर थुनुवा भागेका महानगरीय प्रहरी परिसरका प्रवक्ता ९डिएसपी० होविन्द्र बोगटीले जानकारी दिए ।