मुख्य समाचार Archive

नाइजरमा ६ जना फ्रान्सेलीको हत्या
नियामी, नाइजरमा छ जना फ्रान्सेली नागरिकको हत्या भएको समाचारमा जनाइएको छ । ती मारिएका नागरिक फ्रान्सका सहायताकर्मी भएको बताइएको छ । प्राप्त समाचारमा जनाइएअनुसार नाइजरको नियामीबाट करिब ६५ किलोमिटर टाढा रहेको कोरे भन्ने ठाउँमा ती फ्रान्सेली

काठमाडौं कोटश्वरमा १७ जनालाई कोरोना संक्रमण
काठमाडौं ,काठमाडौं महानगरपालिका–३२ कोटेश्वरको असर्फी टोलमा कोरोना संक्रमित बढेपछि टोल सिल गरिएको छ। साउन १८ गते किराना पसल सञ्चालक चार जनामा कोरोना पुष्टि भएपछि आसपासका घरमा बस्नेको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा थप १३ जनामा

बाँकेमा दुई चिकित्सकसहित १५ जनामा पुष्टि
बाँके ,बाँकेमा दुई चिकित्सकसहित थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालगन्ज मेडिकल कलेजबाट संकलन गरिएको स्वावको परीक्षण गर्दा दुईजना चिकित्सकमा भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमित महिला चिकित्सक हुन् । यसअघि

इन्जिनीयर घुस सहित पक्राउ
काठमाडौं , नेपाल खानेपानी संस्थान बुटवलका प्रमुख इन्जिनीयर सन्तोष साह घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निजलाई दुई लाख ३३ हजार ५०० नगद र बैंकमा जम्मा गरेको आठ लाख २२ हजारको

कोरोनाबाट थप एक महिलाको मृत्यु
काठमाडौं, वीरगन्जमा कोरोना भाइरसको संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका १५ भेडियाहि बस्ने ४५ वर्षिया महिलाको मृत्यु भएको हो । कोरोना अस्पताल गण्डकमा मृत्युपछि गरिएको कोरोना परिक्षणमा संक्रमण पुष्टि भएको अस्पताल स्रोतले बताएको

काठमाडौं उपत्यका प्रवेशमा थप कडाइ
काठमाडौं- काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेसँगै उपत्यका प्रवेशमा रोक लगाइएको छ। पासका आधारमा उपत्यका प्रवेश गर्दै आएकाहरुलाई पनि पीसीआर परीक्षणको रिपोर्ट नदेखाएसम्म काठमाडौं प्रवेश गर्न नदिइने भएको छ। नागढुंगा र साँगा नाकामा जाँच कडा

प्रहरी र सशस्त्रका ५४१ जनामा कोरोना संक्रमण
काठमाडौं, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ५४१ जनामा कोरोना संक्रमण देखिएको छ । नेपाल प्रहरीका ३६९ र सशस्त्र प्रहरीका १७२ जना गरी ५४१ जनामा कोरोना संक्रमण पाइएको हो । प्रहरीका १४९ जना डिस्चार्ज भएका छन्

कोरोना–कुर्सी प्रहसन २०७७
दुईजना गँजडी किसान मिलेर उखु खेती गर्ने निधो गरेछन् । पहिलो किसानले भन्यो– ‘साथी, उखु छिप्पिएर खाने बेला भएपछि म सधैं एउटा लाँक्रो खान्छु ।’ दोस्रो के कम, उसले अझ फूर्तिसाथ भन्यो– ‘म त झन् दुई

बुटवल खानेपानी संस्थानका प्रमुख घुससहित पक्राउ
बुटवल, नेपाल खानेपानी संस्थान बुटवलका कार्यालय प्रमुख सन्तोष साह घुससहित पक्राउ परेका छन्। इन्जिनियर समेत रहेका साहलाई धादिङको धुनिबेंसी नगरपालिका–८ खानीखोलाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार पक्राउ गरेको हो। केन्द्रीय कार्यालय टंगालबाट खटिएको अख्तियारको टोलीले

पर्सामा स्वास्थ्यकर्मीसहित २२ जनामा कोरोना पुष्टि
वीरगञ्ज , वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा १६ जना पुरूष र ६ जना महिला रहेका छन्

