देश Archive

कक्षा १२ को परीक्षा : ४० नम्बरका लागि अनलाइन परीक्षा हुने

काठमाडौं,  लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ ।राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो स्थितिमा प्रत्यक्षरुपमा देशभर परीक्षा लिनसक्ने स्थिति नभएको निष्कर्षसहित कूल १००

नेपालमा पछिल्लो २४ घण्टामा १०६८ ले ‘जिते’ कोरोना

काठमाडौं, पछिल्लो २४ घण्टामा थप १०६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४१ हजार ७०६ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा

नेपालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, नेपालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृतकको कुल संख्या ३७९ पुगेको छ। हिजो मंगलबार ११ जना संक्रमितको मृत्यु भएको थियो भने सोमबार १५ जनाले ज्यान गुमाएका थिए।हाल देशभर १६ हजार २४२

कुलमान घिसिङ्गलाई पुनः नियुक्त गर्नु पर्ने माग राख्दै प्रदर्शन

काठमाडौँ, कुलमान घिसिङ्गलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त गर्नु पर्ने माग राख्दै प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ । बुधबार दिउँसो माइतीघरमा घिसिङलाई निरन्तरता दिनको लागि प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुलाई पानीको फोहोरा प्रहार

पूर्व प्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंहको निधन

काठमाडौं, सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंहको निधन भएको छ ।उनको १०१ वर्षको उमेरमा निमोनियाको कारण निधन भएको हो । उनको जन्म बि सं १९७६ माघ २० मा भएको र २०१३ जेष्ठदेखि २०१६ असार सम्म

न्याय नपाएपछि बलात्कृत किशोरीले गरिन् आत्महत्या

सप्तरी, सप्तरीमा न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी छिन् । बलात्कारीहरूविरुद्ध प्रहरीकहाँ उजुरी गर्न गाउँलेहरूले नै रोक लगाउँदै चेतावनी दिएपछि डाकनेश्वरी नगरपालिका– ७ ललितपुरकी १७ वर्षीया किशोरीले मङ्गलबार आत्महत्या गरेको सप्तरी प्रहरीले जनाएको छ ।

अर्को सूचना नआएसम्मका लागि शैक्षिक संस्थाहरू बन्द नै राख्‍ने

काठमाडौं , सरकारले शैक्षिक संस्था, ट्युसन सेन्टर, परीक्षा सञ्चालन, सबै प्रकारका गोष्ठी, तालिम आदि अर्को सूचना नआएसम्म बन्द नै राख्‍ने निर्णय गरेको छ । हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले यी सेवाहरू अनिश्चितकालसम्म बन्द राख्ने निर्णय गरेको

असोज १ बाट हवाई टिकट बुकिङ खुल्दै

काठमाडौं, सरकारले आन्तरिक उडान खुल्ने मिति तोकेसँगै वायुसेवा कम्पनी बुकिङ खुलाउने तयारीमा लागेका छन् । त्यसअगाडि कम्पनीहरु कुन– कुन गन्तब्यमा उडान गर्न पाइने र कुनमा नपाइने भन्ने विस्तृत निर्देशनको तयारीमा छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका

कर्मचारीको उपस्थितिमा कुलमान घिसिङलाई बिदाइ

काठमाडौँ, नेपाल विद्युत प्राधिकरणले कार्यकाल सकिए लगतै कार्यकारी निर्देशक कुलमान घिसिङलाई बिदाइ गरेको छ । मंगलबार प्राधिकरणमा आयोजित विदाई कार्यक्रममा आइतबार कार्यकाल सकिएका घिसिङलाई कार्यलयमा कार्यरत कर्मचारीको उपस्थितिमा औपचारिक बिदाइ गरिएको हो । बिदाइ कार्यक्रममा प्राधिकरणका

महालक्ष्मी नगरपालिकाका प्रमुख श्रेष्ठलाई कोराना सङ्क्रमण पुष्टि

काठमाडौं, ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठलाई कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सोमबार कोरोना परीक्षण गराउँदा राति नै सङ्क्रमण पुष्टि भएको जानकारी पाएको श्रेष्ठले बताए । श्रेष्ठ हाल किष्ट मेडिकल कलेज ग्वार्कोमा उपचारका लागि