देश Archive

सपतरीमा आगलागीबाट चार घर जलेर नष्ट
सप्तरी, सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित सकरदही टोलमा आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ । कङ्कालिनी–२ सकरदही निवासी जगन सुतिहारको गाईगोठबाट शुरु भएको आगलागीमा परी नारायण सुतिहार, दुर्गानन्द सुतिहार र सुमित मगरदैताको घर जलेर नष्ट

महादेव भीरमा टिपर दुर्घटना
सोलुखुम्बु , सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सीमानास्थित महादेव भिरमा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आइतबार राति करिब ११ः३० बजे बा ४ ख ७९८०

संगीतकार गणेश परियारको निधन
काठमाडौं, संगीतकार एवं वाद्यवादक गणेश परियारको ७६ वर्षको उमेरमा निधन भएको छ। छातीमा खराबी देखिएपछि उपचारका लागि ओम अस्पताल भर्ना भएका संगीतकार परियारको हिजो उपचारका क्रममा निधन भएको हो। रेडियो नेपालमा दुई दशकभन्दा बढी सेवा गरेका

जुम्लामा दैनिक ९ घन्टासम्म लोडसेडिङ हुने (तालिकासहित)
जुम्ला, नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । प्राधिकरणद्वारा सार्वजनिक तालिकाअनुसार दैनिक ९ घन्टासम्म लोडसेडिङ हुने जनाइएको छ । विजयनगर ठूलो, विजयनगर सानो, बोहरागाउँ र बसपार्क क्षेत्रमा मध्याह्न साढे १२ बजेदेखि राति

एचआइभी एड्सबाट एकै परिवारका तिन व्यक्तिको मृत्यु
सप्तरी, सप्तरीको राजविराजमा एचआइभी एड्सबाट एक किशोरीको मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिका १ चनौरा निवासी १६ वर्षीया अमैया धामीको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । एउटै परिवारमा एचआइभी एड्सबाट

बलात्कार गरेको आरोपमा एकजना पक्राउ
सिमकोट, बलात्कार गरेको आरोपमा एक पुरुषलाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–२ च्यादुक गाउँका फरक क्षमता भएका ४५ वर्षीय पुरुषलाई सोही गाउँकी ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो
काठ ओसारपसारमा संलग्न सातजना पक्राउ
नुवाकोट, नुवाकोटको बेलकोटगढी नगरपालिका–५ दुईपिपलको कोल्पुटारबाट अवैधरूपमा लैजान लागिएको साल र फडिरको २३ गोलिया काठसहित नुवाकोट प्रहरीले सात जना पक्राउ गरेको छ । सोमबार राति लैजान लागिएको अवैध सालको काठ २० गोलिया र फडिरको काठ तीन गोलिया
मलाई लाठी खान मन छः प्रचण्ड
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण आफूहरु सडकमा आउन बाध्य भएको बताएका छन्। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा अनेरास्ववयूको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ‘आक्रमक’ आन्दोलन गर्न युवा विद्यार्थीहरुलाई निर्देशन समेत
ओलीले ज्ञानेन्द्र र मण्डलेको बाटो समातेः झलनाथ खनाल
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीले पूर्वराजा ज्ञानेन्द्र र मण्डलेहरुको बाटो हिडेको बताएका छन् । राजधानीमा अनेरास्ववियुले गरेको भेलालाई सम्बोधन गर्दै नेता खनालले यस्तो कुरा बताएका हुन् ।उनले ओलीको प्रतिगामी

कञ्चनपुरमा ट्रयाक्टर दुर्घटना
धनगढी, कञ्चनपुरमा ट्रयाक्टर दुर्घटना भएको छ । जिल्लाको पुनर्वास नगरपालिकाको वडा नम्बर २ स्थित हुलाकी सडकखण्ड अन्तर्गत धनगढी–बेलौरी सडकखण्डमा ट्रयाक्टर दुर्घटना भएको कञ्चनपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उत्तरायणी पर्व मनाउन गएको

