देश Archive

सुन प्रकरण : एक्स–रे मेसिन हेर्ने भन्सार कर्मचारी निलम्बित
काठमाडौँ, करिब एक क्विन्टल अवैध सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थल कार्यालयका नायब सुब्बा सरोज श्रेष्ठ निलम्बित भएका छन् । सुन बाहिरिएको दिन एक्स–रे मेसिन हेर्ने जिम्मा श्रेष्ठले पाएका उनी निलम्वनमा परेका हुन् । भन्सार विभागले यसअघि

जाजरकोटको कुशे फास्ट्रयाक निर्माणका लागि अध्ययन सुरु
जाजरकोट, जाजरकोटको कुशे गाउँपालिका-८ साङटादेखि जुम्लाको तातोपानी गाउँपालिका-८ इमिल्चाघारी जोड्ने सुरुङमार्ग निर्माणका लागि अध्ययन सुरु भएको छ। पहिलो चरणको अध्ययनको जिम्मेवारी आईटेको टीएमएस रे जेभीले पाएको छ। निर्माण कम्पनी आईटेको टीएमएस रे जेभीका प्रमुख राजीव झाले

भ्रष्टाचार र अपराध अनुसन्धान गर्दा मलाई कुनै पार्टीकाे मतलब छैन – गृहमन्त्री श्रेष्ठ
काठमाडौं, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट अवैध रूपमा सुन भित्र्याउने जोसुकै भए पनि कारबाही गरिने बताएका छन् । विमानस्थल भन्सार कार्यालयको अनुगमन गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै मन्त्री श्रेष्ठले यस्ताे बताएका हुन् ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका ६ आरोपीको १० दिन म्याद थप
काठमाडौं, एक सय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका ६ जना आरोपीलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले १० दिनको म्याद दिएको छ । पाटन उच्च अदालतले बिहीबार पहिलो पटकलाई १० दिनको समय दिएको हो । पक्राउ

लुम्विनी विकास कोषको उपाध्यक्ष नियुक्तिमा चलखेल
काठमाडौँ, लुम्बिनी विकास कोषका उपाध्यक्ष पदका लागि सरकारले तयारी गरेको छ । साउन १० गते उपाध्यक्ष भिक्षु मैतेय ९अवधेशकुमार त्रिपाठी०को पदावधी सकिँने भएका कारण उपाध्यक्ष पदको लागि सरकारले तयारी गरेको हो । लुम्बिनीको बिकास, संरक्षण र

भन्सारले विमास्थलबाट जाँच पास गरेको ५० किलो बढी सुन राजश्वले समात्यो
काठमाडौँ : त्रिभुवन विमानस्थलको भन्सार कार्यालयले जाँच पास गरेको ५० किलो बढि सुन राजश्व अनुसन्धान विभागले फेला पारेको छ। बुधवार बेलुका विभागले विमानस्थलको भन्सार नाका पास भएर आएको सामान नियन्त्रणमा लिएको थियो। सामान लिन आएका व्यक्ति

मनास्लु च्याम्पियन
काठमाडौं, आयोजक मनास्लु वल्र्ड कलेजले तेश्रो मनास्लु एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेको छ । चुच्चेपाटीस्थित घरेलु कोर्टमा भएको फाइनलमा मनास्लुले युजेएलाई २१–१४ ले पराजित ग¥यो । मनास्लुका लागि पेम्बा बमजनले सर्वाधिक ११

सदस्य–सचिव घिसिङद्वारा आर्चरी, बक्सिङ र रग्बीको तयारी निरीक्षण
काठमाडौं, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदको प्रशिक्षणका लागि पोखरामा रहेका आर्चरी, बक्सिङ र रग्बीका खेलाडीको तयारी प्रशिक्षण निरीक्षण गरेका छन् । सो क्रममा सदस्य–सचिव घिसिङले प्रशिक्षक र खेलाडीलाई तयारी

साँगामा बस दुर्घटना, चालकसहित पाँच जना घाइते
काभ्रे । काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सीमास्थित सूर्यविनायक नगरपालिका–९ स्थित साँगामा बस दुर्घटना भएको छ । काठमाडौंबाट बनेपातर्फ आउँदै गरेको बा ४ ख ९३९६ को बस बुधबार दिउँसो ३ः१५ बजेतिर साँगाको पुलमुनि भिरबाट अन्दाजी २५ मिटर

सिटीईभिटीको सानोठिमी सहित देशभरका कार्यालयमा कालोव्यानर
काठमाडौं, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिईभिटी) भक्तपुर सानोठिमी स्थित केन्द्रीय कार्यालय सहित देशैभरका कार्यालयहरुमा कालो व्यानर लगाएको छ। केन्द्रीय समितीको पुर्व घोषित कार्यक्रम अन्तर्गत सानोठिमी स्थित