देश Archive
प्रधानमन्त्री ओलीको लहडले नहुने निर्वाचनमा ८ करोड खर्च
काठमाडौं,मंगलबार सर्वोच्च अदालतले संसद विघटन गर्ने सरकारको निर्णय बदर गरेसँगै बैशाखमा घोषणा गरिएको मध्यावधि निर्वाचन नहुने भएको छ । सरकारले पुस ५ गते संसद विघटन गर्दै आउँदो बैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा गरेको

३२ विधेयक प्रतिनिधिसभामा पेश हुँदै
काठमाडौँ,संसदीय इतिहासमा हालसम्म पाँचपटक प्रतिनिधिसभाको विघटन भएको मध्ये दुई विघटनका कदमले मात्र सार्थकता पाएको छ । विघटित प्रतिनिधिसभा दुईपटक अदालतमार्फत् र एकपटक जनआन्दोलनमार्फत् पुनःस्थापित भएका थिए ।पहिलोपटक विसं २०५१ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रतिनिधिसभा विघटनको

प्रचण्डलाई सहयोग गरेको भन्दै बादलले हटाए स्वकीयसचिव
काठमाडौं,गृहमन्त्री रामबहादुर थापा बादलले स्वकीय सचिव बीरु तामाङलाई हटाएका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सहयोग गरेको र सूचना चुहाएको आरोपमा गृहमन्त्री बादलले तामाङलाई हटाएका हुन् । तामाङलाई ३० माघ गतेबाटै लागू हुने गरी हटाइएको

शिक्षकहरूको जिल्लान्तर सरूवा हुने
काठमाडौं,अब शिक्षकहरूको जिल्लान्तर सरूवा हुने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आइतबार एक सूचना जारी गर्दै शिक्षकहरूको जिल्लान्तर सरूवा हुन मिल्ने बाटो खुला गरिदिएको हो । विभिन्न शर्तहरूसहित सरूवा हुन मिल्ने केन्द्रका सूचना

कर्णाली सरकार सदन छलेर दुई अध्यादेश ल्याउदै
सुर्खेत,कर्णाली प्रदेश सरकारले २ वटा अध्यादेश स्वीकृतिका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ ।प्रदेश सभाको हिउँदे अधिवेशन शुरू भइनसकेकोको वेलामा फागुन ४ को प्रदेश मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख गोविन्द कलौनीसमक्ष २ वटा अध्यादेश जारी गर्न सिफारिस

अछाममा बिधार्थिहरु आन्दोलित
अछाम,अछामको साफेबगरमा बिधार्थिहरु आन्दोलित भएका छन । शिक्षकले बिधार्थिमाथी यौन दुराचार गरेको भन्दै बिधार्थिहरु आन्दोलित भएका हुन् । जिल्लाको साफेबगर नगरपालीका वडा नं १३ बाब्लामा रहेको राष्ट्रीय माध्यमिक बिद्यालयमा कार्यरत शिक्षकले सोहि बिद्यालयकी कक्षा १० मा

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै
काठमाडौं,चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका भोलिदेखि संचालन हुन लागेको हो ।सरकारले सीमा नाका खुलाउन चीनसँग गरेको प्रभावकारी कूटनीतिक प्रयासको परिणामस्वरुप उक्त

रमेश घर्ति ‘आलोक’का दुई गजल
गजल पुग्यो अब जिन्दगीको रमझम बन्द गर्नु पर्ला । सुस्ताएन त मनको घाउ मलम बन्द गर्नु पर्ला। कति कोरेँ मनका भाव हिसाब छैन आजसम्म । आम्दानी भएन लेखेर कलम बन्द गर्नु पर्ला। सिकाएन शिक्षाले यहाँ कसरी

काठमाडौं महानगरपालिका कार्यालय अगाडि प्रदर्शन
काठमाडौं,बृहत नागरिक आन्दोलन र उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति र नेवाः देय दबुका प्रतिनिधिहरुले काठमाडौं महानगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेका छन् । विकासको नाममा ‘प्रतिगमन’ भएको भन्दै आइतबार दिउँसो उनीहरुले महानगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेका

फेवातालको चारकिल्ला निर्धारण
काठमाडौँ,तालको क्षेत्रफल ५.७२६ वर्ग किमिटर ९११२५५ रोपनी ११ आना १ पैसा कायम भएकाे छ । सीमारेखाको परिधि १८ किलोमिटर देशकै प्रमुख पर्यटकीय स्थलमध्येको एक पोखरामा रहेको फेवातालको संरक्षणका लागि गठित चारकिल्ला निधारण, सीमांकन तथा नक्सांकन समितिको

