मुख्य समाचार Archive

को हुन् पाइलट कमल केसी ?
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६८ यात्रु लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि गएको यती एयरलाइन्सको विमान उडाउने चालक थिए पोखराका कमल केसी । केसी शालीन, भद्र स्वभाव भएका लामो अनुभव सँगालेका चालक हुन् । उनले आफ्नो उमेरको दुई

नेपाल पाइलटका लागि चुनौती
पोखरामा भएको यती एयरलाइन्सको एटीआर ७२-५०० विमानको दुर्घटनापछि नेपालमा उडानको जोखिम बढेको छ । पछिल्लो ३० वर्षमा नेपालमा यो समेत गरी २८ विमान दुर्घटना भइसकेका छन्। नागरिक उड्डयन प्राधिकरण २०७६ को सुरक्षा प्रतिवेदनअनुसार नेपालका पहाड विमान

अखिल क्रान्तिकारी जाजरकोटको २१ औं सम्मेलन माघ ६ गते
जाजरकोट, नेकपा (बहुमत) निकट बिध्यार्थी सङ्गठन अनेरास्ववियू (क्रान्तिकारी) जाजरकोटको जिल्ला सम्मेलन हुने भएको छ।‘दलाल संसदिय व्यवस्था र वर्तमान शिक्षा प्रणालिका बिरुद्ध हाम्रो आन्दोलन’ आमूल परिवर्तन र बैज्ञानिक शिक्षा प्राप्तिको लागि २१ औ जिल्ला सम्मेलन’ भन्ने मुल

डडेलधुरामा खाल्डोमा भेटियो बालकको शव
डडेलधुरा, डडेलधुरामा एक बालकको शव खाल्डोमा गाडेको अवस्थामा भेटिएको छ । आलिताल गाउँपालिका–८ डाँडाखर्कका आठ वर्षीय बालक भरत बोहराको शव आज खाल्डोमा गाडिएको अवस्थामा शव भेटिएको हो । घर नजिकै खाल्डोमा पुरिएको अवस्थामा रहेको शव उत्खनन

बाँकेको कोहलपुरमा महायज्ञ सन्चालन
कोहलपुर, कोहलपुर नगरपालिका वडा नं १२ मसुरी खेतको श्री कारेश्वर मन्दिरको भौतिक संरचना निर्माणार्थ संचालित श्रीमद भागवत सप्ताह धनधान्यन्चल ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवको आयोजना गरिएको छ ।ओम वैद्दिक सनातन धर्म सेवा समिति काठमाडौ र मन्दिर
भ्रष्टाचारविरुद्ध लड्ने सङ्कल्पको खाँचो छ : माधव नेपाल
काठमाडौँ , पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारविरुद्ध लड्ने सङ्कल्पको खाँचो रहेको बताएका छन् । पूर्वसचिव रामकुमार आचार्यद्वारा लिखित ‘नेपालमा भ्रष्टाचार कारण र निवारण’ पुस्तकको विमोचन कार्यक्रममा उनले राज्यका सबै अङ्गमा

घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्ने
काठमाडौँ । नेकपा एमालेका पूर्व–उपमहासचिव एवम् वामपन्थी नेता घनश्याम भुसाल भोलि (शुक्रबार) माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने भएका छन् । शुक्रवार नयाँ बानेश्वरको एक होटलमा पत्रकार सम्मेलन गरेर भुसाल एकीकृत समाजवादीमा प्रवेश

अख्तियारका पूर्व आयुक्त पाठकलाई तीन वर्ष कैद
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठकलाई विशेष अदालतले तीन वर्ष कैद सजाय सुनाएको छ । उनलाई जरिवाना पनि तोकिएको छ । पाठकलाई तीन वर्ष कैद सुनाइएको विशेष स्रोतले जानकारी दिएको हो ।

सन्दीप लामिछाने धरौटीमा रिहा, विदेश जान रोक
काठमाडौं । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश उल्टाइ दिएको छ । इजलासले सन्दीपलाई तारिखमा छाड्न आदेश दिएको छ । न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले

नारायण माविले मनायो ८६ औं वार्षिकोत्सब
बाँके, नारायण माध्यमिक विद्यालय नेपालगञ्जले ८६ औं वार्षिकोत्सब भव्यताको साथ मनाएको छ । विद्यालय समिति , विद्यार्थी र वडा कार्यालय समितिको उपस्थितिमा विद्यालय वार्षिकोत्सब मनाइएको हो ।बिहीबार शिवप्रसाद पाण्डेको अध्यक्षतामा कक्षा १ देखि १० सम्मको विद्यार्थीहरुलाई

