मुख्य समाचार Archive

के साँच्चै सलह खान हुन्छ त ?
काठमाडौं, कोरोना भाइरसको आतंकले विश्वलाई थिचिरहेका बेला नेपालमा सलहको आतंक थपिएको छ । कोरोनाले मानिसको ज्यान लिइरहेको छ भने सलह चाहिँ मानिसले मीठो मानेर भोजन गरेको चर्चा छ । विदेशी मुलुकमा सलह भुटेर, उसिनेर, साँधेर अनि

विद्यालयका क्वारेन्टाइनको विकल्प खोज्न दबाब
काठमाडौँ, कोरोना भाइरसका सङ्क्रमित राख्ने गरी सामुदायिक विद्यालयमा क्वारेन्टाइन बनाउने क्रम बढेपछि यसले शैक्षिक क्षेत्रमा गम्भीर र दूरगामी असर पार्ने देखिएको छ । विद्यालयमा क्वारेन्टाइन बनाउँदा विद्यालय पुनः सञ्चालन गर्ने सरकारी नीति कार्यान्वयनमा समस्या आउने, वैकल्पिक

पार्टी फुटाउने तयारीमा ओली, उपाध्यक्षमा नेम्वाङ महासचिवमा बास्कोटा
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको अन्तिम संघारमा पुगेको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले पार्टी र संसदीय दलमा ४० प्रतिशत नपुग्ने भएपछि अध्यादेशमार्फत पार्टी फुटाउन खुकुलो कानुन ल्याएरै भएपनि फुटको तयारीमा जुटेका छन् । ओलीले

अछाममा भीरबाट लडेर एक युवाको मृत्यु
अछाम,अछामको रामारोशन गाउँपालिका वडा नं ५ स्थित रामारोशन क्षेत्रमा एक युवाको भीरबाट लडेर मृत्यु भएको छ । रामारोशन गाउँपालिका स्थित वडा नं ५ जात्तोला टोलमा बस्दै आएका ३६ बर्षिय लोकेन्द्र रोकायाको घाँस काट्दै गर्दा लडेर मृत्यु
लागुऔषधसहित दुई पक्राउ
सप्तरी, लागुऔषध ओसारपसार गरिरहेको आरोपमा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । राजगढ गाउँपालिका–२ बनैनियाबाट छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीका २१ वर्षीय कृष्ण यादब र बोदे बर्साइन नगरपालिका–३ का २२ वर्षीय सुनिलकुमार यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले
अवैध मल बोकेको ट्याक्टरसहित पाँच पक्राउ
लहान, भारतबाट अवैध रुपमा ल्याउँदै गरेको एक ट्याक्टर मलसहित प्रहरीले आज पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–११ निवासी ३३ वर्षीय राजेश कार्की, सोही ठाउँका १७ वर्षीय पुष्प कार्की, त्रियुगा–३ निवासी १९

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अझैसम्म स्वाब लिन नमानेन्
दाङ, दाङकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वाब लिन नमानेको दाङका स्थानीय तहहरुका जनप्रतिनिधिहरूले गुनासाे गरेका छन् । कोरोना संक्रमणको अवस्था बुझ्न गाउँपालिका पुगेको प्रदेशसभा सदस्य र जिल्ला समन्वय समितिको टोली समक्ष स्थानीय तहका प्रमुखहरुले स्वाब परिक्षणका

दाङ लमही र राजपुरमा गरी थप ८ जनामा काेराेना संक्रमण, संक्रमितकाे संख्या ५९५
दाङ, दाङकाे लमही र राजपुरमा गरी थप ८ जनामा कोरोना पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज शुक्रबार गरिएको स्वाब परिक्षणमा लमही नगरपालिकामा ६ र राजपुर गाउँपालिकाका २ जना गरी ८ जनामा कोरोना संक्रमण

नेपालमा कोरोना संक्रमित कुन प्रदेशमा कति ? (सूचीसहित)
काठमाडौं, नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार नाघेको छ । शुक्रबार थप ७४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १५ हजार २५९ पुगेको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर

थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ३२
काठमाडौं, कोरोना भाइरसबाट थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नयाँ बानेश्वर बस्ने ८५ वर्षीय एक वृद्ध भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । उनका अनुसार ती वृद्ध छाती

