देश Archive
राहतकोलागि दुई समूहबीच झडप, एक दर्जन घाईते
सुनसरी, लकडाउनको बेला सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ९ छातावेलीमा दुई पक्षबीचमा झडाप हुँदा दर्जन बढी घाइते भएका छन्। उनीहरूको दुहबीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। वडानम्बर ९ मा रहेको जयबाबा इँटा उद्योग लकडाउनका बेला पनि

लकडाउनको १३ औं दिनः जनजीवन असहज बन्दै
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण नेपालमा लकडाउन लगाइएको आइतबार १३ दिन भएको छ । बिस्तारै जनजीवन असहज बन्दै गइरहेको छ । संक्रमण फैलिन नदिन घरमै बस्न आग्रह गरे अनुसार सरकाले लकडाउन लगाएको हो ।

कोरोनाले महिलाभन्दा बढी पुरुषको मृत्यु किन ?
कोरोना भाइरसको संक्रमण विश्वभरि फैलिएको छ। यो महामारीसँगै एउटा चाखलाग्दो तथ्य लुकेको छ। त्यो हो– संक्रमणबाट मृत्यु हुनेमा हरेक देशमा महिलाभन्दा पुरुष बढी छन्। यस्तो किन ? आनीबानीका आधारमा यस्तो भएको विश्लेषण गरिएको छ। यो विश्लेषण
कोरोनाभाइरस ‘सङ्क्रमण दोस्रो चरण’ अर्थात् नेपालमा संकटको अध्याय सुरू
काठमाडौं, काठमाडौं छिमेकी भारतबाट आएका आफन्तबाट एक महिलामा कोरोना भाइरस (कोभिड–१९) सरेसँगै कोरोनाभाइरस ‘सङ्क्रमण दोस्रो चरण’ सुरु भएको हो । कैलालीको ३४ वर्षीया महिलालाई कोभिड–१९ सरेको हो । योसँगै नेपालमा कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या ९ पुगेको

लकडाउनलाई अझै कडा बनाउने सरकारको निर्णय
काठमाडौं । सरकारले लकडाउन अझै कडा बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शनिबार साँझ बसेको बैठकले लकडाउनलाई अझै कडा बनाउने निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा युवराज खतिवडाले लकडाउन अझै प्रभावकारी बनाउने निर्णय

यसकारण बेलायत, जर्मनी र क्यानडा उड्दै नेपाल एयरलाइन्स
काठमाडौं,राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले बेलायत, जर्मनी र क्यानाडामा चार्टर्ड उडान गर्ने भएको छ । विपद्को उडान सारथी बनिरहेको निगमको वाइडबडी जहाजले यसै साता ती गन्तव्यको उडान भर्ने तयारी गरेको

यसकारण कर्णाली प्रदेशका आन्तरिक मामिलामन्त्री भण्डारी पुगे दशगजा
नेपालगन्ज,बाँके कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले नेपाल भारत सीमा क्षेत्र दशगजमा रहेको क्वारेन्टाइनमा रहेका कर्णालीबासीलाई भेटघाट गरेका छन् । रोजगारको शिलशिलामा भारतबाट नेपाल फर्कर्दै गरेका उनिहरुलाई मन्त्री भण्डारीले भेटेका हुन । उनीहरुलाई
पोखरामा कोरोना संक्रमण देखिएको छैन : स्वास्थ्य मन्त्रालय
काठमाडौं । स्वास्थ्य मन्त्रालयले नेपालमा अहिलेसम्म ६ जनालाई मात्रै कोरोना संक्रमण भएको जनाएको छ । ६ जनामध्ये एकजना निको भएर घर गइसकेको र बाँकी पाँचजना उपचारकै क्रममा रहेको बताए । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले
कोरोनाबाट भारतमा २४ घण्टा भित्र १४ जनाको मृत्यु
एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा १४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ७२ पुगेको छ । भारतमा एकैदिन ५ सय ४५ जनामा

सरकारले खुकुलो बनायो लकडाउन- उद्योग र ठूला आयोजना सुचारु गर्न मिल्ने
काठमाडौं, सरकारले लकडाउनलाई खुकुलो बनाउँदै उद्योग र ठूला आयोजना सुचारु गर्न सकिने निर्णय गरेको छ । कोरोना रोकथाम सम्बन्धि उच्च स्तरीय समितिको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले गरेको निर्णयअनुसार अब अत्यावश्यक सेवाका

