देश Archive

अमेरिकी राष्ट्रपतीय चुनावको नतिजा आउन सुरु, बाइडेनलाई सुरूवाती अग्रता

वासिङटन, विश्वको ध्यान तानेको अमेरिकी राष्ट्रपतीय चुनावको नतिजा आउन सुरु भएको छ। कोरोना महामारीका बीच मंगलबार सम्पन्न राष्ट्रपतीय चुनावको नतिजा आउन थालेको हो। हालसम्मको नतिजामा जो बाइडनले बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्पलाई पछि पारेका छन्। ५० राज्यमध्ये

कक्षा १२ को अन्तिम परीक्षा : पुरानै मोडलमा प्रश्न बनाउने तयारी

काठमाडौं,  राष्ट्रिय परीक्षा बोर्डले पूर्णरुपमा इन्टरनेट सेवा चालू नभएको र समस्या देखिने जिल्लामा छपाइ गरेको प्रश्नपत्र पठाउने तयारी गरेको छ ।स्थगित भएको सात महिनापछि यही मंसिर ९ गतेबाट गर्न लागेको परीक्षामा कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका

पूर्व एमालेहरुलाई मिलाउने प्रयासमा ओली समूह

प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरुले पार्टीको क्षति न्यूनिकरण कसरी गर्न सकिन्छ भनेर लागिरहेका छन्। तीन दिन यता उनीहरु विभिन्न समूह मार्फत पूर्व एमालेहरुलाई मिलाएर पार्टी र सरकारको क्षति न्यूनिकरण गर्न लागिरहेका छन्। आइतबार साँझ लाजिम्पाटस्थित

कोरोना बिमाको भुक्तानी सात दिनभित्रै गर्न अर्थ मन्त्रालयकाे निर्देशन

काठमाडौ, अर्थ मन्त्रालयले कोरोना बिमा दाबी गरेका बिमितहरुले पाउनु पर्ने रकम सबै बिमितहरुलाई एक हप्ताभित्र भुक्तानी दिन बिमा कम्पनीहरुलाई निर्देशन दिएको छ।बिमितबाट पीसीआर परीक्षण प्रतिवेदन पोजिटिभ भएको प्रमाण पेस भएपछि बिमालेख अनुसार दिनुपर्ने सबै रकम एक

मंसिर २ गतेबाट सर्वोच्चमा नियमित सुनुवाई हुने

काठमाडौं, आगामी मंसिर २ गतेबाट सर्वोच्च अदालतबाट नियमित सेवा सुचारू हुने भएको छ ।अदालतको कामकारवाही र सेवा प्रवाहका सम्बन्धमा नेपाल बार एसोसिएसनका अध्यक्ष एवं महासचिव, सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष तथा सचिव समेतका पदाधिकारी तथा सरोकारवालाहरूसँगको

पछिल्लो २४ घण्टामा थपिए ३११४ कोरोना संक्रमित

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ । यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख

२४ घण्टामा ३१४२ कोरोना संक्रमित डिस्चार्ज

काठमाडौं,पछिल्लो २४ घण्टामा थप ३१४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ४१ हजार १३४ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य

थप २० संक्रमितको मृत्यु, मृतकको संख्या १००४ पुग्यो

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप २० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १००४ पुगेको छ ।

सांसद केसीको निधनप्रति प्रधानमन्त्रीद्वारा शोक व्यक्त

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनमा दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले ट्वीटमार्फत उनीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्। नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचनबाट निर्वाचित केसीको ६३ वर्षका उमेरमा

बागलुङमा एक साताको बन्दाबन्दी, देउसी भैलो खेल्न नपाइने

बागलुुङ, नेपालीहरुको दोस्रो महान पर्व तिहारका अवसरमा खेलिँदै आएको देउसीभैलो यस वर्ष खेल्न नपाइने भएको छ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस बागलुङको समुदायस्तरमा फैलिएको भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङले सोमबार १२ बुँदे निर्देशन जारी