मुख्य समाचार Archive
अन्त्य भयो लकडाउन, थाहा पाउनोस् अब के के गर्न पाइन्छ
काठमाडौं,कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि लगाएको लकडाउन आजदेखि हटेको छ । लकडाउन हटेसँगै चहलपहल बढेको छ । तर, अझै पनि केही प्रतिबन्धहरू कायमै गरिएकाले चैत्र ११ पूर्वकोजस्तो सामान्य अवस्था

३० जिल्लाबाट प्राप्ताङ्क आएन, एसईई परीक्षाको परीक्षाफल ढिलो प्रकाशित हुने
एसईई परीक्षाको परीक्षाफल ढिलो प्रकाशित हुने भएको छ । करिब ३० जिल्लाबाट प्राप्ताङ्क नआइपुगेका कारण ढिलो हुने भएको हो । निरन्तर बाढीपहिरोका कारण कर्णाली प्रदेशका ९ जिल्लाका कुनै पनि विद्यालयको प्राप्ताङ्क पनिकामा पुग्न सकेको छैन ।

बाढीपहिरोका कारण राष्ट्रिय राजमार्गका एक सय बढी स्थानमा क्षति
काठमाडाैँ, अविरल वर्षासँगै आएको बाढीपहिराका कारण मुलुकका विभिन्न राष्ट्रिय राजमार्गका एक सय बढी स्थानमा क्षति पुगेको छ । वर्षापछिको बाढीपहिराका कारण क्षति पुगेका राजमार्गका करिब तीन दर्जन स्थानमा अझै अवरोध हटेको छैन । भौतिक पूर्वाधार तथा

मन्त्रिपरिषद् बैठकमा जब प्रधानमन्त्री ‘परिबन्द’ मा परे
अरु बेलाजस्तो अस्ति सोमबार साँझको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी ओलीले लामो भनाइ राखेनन् । बरु, बैठकको बीचमा नेकपा अध्यक्ष प्रचण्डले अघिल्लो शनिबार आफूलाई झुक्याएर शीतल निवास पु¥याएको प्रसंगसम्बन्धी अहिले मान्छेहरूको मुखमुखमा झुण्डिएको ‘परिबन्द’ शव्द प्रयोग गरे
राष्ट्रपतिले माधवलाई शीतलनिवास बोलाएर के भनिन् ?
अघिल्लो साता शीतलनिवासबाट एकाएक नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई बोलावट भयो । पार्टीभित्रको अन्तरविरोध उत्कर्षमा पुगेको बखत आएको खबरलाई मध्यनजर गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न नेपाल कोटेश्वरबाट महाराजगञ्जतिर हुईंकिए । राष्ट्रपतिले भनिन्, ‘तपाईंलाई मध्यस्थकर्ताको रूपमा

लकडाउनमा अनिच्छित गर्भधारण गर्नेको संख्या बढ्यो
काठमाडौं, ठूला अस्पतालले सेवा नदिंदा असुरक्षित गर्भपतन तथा अनिच्छित गर्भधारण गर्नेको संख्या बढेको छ । कोरोना संक्रमणका बेलामा सरकारले जारी गरेको निर्देशिका कागजमै सीमित हुँदा यस्तो समस्या निम्तिएको हो । नेपाल परिवार नियोजन संघका एक्टिङ पोग्राम

भोलिदेखि सार्वजनिक यातायात चल्ने
काठमाडौँ, साउन ८ गतेदेखि सबै सार्वजनिक यातायात सञ्चालन हुने भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र तीनवटा ट्रेड युनियन नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, नेपाल यातायात मजदुर सङ्घ र अखिल नेपाल यातायात मजदुर सङ्घले
लकडाउन अन्त्यसंगै खुल्न थाले यी क्षेत्र
काठमाडौं, कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले साढे तीन महिनादेखि घोषणा गरेको लकडाउन अन्त्य गरेको छ । लकडाउन अन्त्यसँगै नागरिकले राहत महसुस गरेका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पछिल्लो समय लकडाउन बहानाबाजी

लकडाउन कहर : बिद्यालयको चौरमा बिद्यार्थी बनाउँछन् वालुवाको घर
नेपालगन्ज, बाँके बिद्यालय सुनसान छ । तारबार नभएको निमार्णधिन पर्खाल र खुला गेटका कारण बिद्यालयको खुला चौरमा यत्रतत्र पशु चौपाया चरिरहेका देखिन्छन् । यतैकतै छिटपुट रुपमा देखिएका बिद्यार्थीहरू बिद्यालयको आगनीमा बालुवाको घर बनाइ खेलिरहेका देखिन्छन ।

लमहीका नृत्य निर्देशक स्व. गोरनबहादुर चाैधरीको श्रद्धाञ्जली सभा सम्पन्न
देउखुरी ,दाङ लमहीका नृत्य निर्देशक स्व. नृत्य निर्देशक गोरनबहादुर चाैधरीको श्रद्धाञ्जली सभा कार्यक्रम मंगलबार उनकै निवास लमही नगरपालिका ६ लङडीमा सम्पन्न भएको छ । राष्ट्रिय थारू कलाकार मञ्च दाङको आयोजनामा सभा सम्पन्न भएको हो । मञ्चका

