देश Archive

भागरथी हत्याको दोषी नजीक छौँः गृहमन्त्री थापा
काठमाडौं,गृहमन्त्री रामबहादुर थापाले किशोरी स्व भागरथी भट्टलाई बलात्कारपछि हत्या गर्ने दोषी नजीक पुगेको बताएका छन् ।बढ्दो महिला हिंसाका घटनामा संलग्नलाई कारवाहीको माग गर्दै आज सर्वोच्च अदालत बार एशोसिएशन, महिला समितिको नेतृत्वमा मन्त्रालयमा गएको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री

जानकी गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास
बाँके, बाकेको जानकी गाउँपालिकाले आज वार्ड न ३ मानपुरमा नयाँ प्रशासकीय भवन शिलान्यास गरेको छ। कुल लागत इष्टिमेट रु ५,९६,००,००० र सम्झौता रकम रु ४,२२,८४,८१७ मा बन्न लागेको प्रशासकिय भवन निर्माणको जिम्मा स्थेगिम श्री कृष्ण निशान

ओली पक्षका ९० प्रतिशत सांसद संसद विघटनको विरोध छनः प्रचण्ड
काठमाडौँ,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली पक्षका ९० प्रतिशत सांसद प्रतिनिधि सभा विघटनको विरोधमा भएको बताएका छन् ।मंगलबार बिहान चितवनमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले ओली पक्षका ९० प्रतिशत सांसद विघटनको

प्रतिनिधिसभा विघटन मुद्दाः आजदेखि एमीकस क्युरीको बहस
काठमाडौं,प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आजदेखि अदालतका सहयोगी (एमीकस क्युरी) को बहस सुरु हुँदैछ।पक्ष र विपक्षको बहस तथा १३ रिट निवेदकका पक्षबाट जवाफी बहस सकिएपछि आजदेखि एमिकस क्यूरीले बहस गर्न लागेका हुन्। सर्वोच्चको आदेशअनुसार नेपाल बार र सर्वोच्च

कोदालो प्रहारबाट एकजनाको मृत्यु
बागलुङ,बागलुङको काठेखोला गाउँपालिका–२ भीमपोखरा दपासामा सोमबार मानसिक सन्तुलन ठिक नभएका एक व्यक्तिले कोदालो प्रहार गरी एक जनाको हत्या गरेका छन् भने अन्य पाँचजना घाइते भएका छन् । मानसिक सन्तुलन ठिक नभएका स्थानीय सोमबहादुर किसानले कोदालो प्रहार

डिजेल चोरी गर्ने ट्याङ्करसहित तीनजना पक्राउ
वाग्मती,डिजेल चोरी गरी अवैधरूपमा भारततर्फ निकासी गरिरहेको अवस्थामा डिजेल र ट्याङ्करसहित तीनजना पक्राउ परेका छन् ।ना७ख १५११ नम्बरको ट्याङ्करमा लोड गरी पर्साको जगरनाथपुरको श्वेता आयल ट्रेडर्सको नामबाट भारततर्फ एक हजार ६० लिटर डिजेल लैजाँदै गरेको अवस्थामा

न्यायाधीशकै अगाडि कर्मचारीको मुक्का हानाहान
काठमाडौँ,काठमाडौँ जिल्ला अदालतमा इजलास अधिकृत र फाँटका कर्मचारीबीच कुटाकुट भएको छ ।सोमबार न्यायाधीश प्रकाशचन्द्र अधिकारीकै सामुन्ने १४ नम्बर इजलासमा इजलास अधिकृत गोकर्ण शर्मा र नायब सुब्बा नेत्रप्रसाद बाँस्तोलाबीच हात हालाहाल भएको थियो । स्रोतका अनुसार विवादको

शिक्षक श्रेष्ठ प्रकरण : विप्लव र प्रकाण्ड, सहित ४२ जनाविरुद्ध मुद्दा
विराटनगर, मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठ हत्या प्रकरणमा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका ४२ जना नेता तथा कार्यकर्ताविरुद्ध जिल्ला अदालत मोरङमा अपहरण र कर्तब्य ज्यान मुद्दा दर्ता भएको छ । मिक्लाजुङ गाउँपालिका – १ को सरस्वती आधरभूत विद्यालयका

जसपा नेता साह नेकपा ओली समूहमा प्रवेश
काठमाडौँ, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य किरण साह नेकपाको ओली समूहमा प्रवेश गरेका छन् । रौतहटका नेता किरण साह पार्टी परीत्याग गरि नेकपाको ओली समूहमा प्रवेश गरेका हुन् । उनलाई प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले बालुवाटारमा

निर्वाचन आचारसंहिता जारी गर्ने तयारीमा आयोग
काठमाडौं, निर्वाचन आयोगले आउँदो वैशाख १७ र २७ गते तय गरिएको निर्वाचनका लागि निर्वाचन आचारसंहिता जारी गर्ने तयारी अघि बढाएको छ । आयोगले निर्वाचन आचारसंहिताको प्रारम्भिक मस्यौदा तयार गरिसकेको छ भने त्यसबारे राजनीतिक दलहरुबाट सुझाव लिने