देश Archive
श्रीमतीलाई बञ्चरो प्रहार गर्ने अभियुक्त पक्राउ
सिन्धुली, जिल्ला प्रहरी कार्यालय सिन्धुलीले हरिहरपुरगढी गाउँपालिका–१ चिसापानी बस्ने ४४ वर्षीय शेरबहादुर भुजेललाई पक्राउ गरेको छ। श्रीमतीलाई बञ्चरो प्रहार गरी फरार रहेका शेरबहादुरलाई प्रहरीले यही माघ १३ गते पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका

कोरोनाविरूद्धको खोप : दोस्रो चरणका लागि खोप खरिद प्रकिया सुरू
काठमाडौँ, सरकारले दोस्रो चरणमा चाहिने कोरोनाविरूद्धको खोप खरिद पक्रिया सुरू गरेको छ ।नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको एक वर्षपछि बुधबार खोप अभियान थालेको सरकारले दोस्रो चरणका लागि आवश्यक खोप खरिद प्रकिया सुरू गरेको हो ।यसका लागि

प्रतिनिधिसभा विघटनको कदमले संविधानको प्रस्तावना नै प्रभावित
प्रतिनिधिसभा विघटनको कदमले संविधानको प्रस्तावना नै प्रभावित भएको बहसकर्ताले जिकिर गरेका छन् । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा चलिरहेको बहसका क्रममा बुधबार वरिष्ठ अधिवक्ता युवराज संग्रौलाले विघटनका कारण संविधानका थुप्रै धारासहित प्रस्तावना नै प्रभावित भएको जिकिर

कक्षा १२ मा पूर्णाङ्कभन्दा बढी नम्बर
शिक्षकले जथाभावी प्राप्तांक पठाउँदा कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ भएको छ । कार्यविधिमा तोकिएको सिस्टममा परीक्षा केन्द्रहरुबाट नम्बर नआउँदा लक्ष्यअनुसार नतिजा सार्वजनिक गर्न नसकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत मंसिर १६ गते कक्षा

प्रहरीलाई भाग लागेन कोरोना खोप
जोखिम मोलेर कोरोना महामारीविरुद्ध अग्रपंक्तिमा खटिने प्रहरीलाई कोरोना खोप वितरणमा सरकारले विभेद गरेको छ । स्वास्थ्यकर्मी जत्तिकै फ्रन्टलाइनमै खटिने भए पनि प्रहरीलाई कसरी र कहिले खोप लगाउने भन्ने विषयमा सरकारले सूचीसमेत तयार पारेको छैन । सरकारले

बाँकेको जानकी गाउँपालिकामा भूमि आयोगको ईकाई स्थापना
नेपालगन्ज, बाँकेको जानकी गाँउपालिकामा भूमिहीन तथा अब्यवस्थित जग्गाको लगत संकलनका लागि ईकाईको स्थापना गरिएको छ । जानकी गाँउपालिकामा भुमि सम्बन्धी समस्या समाधान आयोगले अब्यवस्थित जग्गाको लगत संकलनका लागि ईकाईको स्थापना गरेको हो । उक्त ईकाईको उद्घाटन

कानुनविद्लाई प्रधानन्यायाधीशले भने–अब १५ मिनेटभन्दा बढी दिन्नौँ
काठमाडौं , प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कानुनविद्हरुलाई बहसका क्रममा १५ मिनेटभन्दा बढी समय दिन नसकिने भन्दै छोट्याउन आग्रह गरेका छन् । सर्वोच्च अदालतमा संसद् विघटन असंवैधानिक भन्दै परेको रिटमा सुनुवाइ गर्ने क्रममा प्रधानन्यायाधीशले यस्तो आग्रह गरेका

२४ घण्टामा २४६ कोरोना संक्रमित डिस्चार्ज
काठमाडौ, पछिल्लो २४ घण्टामा थप २४६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६५ हजार ०६९ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम

२४ घण्टामा २८३ कोरोना संक्रमित थपिए
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप २८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ३७५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको

थप ३ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २०२० पुग्यो
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २०२० पुगेको छ ।

