मुख्य समाचार Archive

थन्किएका सवारीसाधन निस्किए पछि सडकमा, शुरु भयो ‘जाम’
काठमाडौं, झण्डै चार महिनादेखि थन्किएका सार्वजनिक सवारीसाधन सञ्चालनमा आएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आज करिव आधा सवारीसाधन सञ्चालन भएको जानकारी दिएको छ । पहिलो दिन बिहानैदेखि बस, मिनिबस, माइक्रो, टेम्पोलगायतका सवारीसाधन सञ्चालनमा आए
समृद्ध राप्तीसोनारीको अभियानमा छु : अध्यक्ष थारु (भिडियोसहित)
नेपालगन्ज, बाँके राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले गाउँपालिकाका कामप्रति आफु प्रतिबद्ध भएको जताएका छन । अध्यक्ष थारुले समृद्ध राप्तीसोनारीको लक्ष्य भन्दा बाहिर नभएको बताएका हुन । कुसेन्युजको बिशेष कार्यक्रम कुसे संबादमा कुराकानी गर्दै अध्यक्ष थारुले आफु पालिकाको

स्टिङ अपरेसनमा नयाँ रेकर्ड तर घटेन भ्रष्टाचार
काठमाडौं, भ्रष्टाचारीलाई ठाउँका ठाउँ पक्राउ गर्ने उद्देश्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सञ्चालन गर्दै आइरहेको स्टिङ अपरेसन प्रभावकारी देखिए पनि भ्रष्टाचार भने घटेको छैन । अख्तियारले स्टिङ अपरेसनलाई सशक्त बनाएको दाबी गरे पनि भ्रष्टाचार नियन्त्रण भने निकै
घुससहित सबइञ्जिनीयर भट्ट नियन्त्रणमा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा कैलालीको चुरे गाउँपालिका घरखेडामा कार्यरत सबइञ्जिनीयर चन्द्रदेव भट्टलाई नियन्त्रणमा लिएको छ । आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले सेवाग्राहीबाट रु २० हजार घुस लिएको अवस्थामा उनलाई धनगढी उपमहानगरपालिका–१ स्थित

काठमाडौं जिल्ला अदालतद्वारा तारिख थाम्ने मिति सार्वजनिक
काठमाडौं, काठमाडौं जिल्ला अदालतले लकडाउनका कारण गुज्रेको तारिख थाम्ने मिति सार्वजनिक गरेको छ। गत चैत ९ गतेदेखि लकडाउनका कारण तारिख लिन नपाएका मुद्दाका पक्षलाई दिनअनुसार उपस्थिति भई तारिख थाम्न अदालतले आग्रह गरेको हो। अदालतका निमित्त श्रेस्तेदार

कर्णालीमा प्राकृतिक विपदमा परी २५ जनाको मृत्यु
सुर्खेत, विभिन्न प्राकृतिक विपदमा परी कर्णालीमा २५ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार यही वैशाख १ गतेदेखि यता बाढीपहिरो, चट्याङ जस्ता विपदमा परी २५ जनाको मृत्यु हुनुका साथै २३ जना घाइते भएका छन्

पास बिना अझै काठमाडौं प्रवेश गर्न नपाइने
काठमाडौं,सरकारले चार महिना लामो लकडाउन अन्त्य भएको घोषणा गरे पनि एक जिल्लाबाट अर्को जिल्ला प्रवेश गर्न अझै पास हेरिने भएको छ । मन्त्रिपरिषद बैठकको निर्णयमा स्पष्ट व्याख्या नगरेपछि गृह मन्त्रालयले पुरानै निर्णयलाई गृह निरन्तरता दिंदै काठमाडौं
कक्षा ११ को वार्षिक परीक्षा विद्यालयले लिनैपर्ने
काठमाडौं, कक्षा ११ को वार्षिक परीक्षा विद्यालयले लिनैपर्ने भएको छ।सरकारले असार तेस्रो साता यो वर्षदेखि कक्षा ११ को परीक्षा विद्यालयले लिनुपर्ने निर्णय गरेको थियो। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले नेपाल समयसँग कुरा गर्दै भने,
कक्षा १२ को परीक्षा असोजको पहिलो साता
काठमाडौँ ,राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोजको पहिलो सातादेखि सञ्जालन गर्ने तयारी गरेको छ । बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार लकडाउन अन्त्य भएसँगै परीक्षा लिने तयारी थालिएको हो । ‘सरकारले भदौंबाट विद्यालय सञ्चालन
काठमाडौंमा थप तीन जनामा कोरोना संक्रमण
काठमाडौं, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप तीन जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थपिएका १०० जना कोरोना संक्रमितमध्ये काठमाडौंका तीन जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर

