मुख्य समाचार Archive

गण्डकीमा थप पाँच जनामा कोरोना संक्रमण
पोखरा, गण्डकी प्रदेशमा आज (बिहीबार) थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ३५० पुगेको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु

हिउँदमा पानी छाड्ने तयारीमा नारायणी लिफ्ट
चितवन, भरतपुर महानगर क्षेत्रको सिँचाइमा महत्वपूर्ण योगदान पुर्याएको नारायणी लिफ्टमा नयाँ उपकरण जडान गरी वर्षैभर पानी छाड्ने तयारी गरिएको छ । हाल सो लिफ्टले धानखेतीका लागि बर्सातमा मात्र पानी छोड्ने गर्दछ । लिफ्ट हेर्दै आएको नारायणी

भारतमा एकै दिन ४५ हजार कोरोना संक्रमित थपिए
काठमाडौं , भारतमा हालसम्मकै उच्च संख्यामा संक्रमित थपिएपछि कोरोना संक्रमितको कुल संख्या साढे १२ लाख नजिक पुगेको छ। पछिल्लो २४ घण्टामा त्यहाँ ४५ हजार ५ सय ९९ जना नयाँ संक्रमित थपिएका छन्। योसहित कुल संक्रमितको संख्या

नहरमा डुबेर एक युवकको मृत्यु
जनकपुरधाम , धनुषाको शहिदनगर नगरपालिका ८ नाथपट्टी चोकस्थित नहरमा माछा मार्न गएका एक युवकको मृत्यु भएको छ। कमला सिंचाई नहरमा माछा मार्ने क्रममा आज डुबेर स्थानीय राजीन्द्र मण्डलका २० वर्षीय छोरा मिथिलेश मण्डलको मृत्यु भएको ईलाका

खोलाले बगाउँदा अर्घाखाँचीमा एक जनाको मृत्यु
अर्घाखाँची , नुहाउने क्रममा खोलाले बगाउँदा अर्घाखाँची शितगंगा १४ का ५८ वर्षीय कर्णबहादुर दर्जीको मृत्यु भएको छ। घर नजिकै स्थानिय वाणगंगा खोलामा नुहाउन गएका दर्जीलाई खोलाले बगाएको थियो। नुहाउन गएका दर्जीलाई खोलाले बगाएर कपिलवस्तु वाणगंगा ८

पत्नी हत्यामा संलग्न पूर्व डिआईजी रन्जन कोइराला जेलमुक्त
काठमाडौं,पत्नी हत्याको अभियोग प्रमाणित भएपछि आजीवन कारावासको सजाय पाएका सशस्त्र प्रहरी बलका पूर्व डिआईजी रन्जन कोइराला आज (बिहीबार) जेलमुक्त भएका छन्। पत्नी गीताको हत्या गरेको पुष्टि भए पनि सर्वोच्च अदालतले कोइरालाको सजाय घटाइदिएपछि उनी बिहीबार जेलमुक्त

थन्किएका सवारीसाधन निस्किए पछि सडकमा, शुरु भयो ‘जाम’
काठमाडौं, झण्डै चार महिनादेखि थन्किएका सार्वजनिक सवारीसाधन सञ्चालनमा आएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आज करिव आधा सवारीसाधन सञ्चालन भएको जानकारी दिएको छ । पहिलो दिन बिहानैदेखि बस, मिनिबस, माइक्रो, टेम्पोलगायतका सवारीसाधन सञ्चालनमा आए
समृद्ध राप्तीसोनारीको अभियानमा छु : अध्यक्ष थारु (भिडियोसहित)
नेपालगन्ज, बाँके राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले गाउँपालिकाका कामप्रति आफु प्रतिबद्ध भएको जताएका छन । अध्यक्ष थारुले समृद्ध राप्तीसोनारीको लक्ष्य भन्दा बाहिर नभएको बताएका हुन । कुसेन्युजको बिशेष कार्यक्रम कुसे संबादमा कुराकानी गर्दै अध्यक्ष थारुले आफु पालिकाको

स्टिङ अपरेसनमा नयाँ रेकर्ड तर घटेन भ्रष्टाचार
काठमाडौं, भ्रष्टाचारीलाई ठाउँका ठाउँ पक्राउ गर्ने उद्देश्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सञ्चालन गर्दै आइरहेको स्टिङ अपरेसन प्रभावकारी देखिए पनि भ्रष्टाचार भने घटेको छैन । अख्तियारले स्टिङ अपरेसनलाई सशक्त बनाएको दाबी गरे पनि भ्रष्टाचार नियन्त्रण भने निकै
घुससहित सबइञ्जिनीयर भट्ट नियन्त्रणमा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा कैलालीको चुरे गाउँपालिका घरखेडामा कार्यरत सबइञ्जिनीयर चन्द्रदेव भट्टलाई नियन्त्रणमा लिएको छ । आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले सेवाग्राहीबाट रु २० हजार घुस लिएको अवस्थामा उनलाई धनगढी उपमहानगरपालिका–१ स्थित

