देश Archive

नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

काठमाडौँ , नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५०९ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९११ जनामा कोरोनाको

नेपालमा थप १ हजार ९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ, नेपालमा थप १ हजार ९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ९११ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा

राजदूत नियुक्ति गर्दा प्रधानमन्त्रीले एकलौटी निर्णय गरेको आरोप

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले राजदूतलगायत महत्त्वपूर्ण नियुक्तिहरु एकलौटी ढंगले गरेको भन्दै पार्टीभित्र असन्तुष्टि देखापरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले युवराज खतिवडालाई अमेरिका र मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो। जुन

पुर्ब अर्थमन्त्री खतिवडालाई अमेरिकाको राजदूतमा सिफारिस

काठमाडौँ, सरकारले निवर्तमान अर्थमन्त्री डा युवराज खतिवडालाई अमेरिकाको राजदूतमा सिफारिस गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई राजदूत नियुक्त गरेको हो। त्यसैगरी मुख्यसचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतको राजदूतका लागि सिफारिस गरिएको छ।

विश्व बैंकले गरीब राष्ट्रका लागि कोभिड भ्याक्सिन किनिदिने

काठमाडौं, विश्व बैंकले गरीब राष्ट्रका लागि कोभिड विरुद्धको भ्याक्सिन किनिदिने भएको छ । आम मानिसका लागि सकेसम्म छिटो कोभिडविरुद्धको खोप सुनिश्चित गर्न १२ बिलियन डलर विनियोजन गरेको बैंकले जनाएको छ । बजारमा कोभिडविरुद्धको भ्याक्सिन आउना साथ

ओलम्पियन नयना शाक्य दम्पती कोरोना संक्रमण मुक्त

इलाम, ओलम्पियन नेपाली स्विमङ खेलाडी नयना शाक्य दम्पती कोरोना संक्रमण मुक्त भएका छन्। सामाजिक सञ्जालमार्फत नयनाले आफूसहित श्रीमान् बास्केटबल पूर्वखेलाडी एवम् प्रशिक्षक विकास शाही र छोरा इभान कोरोनामुक्त भएको जानकारी गराएकी छन्। कोरोना संक्रमण देखिएको १६

सुर्खेतमा एक महिलाको मृत्युपछि कोरोना पुष्टि

सुर्खेत, वीरेन्द्रनगरमा एक महिलाको मृत्युपछि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतको भेरीगंगा नगरपालिका १ की ३५ वर्षिया महिलामा मृत्युपछि संक्रमण पुष्टि भएको हो । वीरेन्द्रनगर ११ पिपिरामा कोठा भाडामा बस्दै आएकी

भारत लैजाँदै गरिएका दुई किशोरीको सीमाबाट उद्धार

सुनसरी,  सुनसरीको कोशी गाउँपालिका-८ भण्टाबारीस्थित नेपाल भारतको सीमाबाट दुई किशोरीलाई बुधबार प्रहरीले उद्धार गरेको छ ।बली दिन भारततर्फ लैजाँदै गर्दा सप्तरी घर भएका ती दुई किशोरीलाई सुनसरीको भाण्टाबारी नाकाबाट उद्धार गरिएको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार

मधेसी समाजमा आत्महत्याको घटना बढ्दै

प्रदेश २ को त्रिवर्षीय तथ्यांकले प्रत्येक वर्ष आत्महत्याका घटना बढ्दै गएको देखाउँछ। आर्थिक वर्ष ०७५/७६ मा ७ सय १७, आर्थिक वर्ष ०७६/७७ मा ८ सय १३ र चालु आर्थिक वर्ष ०७७र७८ को साउन र भदौ महिनामा

दल दर्ता गर्न संघीय संरचना अनिवार्य

काठमाडौं , निर्वाचन आयोगले आयोगमा नयाँ दल दर्ता गर्न संविधानअनुसार दलको संघीय संरचना अनिवार्य गरेको छ । आयोगले संविधानमा भएको संघीय संरचनाअनुसारको मुलुकको ढाँचाको स्वरूपसहित आउने दललाई मात्र आयोगमा दर्ता गर्ने भएको हो । नयाँ दल