देश Archive

मधेसी समाजमा आत्महत्याको घटना बढ्दै

प्रदेश २ को त्रिवर्षीय तथ्यांकले प्रत्येक वर्ष आत्महत्याका घटना बढ्दै गएको देखाउँछ। आर्थिक वर्ष ०७५/७६ मा ७ सय १७, आर्थिक वर्ष ०७६/७७ मा ८ सय १३ र चालु आर्थिक वर्ष ०७७र७८ को साउन र भदौ महिनामा

दल दर्ता गर्न संघीय संरचना अनिवार्य

काठमाडौं , निर्वाचन आयोगले आयोगमा नयाँ दल दर्ता गर्न संविधानअनुसार दलको संघीय संरचना अनिवार्य गरेको छ । आयोगले संविधानमा भएको संघीय संरचनाअनुसारको मुलुकको ढाँचाको स्वरूपसहित आउने दललाई मात्र आयोगमा दर्ता गर्ने भएको हो । नयाँ दल

कोरोना परीक्षणमा बढी शुल्क लिए लाइसेन्स खारेज हुनसक्ने

काठमाडौं ,कोरोना भाइरस परीक्षणका नाममा निजी अस्पतालहरूले ठगी धन्दालाई निरन्तरता दिइरहेका छन् । सरकारले तोकेको शुल्कविपरीत निजी अस्पतालले प्रतिपरीक्षण चार हजार रुपैयाँसम्म शुल्क असुल्दै आएका छन् । सरकारले पीसीआर परीक्षणमा अधिकतम दुई हजार रुपैयाँभन्दा बढी शुल्क

माघसम्म कोरोनाविरुद्धको भ्याक्सिन नेपाल आउन सक्ने

काठमाडौं , कोरोना भाइरसविरुद्धको २ करोड ५० लाख डोज खोप नेपाल ल्याइँदै छ । रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपाली औषधि उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच खोप नेपालमा भित्र्याउने सम्झौता भएको हो । नेपालमा ल्याइने भनिएको ‘स्पुतनिक–५’

नेपालमा कोरोना संक्रमनबाट थप ७ जनाको मृत्यु

काठमाडौँ , नेपालमा कोरोना संक्रमनबाट थप ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४९८ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५५९ जनामा कोरोना संक्रमित थपिएका छन्

उपत्यकामा थप ९०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ , उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ६९७, ललितपुरमा ११२ र भक्तपुरमा ९३ जनामा कोरोना संक्रमण देखिएको हो । मंगलबार

नेपालमा थप १ हजार ५५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ , नेपालमा थप १ हजार ५५९ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ५५९ जनामा संक्रमण देखिएको

अमिताभ बच्चनले अंग दान गर्ने घोषणा

काठमाडौँ, बलिउडका अभिनेता अमिताभ बच्चनले अंग दान गर्ने घोषणा गरेका छन् । बुधवार सामाजिक सन्‍जाल ट्वीटरमार्फत बच्चनले हरियो रिबन लगाएको तस्बिर सेयर गर्दै अंग दान गर्ने प्रतिज्ञा गरेका हुन् । ‘मैले एक शपथ लिइसकेको छु कि

कर्णालीमा नेकपा भातृ संगठन भताभुंग

सुर्खेत, नेपाल कम्प्युनिष्ट पार्टी नेकपाले भातृसंस्था अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन अनेरास्ववियू जिल्लाका संयोजक र सहसंयोजक तोकेको छ । नेकपाको निर्णय अनुसार कर्णाली प्रदेशमा पनि २० जना विद्यार्थी नेताहरुले आफ्नो जिम्मेवारी पाएका छन। जसमध्ये जिम्मा

वामदेव गौतम विरुद्धको मुद्धाको सुनुवाइ हुंदै

काठमाडौं, नेकपा उपाध्यक्ष वामदेव गौतम संसदको सदस्य बन्न अयोग्य रहेको दावीसहित सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाई हुंदैछ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वको संवैधानिक इजलासबाट फैसला हुने भएको छ । इजलासका अन्य न्यायाधीशहरुमा दीपककुमार कार्की,