मुख्य समाचार Archive

मोबाइल चार्ज गर्दा करेन्ट लागेर मृत्यु

कञ्चनपुरमा मोबाइल चार्ज लगाउँदा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा जिल्लाको वेदकोट नगरपालिका–६, मुसेपानीका ३५ वर्षीय घुम्मन डगौँरा रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । मोबाइल चार्ज लगाउने क्रममा गएराति करेन्ट लागेर

रहेनन् स्वतन्त्रता सेनानी चाचाजी

बाँके, प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्त ‘पन्ना चाचा’को नेपालगञ्जमा निधन भएको छ । ९२ वर्षीय गुप्तको उपचारका क्रममा बुधबार साँझ साढे ८ बजे नेपालगञ्ज मेडिकल कलेज नर्सिङ होममा निधन भएको हो।नेपाल पत्रकार महासंघ बाँकेका पूर्वअध्यक्ष झलक

विश्वविद्यालय प्रदेश सरकारको प्राथमिकतामा पर्छ : उपसभामुख घर्ति

सुर्खेत, कर्णाली प्रदेशका उपसभामुख पुष्पा घर्ति मगरले मध्यपश्चिम विश्वविद्यालयको शैक्षिक उन्नतिका लागि कर्णाली प्रदेश सरकारले प्रथामिकतामा राख्ने बताएकी छिन् ।मध्यमश्चिम विश्वविद्यालयका नव आगन्तुक विद्यार्थीहरुको स्वागत तथा बृहत सास्कृतिक कार्यक्रममा उनले उक्त कुरा वताएकी हुन् । साथै,

बालुवा र परालले पुरेको अवस्थामा युवकको शव भेटियो

मोरङ र सुनसरीको सीमा क्षेत्रमा पर्ने केसलिया खोला किनारमा एक युवकको शव भेटिएको छ । मंगलबार बिहान केसलिया खोला किनार नजिकै रहेको बासघारीमा झापा बिर्तामोडका २० वर्षीय अभिषेक कट्वालको शव फेला परेको प्रहरीले जनाएको छ ।

हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं,केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले आफ्नै साथीको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । व्यूरोको टोलीले काठमाडौंको कीर्तिपुर नगरपालिका-२ देबढोकाबाट पर्साको वीरगंज महानगरपालिका-१६ मुरली पोखरीका ३५ वर्षीय मो. फिरोज मिया राइनलाई पक्राउ गरेको हो ।

हिमाली भेगमा पाँचौंपटक हिमपात

बैतडी, बैतडीसहित सुदूरपश्चिमका उच्च पहाडी भू भागमा हिमपात भएको छ। बुधबार हिमपात भएसँगै यस वर्ष यहाँ पाचौंपटक हिमपात भएको छ। यस वर्ष गत मंसिर अन्तिम साता सुदूरपहाडमा पहिलोपटक हिमपात भएको थियो। बुधबार जिल्लाको दशरथचन्द राजमार्गअन्तर्गत खोडपे,

काठमाडौंका अस्पतालमा ‘कोरोना भाइरस’को परीक्षण सुरु

काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोरोना भाइरस’ संक्रमण भए/नभएकाे बारे जानकारीका लागि काठमाडौं उपत्यकाका पाँच वटा अस्पतालबाट परीक्षण शुरु गरिएको जनाएको छ । बुधबार मन्त्रालयले पत्रकार सम्मेलन गरी अस्पतालहरुको निगरानीका लागि डा. गुणराज लोहनीको नेतृत्वमा अनुगमन

सत्तारुढ नेकपाको महाधिवेशन चैत अन्तिम साता गर्ने प्रस्ताव

काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राष्ट्रिय महाधिवेशन २०७७ चैतमा गर्न प्रस्ताव गरिएको छ ।बुधबार(आज) बाट राजधानीमा शुरु भएको नेकपाको केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक

तालिवानी लडाकूको आक्रमणबाट १३ सुरक्षाकर्मीको मृत्यु

एजेन्सी, तालिवानी विद्रोहीको आक्रमणमा परी अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा कम्तीमा १२ सैनिक र एक प्रहरीको मृत्यु भएको प्रहरीले बुधबार जानकारी गराएको छ । ‘बुधबार बिहानको समयमा भएको आक्रमणमा तालिवान लडाकूको एक समूहले साना र ठूला हतियारको

ढोंगीभन्दा जोगी वेश

प्रविधिमैत्री प्रधानमन्त्री केपी शर्मा ओली मध्यरातमा आइप्याड चलाएर बसिरहेका थिए । उनको शयनकक्षमा एक्कासी चोरको प्रवेश हुन्छ । चोरलाई सम्बोधन गर्दै नम्र भाषामा प्रधानमन्त्री भन्छन– ‘अरु मेरा सामान जे लगेपनि लैजाउ तर यो आइप्याड चाहिँ कुनै