देश Archive

सत्ता साझेदारको दलको बैठक बालुवाटारमा
काठमाडौँ । सत्ता साझेदार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका

शारीरिक सुगठन पदक विजेता सदस्य–सचिवको बधाइ
काठमाडौं, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले १३ औं विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडीलाई मंगलबार बधाइ दिएका छन् । सदस्य–सचिव घिसिङले टोलीलाई त्रिपुरेश्वरस्थित राखेपको सभाकक्षमा भेट गरी सफलताका लागि बधाइ दिदै अन्तर्राष्ट्रिय

दोस्रो उमा राष्ट्रिय कराते सुरु
काठमाडौं, नेपाल गोजुकाई कराते डो संघको आयोजनामा दोस्रो संस्करणको उमा खुला राष्ट्रिय कराते च्याम्पियनसिप मंगलबारदेखि सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन काता र कुमुते गरी ९ स्वर्णको छिनोफानो भएको छ । काता विधामा पुरुषतर्फ लुभु

जसपा सम्मानजनक शक्ति बाँडफाँट भए मात्रै सरकारमा जाने
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले सम्मानजनक सिट पाए मात्रै सरकारमा जाने निर्णय गरेको छ । आज (मंगलबार) सकिएको राजनीतिक समितिको बैठकमा सरकारमा जाने नजानेबारे मत बाँझिएको थियो । बहुसंख्यक नेताहरु सरकारमा जानुपर्ने पक्षमा उभिएपछि

‘म्याच फिक्सिङ’ को आशंकामा सीआईबीले थाल्यो अनुसन्धान, दुई जना नियन्त्रणमा
काठमाडौँ । नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा ‘म्याच फिक्सिङ’ को आशंकामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान थालेको छ । सीआईबीले नेपाल टी–२० मा ‘म्याच फिक्सिङ’ भएको भन्ने उजुरी आएपछि अनुसन्धान शुरु गरेको हो

सन्दीप लामिछानेमा ‘डिप्रेसन’ को संकेत
काठमाडौं । नाबालिका बलात्कारको अभियोगमा केन्द्रीय कारागार सुन्धारामा रहेका क्रिकेटर सन्दीप लामिछानेमा ‘डिप्रेसन’ को संकेत देखिएको छ । सन्दीपको डिप्रेसन खराब अवस्थामा पुगिसकेको पाइएको उनका वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिएका छन् । केही दिनदेखि सन्दीपको बोली

नेकपा एस र जसपाबीच एकताको पहल
काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र उपेन्द्र यादवको जनता समाजवादी पार्टीबीच एकताका लागि पहल थालिएको छ । नेकपा एकीकृत समाजवादीले जनता समाजवादी पार्टीसँग एकताको विषयमा कुराकानी भइरहेको जनाएको छ । पोलिटब्युरो बैठकपछि सञ्चारकर्मीहरुसँग

ब्राजिलमा तेस्रो कार्यकालका लागि सत्तामा फर्किए लुला
एजेन्सी, लुइज इनासियो लुला दा सिल्भाले ब्राजिलको राष्ट्रपतिको रूपमा तेस्रो कार्यकालको लागि पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणसँगै उनले गरीब र वातावरणको लागि लड्ने र अति दक्षिणपन्थी नेता जैर बोल्सोनारोको विभाजनकारी प्रशासनपछि देशको पुनर्निर्माणु गर्ने

सरकारबारे निर्णय गर्न आज एकीकृत समाजवादीको पोलिटब्युरो बैठक
नेकपा (एकीकृत समाजवादी)को पोलिटब्युरो बैठक आज बस्दैछ । एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार आज बिहान ११ बजे पार्टी कार्यालयमा बैठक बस्दैछ । यसअघि दुई दिन बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने वा नजाने

दलित मुक्ति मोर्चा बाँकेको अध्यक्षमा सागर
नेपालगन्ज, नेकपा (बहुमत) निकट दलित मुक्ति मोर्चा बाँकेको जिल्ला सम्मेलन सम्पन्न भएको छ । शुक्रबार नेपालगन्जमा भएको प्रथम सम्मेलनले सागरको नेतृत्वमा २३ सदस्य जिल्ला समिती गठन गरेको हो।मोर्चाका केन्द्रीय अध्यक्ष दर्शन नेपालीको प्रमुख आथित्वमा भएको कार्यक्रममा,