मुख्य समाचार Archive

सुर्खेतमा तेस्रो दिन पनि शव पोस्टमार्टम भएन

(सुर्खेत) ,टिपरले हानेर एक युवाको मृत्यु भएपछि तेस्रो दिन पनि सुर्खेतको अवस्था सामान्य हुन सकेको छैन । मृतकका आफन्तले बिहीबार बिहानैदेखि वीरेन्द्रनगरमा प्रदर्शन गर्नुका साथै सवारी चल्न दिएका छैनन् । टिपरको ठक्करबाट एक युवाको मृत्यु भएपछि

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

पूर्व पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–४ लक्ष्मीनारायण चोकमा यात्रुबाहक बसले पैदलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ । अन्दाजी ४० वर्षीय पुरुषको बसको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पोखराबाट वीरगञ्जतर्फ गइरहेको ना ५

साउना नुहाउने क्रममा दम्पतीको मृत्यु

ललितपुर । ललितपुरको एउटा फिटनेश सेन्टरमा बुधबार राति एक दम्पतीको मृत्यु भएको छ । तिखेदेवलस्थित फिट एन्ड फाइन एरोबिक फिटनेसको बाथरुममा नुहाउन गएका दम्पत्तीको मृत्यु भएको हो । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार बुधबार राति करिब

सार्वजनिक ठाउँका होर्डिङबोर्ड हटाउन निर्देशन

काठमाडौं, गोकर्णेश्वर नगरपालिका-५ ले वडाभित्रका सार्वजनिक ठाउँमा जथाभावी टाँसिएका होर्डिङ बोर्ड,प्लेक्स, ब्‍यानर र भित्तेलेखन ७ दिन भित्रमा हटाउन विज्ञापन टास्ने व्यक्तिलाई निर्देशन दिएको छ।   नगर सफाइमा बाधा पुर्‍याएको भन्दै वडाले मंगलबार पत्रमार्फत सूचना जारी गरी

मानव बेचबिखनको आरोपमा वडाध्यक्ष पक्राउ

काठमाडौं , जनप्रतिनिधि नै मानव बेचबिखनको आरोपित भन्दा पत्याउनुहुन्छ ? सामान्यताः जो कोहिले यस्तो आरोपको कल्पना समेत गर्न सक्दैनन् । तर काठमाडौंस्थित काठमाडौंको दक्षिणकाली नगरपालिका–४ का वडाध्यक्ष पुष्कर खड्कालाई भने प्रहरीले मानव बेचबिखन आरोपमा पक्राउ गरेको

दुई नेपालीले गुमाए जापानको भिषा

काठमाडौं लाल,सुकुटी र आलो मासुको चले दुई नेपालीले जापानको भिषा गुमाएका छन । जापानले प्रतिबन्धित बस्तुको सूचिमा राखेको आलो मासु र सुकुटी लिएरै बिमानस्थलमा पुगेका उनिहरुको भिषा रद्द गरिदिएको हो । टन्न कमाउने सपनासहित जापान पुगिसकेका उनिहरुको

बढिमूल्यमा पेट्रोल बेच्ने पम्प संचालक पक्राउ

दाङ ,दाङमा तोकिएको भन्दा बढि मूल्यमा पेट्रोल बेच्नेलाई पम्प संचालकलाई प्रहरीले पक्राउ गरिएको छ। दाङको बबई गाउँपालिका ५ हापुरेस्थित राम सप्लायर्स पेट्रोल पम्पका संचालक रामबहादुर वलीलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। तोकिएको

चीनको सबै इलाकामा कोरोनाभाइरस फैलिएपछि मृतकको संख्या बढ्यो

चीनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या १ सय ७० पुगेको छ । पछिल्लो समय यो भाइरस तिब्बतमा देखिएसँगै अब यो मेनल्याण्ड चीनको प्रत्येक इलाकामा फैलिएको पुष्टि भएको छ । चिनियाँ स्वास्थ्य अधिकारीका अनुसार २९ जनवरीसम्म ७

राष्ट्रिय सभाका समितिमा हेरफेर हुनसक्ने

राष्ट्रिय सभाअन्तर्गत विभिन्न समितिमा पदाधिकारी हेरफेर हुनसक्ने भएको छ । राष्ट्रिय सभामा हालै नयाँ सदस्य निर्वा्चित भएर आएपछि समितिका सभापति र सदस्यहरू हेरफेर हुनसक्ने भएको हो । राष्ट्रिय सभा सदस्यमा नवनिर्वाचित सदस्यहरूको कार्यकाल आउँदो फागुन २१

किन आन्दोलनमा उत्रिए बागेश्वरी मन्दिर परिसरका स्थानीय ?

नेपालगन्ज, सरकारले व्यक्तिको नाममा गएको नेपालगन्ज बागेश्वरी मन्दिरको जग्गा फिर्ता गर्ने तयारी गरेसँगै जग्गा किनेर बसेका स्थानिय बासिहरु आन्दोलित भएका छन् ।मन्दिरको जग्गा व्यक्तिको नाममा परिणत भएसँगै जग्गा किनेर बसेका स्थानीय बासिहरु आफुहरु दोसी नभएको भन्दै