मुख्य समाचार Archive

सप्तकोसीको बहावले खतराको तह पार गर्‍यो, ब्यारेजका ४८ ढोका खोलिए

काठमाडौ, सप्तकोसी नदीमा पानीको सतहले खतराको तह पार गरेको छ। पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजका ५६ मध्ये ४८ वटा ढोका खोलिएका छन्। राति १ बजे २ लाख ९१ हजार क्यूसेक पानी प्रतिसेकेन्ड रहेकोमा बिहान ६

विप्लवको सुदूरपश्चिम बन्द : तीन मन्त्रालय र प्रदेशसभा अगाडि शंकास्पद वस्तु फेला

धनगढी,  सुदूरपश्चिमका तीन मन्त्रालय र प्रदेशसभा भवन अगाडि शंकास्पद वस्तु फेला परेका छन्। आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र प्रदेशसभा भवन नजिक बम जस्तै देखिने शंकास्पद वस्तु फेला परेको

धादिङमा पहिरोले डेढ वर्षीया बालिकासहित एकै परिवारका तीनको मृत्यु

धादिङ, धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– ६ गल्याङमा पहिरोले घर पुर्दा परिवारका तीन जनाको मृत्यु भएको छ । पहिरोले घर पुरिंदा २५ वर्षीय मिलन खाँण, २२ वर्षीया सम्झना खाँण र उनीहरुको डेढ वर्षीया छोरीको मृत्यु भएको जिल्ला प्रहरी

लामो दूरीका यातायात सञ्चालन गर्ने तयारी

काठमाडौं, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ लगायतका व्यवसायीले सार्वजनिक यातायात सञ्चालन गर्न अझै आनाकानी गरेका छन् । सरकारले बैङ्क किस्ताको म्याद थप र पुनर्कर्जा लगायतको व्यवस्था गरेर उनीहरूको माग पूरा गरे पनि व्यवसायी अझै तयार भएका

अनि,जबजले झस्किए दाहाल

काठमाडौं,  नेकपा अध्यक्ष पुष्पकमल दाहालले सोमबार पार्टीभित्रका पूर्वमाओवादी धारका नेताहरुलाई खुमलटार बोलाएर छलफल चलाएका छन् । अर्का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवै पक्षबाट जनताको बहुदलीय जनवाद (जबज को कुरा उठेपछि दाहालले

अन्ततः नजिकिंदै ओली–प्रचण्ड

काठमाडौं, सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद पेचिलो बन्दै गएका बेला अध्यक्ष पुष्पकमल दाहाल निकट स्थायी कमिटीका बहुसंख्यक तथा अन्य नेताहरूले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै मिलेरै अघि बढ्नुपर्ने निष्कर्ष निकालेका छन् ।

केरुङ छ्यो ताल फुट्ने खतरा, भोटेकोशी आसपासमा बस्नेलाई सचेत रह्न आग्रह

सिन्धुपाल्चोक, चीनको तिब्बतको खाशा क्षेत्रमा रहेको केरुङ च्छो ताल फुटेर नेपालतर्फ आउन सक्ने भन्दै भन्दै जिल्ला बिप्द ब्यबस्थापन समितिले सिन्धुपाल्चोकका नदी आसपास क्षेत्रमा बस्नेलाई सचेत रह्न आग्रह गरेको छ । उक्त पोखरी फुटेमा नेपालको भोटे कोशीमा

राजधानी छिर्ने मुख्य नाका ठप्प

काठमाडौं, अविरल वर्षाका कारण संघीय राजधानी प्रवेश गर्ने मुख्य नाका ठप्प भएको छ। धादिङ र चितवन जिल्ला जोड्ने मौवाखोला पुलको धादिङ तर्फको पिल्लर पानीले खोल्दा सडकको पीच कटान भएपछि सोमबार दिउँसोदेखि राजधानीसँग पृथ्वी राजमार्गको सम्पर्क टुटेको

मेडिकल कलेजमा उपचारगर्न आएका बिरामीमा कोरोना संक्रमण

नेपालगन्ज, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार गराइरहेका एक बिरामीमा कोरोना संक्रमण भएको छ । स्वाब दिएर नेपालगन्ज मेडिकल कलेजमा उपचार गराउन आएका दैलेख घर भएका एक विरामीमा सुर्खेत स्थित प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ

साउदी अरबका राजा सलमान अस्पताल भर्ना

एजेन्सी, साउदी अरबका राजा सलमान स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना भएका छन् । उहाँलाई राजधानी रियादस्थित किङ्ग फैसल विशेषज्ञ अस्पताल भर्ना गरिएको साउदी दरबारले सोमबार जनाएको छ । दरबारले जारी गरेको वक्तव्यका आधारमा साउदी प्रेस एजेन्सीद्वारा