मुख्य समाचार Archive

मेडिकल कलेज कोहलपुरमा उपचाररत एक महिलाको कोरोनाबाट मृत्यु

नेपालगन्ज,बाँके मेडिकल कलेज कोहलपुरमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । आईतबार दिउँसो ३ बजे उपचारकै क्रममा मृत्यु भएको अस्पतालका उपनिर्देशन डा. दिनेश श्रेष्ठले जानकारी दिएका छन । निमोनिया र प्रेसरको समस्या देखिएपछि ति

दाङको महेन्द्र बहुमुखी क्याम्पस प्रमुखको टेबल, कुर्सीमा आगजनी

दाङ , आंशिक प्राध्यापकहरूले दाङको महेन्द्र बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाउनुका साथै फर्निचर तोडफोड गरी क्याम्पस प्रमुखको नेम प्लेटमा समेत आगजनी गरेका छन् । उनीहरूले आइतबार बिहान क्याम्पस प्रमुख दिपाकर शर्मालाई बाहिर निकालेर  र्यकक्षमा तालाबन्दी

काठमाडौंमा थपिए ९० जना कोरोना संक्रमित

आज आइतबार काठमाडौंमा ९० जना कोरोना संक्रमित थपिएका छन्।त्यसैगरी ललितपुरमा २ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा भक्तपुरमा भने संक्रमित थपिएनन्।

आरोग्य पानि उद्योगको रामलिला लकडाउन अबधिमा महिला कर्मचारीलाई निकाल्यो

दाङ , दाङकाे आरोग्य ब्राण्डको प्रोसेष्ड ड्रिङ्किङ्ग वाटरमा किरा भेटिएपछि विवादमा तानिएको आरोग्य मिनरल वाटर एण्ड जुस उद्योग तुलसीपुरले दुईजना कर्मचारीलाई जागिरबाट निकालेको छ ।  केही दिनअघि आरोग्य ब्राण्डको प्रोसेस्ड ड्रिङ्किङ्ग वाटरमा किरा भेटिएको समाचार विभिन्न

आज थप ३८० जनामा कोरोना संक्रमण पुष्टि, ४० जना डिस्चार्ज भए

काठमाडौँ , नेपालमा पछिल्लो २४ घण्टामा थप ३८० जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ। मन्त्रालयका प्रवक्ता

वडाध्यक्ष आफै बाटो मर्मत गर्न कस्सिएपछि……

भालुवाङ , दाङका एक वडाध्यक्ष स्वयम् आफै नै बाटाे मर्मत गर्न कस्सिएका छन् । उनी आफ्नो वडाको बाटो मर्मत गर्न आफै जुटेका हुन् । चिल्लो गाडी चढ्ने र चिल्लै कुर्सीमा बसेर जनताको सेवा गर्ने बेलामा दाङ-देउखुरीको

मेडिकल माफिया बिरुद्ध चिकित्सा शिक्षा सङ्घर्ष समितिले दियो चेतावनी

काठमाडौँ, चिकित्सा शिक्षा सङ्घर्ष समितिले कोरोना महामारीको जटिल परिस्थितिमा मेडिकल माफियाहरुको ज्यादती बढेको भन्दै कडा चेतावनि दिएको छ । मेडिकल कलेजका मालिकहरूले विद्यार्थीहरू र अभिभावकहरूलाई फोन गरी पैसा माग्ने र धम्की दिनेजस्ता घृणित कार्य गरेको भन्दै

पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

दैलेख,अविरल वर्षाका कारण कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा अवरुद्ध हुन पुगेको छ । कर्णाली राजमार्गअन्तर्गतको दैलेखको आठबिस नगरपालिका–५ घट्टेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको हो । दैलेखको आठबिस नगरपालिका–५ घट्टेखोलामा पहिरो जाँदा राजमार्ग अवरुद्ध

बाँकेमा आइतवार थप ४६ जनामा कोरोना पुष्टि

बाँकेमा कोरोना संक्रमणको संख्या दैनिकरुपमा थपिदै गएको छ । बाँकेमा आइतवार थप ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ  भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप ४६ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

राष्ट्रियसभाका चारै समितिका सभापतिले लिए शपथ

काठमाडौं, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समक्ष राष्ट्रियसभा मातहतका चार वटै विषयगत समितिका निर्विरोध निर्वाचित सभापतिले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । सभापति पदका उम्मेदवारका प्रस्तावक र समर्थकले प्रस्तुत गरेको नामलाई सम्बन्धित समितिको यही साउन