देश Archive

अझै दुई हजार नेपाली भारतीय क्षेत्रमै अलपत्र
काठमाडौँ, लकडाउनका कारण सुदूरपश्चिमसँग सीमा जोडिएका भारतका विभिन्न स्थानमा अझै झन्डै दुई हजार नेपाली रोकिएका छन् । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाका अनुसार भारततर्फ अझै २०३ जना नेपाली रोकिएका छन् । उनीहरूलाई नेपाल ल्याउन पहल

१० दिन थपियो लकडाउन, वैशाख २५ सम्म लम्ब्याउने सरकारको निर्णय
काठमाडौं, सरकारले वैशाख २५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ । आइतवार बसेको मन्त्रिपरिषद् बैठकले चैत ११ देखि जारी लकडाउनलाई वैशाख २५ सम्म लम्ब्याउने निर्णय गरेको हो। सरकारले पछिल्लोपटक थप गरेको समयावधि सोमबार सकिँदै थियो ।
प्रहरीको केन्द्रीय प्रवक्तामा डीआईजी निरज शाही
काठमाडौं,नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक (डीआईजी) निरज शाहीले पाएका छन् । यसअघि प्रहरी प्रवक्ता रहेका डीआईजी शैलेश थापा क्षेत्रीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएपछि सह–प्रवक्ता वरिष्ठ उपरीक्षक उमेशराज जोशीले प्रवक्ताको जिम्मेवारी सम्हाल्दै
१६ जनाले जिते कोरोना : ३५ जनाको उपचार हुँदै
काठमाडौं, नेपालमा कोरोना भाइरस (कोभिड-१९) जित्नेको संख्या १६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ५१ जनामा संक्रमण देखिएकोमा १६ जनाले कोरोना जितेका हुन्। पीसीआर विधिबाट ९ हजार ९ सय ३१ र आरडीटी ४१ हजार ४ सय
आरडिटी परीक्षणमा तीनपटक पोजेटिभ देखिएकी युवतीको मृत्यु
वीरगञ्ज, कोरोना संक्रमण पहिचानका लागि आरडिटी परीक्षण गर्दा लगातार तीनपटक पोजेटिभ देखिएकी वीरगञ्जकी एक युवतीको आइतबार बिहान मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १० अशोकबाटिका टोलकी २३ वर्षीया एक युवतीको ज्यान गएको हो ।

बर्दियाको क्रसर उद्योगमा कार्यरत दुई भारतीयमा कोरोना
काठमाडौं, बर्दियाको एक क्रसर उद्योगमा कार्यरत दुई जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । बर्दियाबाट भारत गएका दुई भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको हो । राजापुर नगरपालिकाको कोठियाघाट किनारमा रहेको एक क्रसर उद्योगमा कार्यरत
आज पनि हवाहुरीसहित वर्षा हुने
काठमाडौं ,जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न स्थानमा हुरीबताससहित असिनापानी पर्ने पूर्वानुमान गरेको छ । देशभर स्थानीय वायु र पश्चिमी वायुको प्रभावसँगै बंगालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा नेपाल आइरहेकाले मुलुकका विभिन्न

लकडाउन अझै एक साता लम्ब्याउन सिफारिस
काठमाडौं, उच्चस्तरीय समन्वय समितिको कार्यदलले लकडाउन एक साता थपपर्ने सुझाब दिएको छ । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनको समीक्षा गर्दै एक साता बढाउने राय दिएकाे हो । यद्यपि यसबारे
भोजपुरमा पनि भेटिए एक जना कोरोना संक्रमित, संक्रमितको संख्या पुग्यो ४८
काठमाडौं, भोजपुरमा पनि एक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा भोजपुरका २६ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्थास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ती
थप दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो ४७
काठमाडौं, नेपालमा थप २ जनामा कोरोना संक्रमण भेटिएको पुष्टि भएको छ। बिहीबार मन्त्रालयमा आयोजित मिडिया ब्रिफिङका मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्। उदपयुरकी ५५ वर्षीया महिला

