मुख्य समाचार Archive
आन्तरिक उडानको तयारी सुरु, यस्तो बनाइयो निर्देशिका
काठमाडौं, तीन महिनादेखि व्यवसायिक उडान गर्न नपाएका १० वटा नेपाली वायुसेवा कम्पनीहरू लकडाउनपछि कसरी उडान गर्ने भन्ने तयारीमा जुटेका छन् । कोभिड–१९ महामारीको असामान्य परिस्थिति पछि आउने न्यू–नर्मल (सामान्य काल) मा कसरी उडान गर्ने भन्नेबारे विमान

पाँच महिनामा ७७ जिल्लामा फैलियो कोरोना
काठमाडौं, पाँच महिनाको अवधिमा कोरोना भाइरसको संक्रमण ७७ वटै जिल्लामा फैलिएको छ । अहिलेसम्म नदेखिएको रसुवामा पनि शनिबार नौजना संक्रमित फेला परेका छन् । देशभर संक्रमितको संख्या १२ हजार तीन सय नौ पुगेको छ भने २८

महाकाली सन्धिमा गल्ती पुष्टि भयो, पार्टीले न्याय गरोस् : वामदेव
काठमाडौं, नेकपाका उपाध्यक्ष वामदेव गौतमले भारतसँगको तत्कालीन महाकाली सन्धिमा गल्ती भएको पुष्टि भइसकेकाले त्यतिवेला आफूलाई कारबाही गर्दाको कमजोरी स्विकारेर पार्टीले न्याय दिनुपर्ने माग गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी स्थायी समितिको शनिबारको बैठकमा बोल्दै उपाध्यक्ष

आज विभिन्न क्षेत्रमा भारी वर्षा हुने
काठमाडौं, मौसम पूर्वानुमान महाशाखाले आज मुलुकका विभन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जानकारी दिएको छ । आज विहान मौसम बुलेटिन जारी गर्दै महाशाखाले हाल देशभर मनसुनी (दक्षिण-पश्चिमी दिशाबाट बहेको अरेबियन सागरबाट प्रवाहित शाखाको) वायुको प्रभावका

ओलीले मौनतामै पन्छाइदिए आफूमाथिको सम्भावित आलोचना
काठमाडौं , नेकपा स्थायी समिति बैठकमा शुक्रबार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कडा रूपमा प्रस्तुत हुने केही सदस्यको तयारी थियो। पार्टीरसरकार दुवैको नेतृत्वकर्ताका रूपमा उनीमाथि खनिने गृहकार्य पूरा भएको थियो। तर, त्यो विषयले तब छिर्नै

कोरोनाका नयाँ लक्षणहरु यस्ता छन्।
काठमाडौं , हाम्रो देशमा कोभिड–१९ संक्रमण भए, नभएको जाँच्न ज्वरो नापिन्थ्यो। सास फेर्न गाह्रो भए, नभएको पहिल्याइन्थ्यो। र, रुघाखोकी हेरिन्थ्यो। यसको उपचारमा निरन्तर खटिएका चिकित्सक र विशेषज्ञले उक्त रोगको लक्षण थपिँदै गएको पाएका छन्। कोरोना संक्रमितको

कोरोनाले ब्राजिलमा मृत्यु हुनेको संख्या ५७ हजार नाघ्यो
काठमाडौं , कोरोना भाइरसको महामारीले भयावह बनेको ब्राजिलमा मृत्यु हुनेको संख्या ५७ हजार नाघेको छ । आइतबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ९९४ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ५७ हजार १०३ पुगेको

विश्वभर १ करोडभन्दा बढी मानिसमा कोरोना संक्रमण,५ लाख बढीको मृत्यु
काठमाडौं , करिव ६ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर १ करोडभन्दा बढी मानिस संक्रमित भएका छन् । आइतबार बिहान यो समाचार तयार पार्दासम्म एकै दिन १ लाख ७५ हजार २६७ जना संक्रमित भएका छन् ।

अलबिदा संसारसेन पृथक ! मलेशिया हुँदै राप्तीमा सेलायो अन्तिम सपना
नाम : बीर बहादुर नेपाली (संसारसेन पृथक) जन्म : २०३६ साल ठेगाना : लहँ नगरपालिका ६ जाजरकोट हाल बैजानाथ ३ बाँके सपना : देश बदल्ने, समाज बदल्ने समाजमा रहेको कुरीतीका बिरुद्ध २०५६ सालमा बिद्रोह गरेर जनयुद्धमा

अछाममा २ बर्षिय बलिकासहित १० जनामा कोरोना संक्रमण
अछाम, अछाम जिल्लामा थप १० जनामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा २ बर्षिय बालिका सहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख झनकराज ढुङ्गानाले कुसे न्युजलाई

