देश Archive

राजतन्त्र फर्काउने भन्दै यसरी उर्लिए सडकमा

जनकपुर, राजतन्त्र फर्काउनका लागि राजावादीहरुको सक्रियता बढ्न थालेको छ । राष्ट्रवादी नागरिक समाजको अगुवाईमा राजतन्त्र फर्काउन भन्दै शनिबार उनीहरुले देशव्यापी रुपमा अभियान शुरुवात गरेका छन् । सोही क्रममा जनकपुरधाममा समेत शनिबार र्याली निकालिएको छ ।राजतन्त्र समर्थकहरुको

३६५ संक्रमित आइसियु र भेन्टिलेटरमा उपचार हुँदै, कहाँ कति ?

काठमाडौ,  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३६५ जना कोरोना संक्रमितको विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ । मन्त्रालयको तथ्यांक अनुसार ६९ जना भेन्टिलेटरमा र २९६ जना संक्रमित आइसियुमा उपचाररत छन्। आइसियुमा रहेका संक्रमितको

ओली र दाहालबीच सचिवालय बैठक बोलाउने सहमति

काठमाडौ,  सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता सकिएको छ। भेटपछि ओली सचिवालय बैठक बोलाउन सहमत भएका छन्। ‘अहिले पार्टीभित्र जुन जुन विषयमा विवाद देखिएको छ। त्यसलाई सचिवालयको बैठक बोलाएर छलफल गर्ने भन्ने

काठमाडौंमा थपिए १३५७ कोरोना संक्रमित

काठमाडौं , पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ३५७ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ५६९ महिला र ७८८ पुरुष रहेका छन् । काठमाडौंमा मात्र हालसम्म १६ हजार ८९० सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन्

कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु

काठमाडौं ,नोभेल कोरोना भाइरसको संक्रमणबाट देशभर थप १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप १७ जनाको मृत्यु भएको हो । गत साता देशभर

२४ घण्टामा २५०८ कोरोना संक्रमित थपिए

काठमाडौं , देशभर नोभेल कोरोना भाइरसका थप दुई हजार ५०८ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५०८ संक्रमित थपिएका हुन् । देशभर

११ दिनपछि ओली र दाहालबीच बालुवाटारमा छलफल

काठमाडौं, सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा भेटवार्ता भएको छ। ११ दिनको रस्साकसीपछि दाहाल ओलीसँग भेट्न राजी भएर बालुवाटार पुगेका हुन्। दाहालका प्रेस संयोजक विष्णु सापकोटाले दिउँसो सवा १ बजेदेखि दुईअध्यक्षबीच छलफल

सार्वजनिक सवारी साधनले भाडादर नटाँसे कारबाही

काठमाडौं,महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुवाहक सवारीसाधनमा भाडादरको विवरण (लिष्ट) नभएमा वा नटाँसेमा त्यस्ता सवारीसाधनलाई कारबाही गर्ने भएको छ। हिजो शुक्रबारदेखि अभियानकै रूपमा थालनी गरी ४२९ वटा सवारी साधनहरूमा टाँसेको महाशाखाले जनाएको छ भने आज शनिबार पनि

ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड

काठमाडौं,  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । ओलीको कार्यशैलीसँग असन्तुष्ट रहेको दाहाल दुई सातादेखि बालुवाटार पुगेका थिएनन् । कात्तिक ३ गतेदेखि संवादहीनतामा रहेका प्रधानमन्त्री

सौराहामा अपेक्षा भन्दा बढी पर्यटक, व्यावसायीमा जाग्दै उत्साह

चितवन, लामो समयदेखि सुनसान रहेको सौराहामा एक्कासी चहलपहल छाएको छ । लकडाउन र निषेधाज्ञापछि पर्व बिदा समेत परेकाले पर्यटकको चहलपहल बढेको हो । दशैंको टीकाको दिनयता राप्ती किनारका पबहरुमा आन्तरिक पर्यटक बढेका छन् भने होटल बुकिङ