देश Archive

पूर्वमन्त्री जोशीलाई मस्तिष्कघात
काठमाडौं,नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । जोशीलाई बिहीबार राति मस्तिष्कघात भएको हो । शरीरको देब्रेपट्टी समस्या देखिएपछि उनलाई राति नै महाबौद्धस्थित् वीर अस्पताल लगिएको थियो। उनलाई वीरबाट थप उपचारका लागि शुक्रबार
वार्ताको चर्चा चलिरहेकै बेला विप्लवका जिल्ला इञ्चार्ज पक्राउ
म्याग्दी, सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुन (फिल्टर) म्याग्दीबाट पक्राउ परेका छन् । म्याग्दीको मालिका गाउँपालिका–२ बाट पुनलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले बिहीबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ

बहुमतको बिजोग : नयाँ सरकार गठनमा अल्झन
प्रतिनिधिसभा पुनःस्थापनाको फैसलासँगै नेकपाको दाहाल–नेपाल पक्ष नयाँ सत्ता समीकरणका लागि विपक्षी दलको समर्थन जुटाउन दौडधुपमा छ। तर, विपक्षी दल प्रश्न गर्दै छन्, ‘तपाईंहरुको पार्टी कुन हो ?’ कांग्रेस र जसपाले नेकपा विधिवत् रूपमा विभाजन नभई दाहाल–नेपाल

कोरोनाले मृत्यु हुनेको संख्या संसोधन
काठमाडौं,सरकारले कोरोनाका कारण मृत्यु हुनेको संख्या फेरि बढाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार कोरोना विवरण सार्वजनिक गर्दै एकैपटक ८३ जना मृतक थपेको हो। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या २ हजार ७ सय ६७ पुगेको

तीन महिनाको तलब एकैचोटी पाउदै सांसदहरु
काठमाडौं,पुषमा प्रतिनिधिसभा विघटन भएपछि तलब विहीन भएका प्रतिनिधि सांसद्हरुको तीन महिनाको तलब एकमुष्ठ पाउने भएका छन् । सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेपछि सांसदहरुले ३ महिनाको तलब एकैचोटी पाउन लागेको संघीय संसद् सचिवालयले वताएको छ ।संघीय सचिवालयका

नेपालमा थप ११२ जनामा कोरोना पुष्टि
काठमाडौँ,नेपालमा थप ११२ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ११२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ८७२ पुगेको छ

श्रीलंकाको जेलमा २६ नेपाली महिला
काठमाण्डौ,करिब १ वर्षदेखि श्रीलंकाको कारागारमा रहेका २६ जना नेपाली महिला अझै केही महिना थुनामै रहने भएका छन् । कोलम्बोमा रहेको नेपाली दूतावासले रिहाईको लागि पहल गरे पनि अदालतमा मुद्धा चलिरहेको भन्दै श्रीलंका सरकारले रिहा गर्न नसकिने

सञ्चारमाध्यमबाट आइपीओको नतिजा हेर्न नपाइने
काठमाडौं,अब प्राथमिक सेयर ९आइपीओ०को नतिजा सञ्चार माध्यमबाट हेर्न नपाइने भएको छ । सिडिएस एण्ड क्लियरिङले अबदेखि सञ्चारमाध्यमबाट आइपीओको नतिजा प्रकाशित नगर्ने निर्णय गरेको हो । डिम्याट नम्वर र उनीहरुको विवरण सुरक्षित गर्नलाई संचार माध्यमलाई उक्त कार्यमा

सुर्खेतका वादी समुदायको विचल्ली
सुर्खेत,कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालीका मंगलगढी चोक भन्दा १०० मिटर अगाडी वसोवास गर्दै आएका वादी समुदायको विचल्ली भएको छ । ३७ वर्षदेखी वस्दै आएको घर भत्काएर जानुपर्दा उनिहरुको विचल्ली भएको हो । २०४० सालदेखी स्थायी

विमानस्थलबाट सुनको बाला बरामद
काठमाडौं,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको बाला बरामद गरिएको छ । विमानस्थलको अन्तर्राष्ट्रिय आगमन नयाँ पार्किङ एरियामा कतार एयरवेजमार्फत् आएका यात्रुहरुलाई भन्सार छली गर्न लगाई अवैध रुपमा लैजान लागेको अवस्थामा मोरङ्ग पथरी शनिश्चरे नगरपालिका वडा नं ८ स्थायी

