मुख्य समाचार Archive

मुस्किलले बनेको पक्की पुल त्यो पनि बाढीले बगायो

बाजुरा, लगातारको बर्षासँगै आएको बाढीले बाजुरामा पक्की पुल नै बगाएको छ । बाढीले बाजुराको बुढीगंगा नगरपालिका–२ को ताप्रिसेरा घट्टेखोलामा रहेको पक्की पुल बगाएको हो । पक्की पुल बगेपछि साँफे–मार्तडी सडकखण्डमा आउ–जाउ पूर्णरुपमा बन्द भएको छ ।

प्रचण्डपक्षीय नेताहरूको बैठक खुमलटारमा, गृहमन्त्री थापा र भट्ट गएनन्

काठमाडौं,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू निकट नेताहरुसँग छलफल गरेका छन् । सोमबार बिहान आफू निकट स्थायी कमिटी सदस्यहरुसँग अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक विषयमा छलफल गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा

काठमाडौंमै पहिरोले पुरेर एक जनाको मृत्यु

काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा पहिरोले पुरिएर एक जनाको ज्यान गएको छ । गागलफेदीस्थित घट्टेखोलामा खसेको पहिरोमा परेर २२ वर्षीय नवराज गुरुङको ज्यान गएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले जानकारी दिएका छन् । आइतबार

पहिरोका कारण नारायणगढ-मुग्लिन सडक पूर्णरुपमा बन्द

चितवन,  अविरल वर्षाका कारण पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक पूर्णरुपमा बन्द भएको छ । ईच्छाकामना गाउँपालिका वडा नं–६ चार किलो नजिकै सोमबार बिहान ठूलो पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक पूर्णरुपमा बन्द भएको हाे । प्रहरीका अनुसार हालसम्म पनि

अब विद्यालय सञ्चालन गर्ने अधिकार व्यवस्थापन समितिलाई

काठमाडौँ, कर्णाली प्रदेश सरकारले स्थानीय तहको समन्वयमा विद्यालय पुनः सञ्चालनको अधिकार सम्बद्ध विद्यालय व्यवस्थापन समितिलाई नै दिने तयारी गरेको छ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणपछि सङ्घीय सरकारले गत चैत ११ बाट मुलुकभरका शैक्षिक संस्था बन्द गर्ने

स्याउका बोटमा दाना लागेनन्, चिन्तित किसान

जुम्ला, यस वर्ष जुम्लामा स्याउका बोटमा दाना लागेनन् । जसले गर्दा यहाँका किसान चिन्तित छन् । स्याउका फूल तुषारोले खाएपछि स्याउमा फल नलागेर उत्पादनमा निकै कमी आउने भएको छ । धेरैजसो स्याउका बोटमा यस वर्ष छिटफुट

कुकुरलाई गाली गरेको भन्दै कुटीकुटी हत्या

काठमाडौं,  गत विहीबार काठमाडौंको तारकेश्वर नगरपालिका–५ गोलढुङ्गामा स्थानीयको कुटाइबाट एकजनाको मृत्यु भयो । घटनामा संग्लन आरोपमा कृष्ण श्रेष्ठसहित आठजना पक्राउ परेका छन् । उनीहरुविरुद्ध म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी

कसरी हरायो बैंक खाताबाटै साढे १६ करोड रुपैंयाँ ?

काठमाडौं,  त्रिभुवन विश्वविद्यालय( त्रिवि) शिक्षण अस्पताल महाराजगन्जको बैंक खाताबाटै झण्डै १६ करोड रुपैंयाँ हराएको छ । अस्पतालको बैंक नगदी किताबले २०७६ असार मसान्तसम्ममा (मार्गस्थ र नगद ३ लाख रुपैंयाँबाहेक) ९८ करोड २७ लाख ७५ हजार रुपैंयाँ

विदेशबाट आउनेहरू पीसीआर परीक्षणपछि पाँच दिन होल्डिङ सेन्टरमा बस्नै पर्ने

काठमाडौं,  सरकारले विदेशबाट आउनेलाई पीसीआर परीक्षण गरेपछि मात्र घर जान दिने भएको छ । यसका लागि हवाई मार्गबाट आउनेहरू ५ दिन होल्डिङ सेन्टरमा बस्नैपर्ने भएको छ । विदेशवाट हवाई मार्ग भएर आउनेहरू पहुँचका आधारमा एयरपोर्टबाट सोझै घर जाने

भारी बर्षाले सर्लाही जलमग्न, सरकारी कार्यालयहरुसंगै दर्जनौं घर डुबानमा

सर्लाही, आइतबार बिहानदेखि निरन्तर भइरहेको वर्षाले सिर्लाहीको सदरमुकाम मलङ्गवाका विभिन्न सरकारी भवन तथा दर्जनौं निजी घरहरु डुबानमा परेका छन् । भारी वर्षाले सर्लाही सदरमुकाम मलङ्गवासहित जिल्लाका विभिन्न ठाउँ जलमग्न बनेका छन् । सदरमुकाम मलङ्गवाको बाल मन्दिर,